पश्चिम नवलपरासीको वर्दघाट नगरपालिका ४ दाउने ओरालोमा यात्रुबाहक बस पलटिदा वसमा सवार १६ जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार नारायणगढवाट वुटवल तर्फ गइरहेको लु १ ख ७९८५ नम्बर को बस वर्दघाट नगरपालिका ४ दाउनेको खुर्सानि खोलामा दुर्घटना भएको छ ।

बसमा ३२ जना यात्रु थिए । घाईतेमध्ये १४ जनालाई चिसापानी सामुदायिक अस्पताल र १ जनालाई भैरहवा मेडिकल कलेज, १ जना १० महिना बच्चालाई लुम्बिनी अञ्चल अस्पतालमा उपचारका लागि पठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय