चलचित्रको छायांकनको लागि अनुपन खेर, परिणीति चोपडा र बोमन इमानी केहि दिन देखि नेपालमा छन् ।त्यसैक्रममा बलिउडकी कलाकार परिणीति चोपडाले सगरमाथासँग फोटो खिचाएकी छन् । उनले मंगलबार सगरमाथासँग तस्वीर खिचाएकी हुन् ।

चोपडाले केही तस्वीरहरू सामाजिक सञ्जालमा राखेकी छन् ।उनले गुड मर्निङ, माउन्ट एभरेष्ट तिमीले आज मलाई नम्रताको पाठ सिकायौ,’ उनले लेखेकी छन् ।केहि दिन अघि अनुपम खेरले पशुपतिनाथको दर्शन समेत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय