हाँस्यकलाकार मनोज गजुरेलले मञ्जु पोखरेलसँग विवाह गरेका छन् । पोखरेल न्याय सेवाकी अधिकृत हुन् । फेसबुकमार्फत गजुरेलले आफ्नो विवाहको तस्विर र वक्तव्य समेत सार्वजनिक गरेका छन् ।

आज बिहान भक्तपुरको डोलेश्वर महादेवको मन्दिरमा मनोज र मञ्जुले विवह गरेका हुन् । परिवारको उपस्थितीमा उनीहरुले विवाह कार्यक्रम सम्पन्न गरेका थिए । मनोज र पूर्वपत्नी मीनाबीच चारवर्षअघि कानूनीरुपमै सम्बन्ध विच्छेद भएको थियो । उनले पूर्वपत्नीलाई लिएर कुनै टिकाटिप्पणी नगर्न समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय