चौर्तफि बिरोध भएपछि नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले मन्त्रालय सम्हालेको दुई दिनमै पदबाट राजीनामा दिएकाछन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको कोटाबाट मन्त्री बनेको आरोप लागेपछि मन्त्री हमालले आइतबार बिहान राजीनामा दिएकाहुन । यही असोज २२ गतेका दिन नेपाल सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त हुनु भएका हमालले प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर राजीनामा बुझाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय