सरकारले गत फागुनमा भारतसँग खरिद गरेको १० लाख मात्रा कोभिसिल्ड खोप शनिवार आइपुग्ने भएको छ । भारत सरकारसंग खरिद गरेको कोभिसिल्ड खोप सात महिनापछि बाँकि १० लाख डोज खोप नेपाल आउन लागेको हो ।

सरकारले गत फागुन ५ गते भारतको सेरम इन्स्च्यिूटसँग २० लाख मात्रा खोप खरिदका लागि रकम पठाएको थियो । जसमध्ये १० लाख मात्रा खोप मात्र नेपाल आएको थियो । स्वास्थ्य सेवा विभागका अनुसार बाँकी १० लाख मात्रा खोप शनिवार २ बजे त्रिभुवन बिमानस्थलमा आउने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय