काठमान्डौमा निषेधाज्ञाको पूर्ण पालना भएको प्रमुख जिल्ला अधिकारी पराजुलीको दावी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञाको पूर्ण पालना भएको बताएको छन । सोमबार निषेधाज्ञाको अनुगमन गर्न नागढुंगा पुगेका प्रमुख जिल्ला अधिकारी पराजुलीले निषेधाज्ञाको पूर्ण पालना भएको र चेकचाँजलाई पनि कडा बनाईएको बताए । । उनले नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, राष्ट्रिय अनुसन्धान बिभाग, नेपाली सेनाको संयोजनमा प्रभावकारी रुपमा कार्यसम्पादन भैरहेको बताए ।

प्रहरीले मास्क नलगाउने व्यक्तिहरुलाई कारबाही गरी ६ लाख रुपैयाँ जरिवाना गरिसकेको तथा निषेधाज्ञाको उल्लंघन गर्ने ३० हजार सवारी साधनलाई हालसम्म होल्डिङमा राखिएको पनि उनले जानकारी दिए ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *