फेरि रिसाए प्रधानमन्त्री ओली :राम्रो कामको पनि बिरोध गर्ने गरेको भन्दै आक्रोश व्यक्त

  प्रधानमन्त्री केपी ओलीले बिरोधीहरुले सरकारको राम्रो कामको पनि बिरोध गर्ने गरेको भन्दै आक्रोश व्यक्त गरेकाछन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा उनले सरकारले जनताका लागि निकै राम्रा काम गरेपनि बिरोधीहरुले त्यसलाई

Read more

नेपालमा थप २ हजार ८ सय २८ जनामा कोरोना पुष्टि,५२ जनाको मृत्यु

  नेपालमा बुधबार थप २ हजार ८ सय २८ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको ८ हजार ६ सय ८७ पिसिआर परिक्षणका क्रममा दुई हजार १४ र ४ हजार ३३५ एन्टीजेन परिक्षणका क्रममा ८१४ जनाका कोरोना पुष्टि भएको

Read more

देशभर बाढीको बबन्डर,कहा कतीभयो क्षती हेर्नुस

अविरल वर्षासँगै आएको बाढी र पहिरोले देशैभरको जनजीवन प्रभावित बनेको छ । बाढी र पहिरोका कारण भौतिक तथा मानवीय क्षतिसमेत भएको छ । उद्दारका लागि सेना, प्रहरी र सशस्त्र प्रहरी तीनवटै सुरक्षा निकाय खटिएका छन् । मस््र्याङ्दी नदीमा आएको बाढीका

Read more

अर्घाखाँचीमा तीन घर भत्किए

अबिरल बर्षाका कारण अर्घाखाँचीमा तीन घर भत्किएका छन् । सन्धिखर्क नगरपालिकाको वडा नम्वर १० को बेल्टारीका श्याम थापा र बासडाडाका नारायण आचार्यको घर भत्किएको छ । पानीका कारण मालारानी गाउँपालिकाको वडा नम्वर ९ को हिले खोलामा घर गोठ भत्किएको छ

Read more

सिन्धुपाल्चोकको मेलम्ची बजारस्थित होटलमा फसेकाहरुलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार

  सिन्धुपाल्चोकको मेलम्ची बजारस्थित होटल रोजको छतमा फसेकाहरुलाई नेपाली सेनाको टोलीले उद्धार गरेको छ । उनीहरुलाई हेलिकप्टरबाट डोरीको सहायताले उद्धार गरिएको हो । चारैतिरबाट बाढीले घेरिएपछि उनीहरु अलपत्र परेका थिए । उनीहरु होटलको छतमा पुगेर गुहार माग्दै आएका थिए ।

Read more

सिन्धुपाल्चोकको बाढी र पहिरोमा परी बेपत्ता भएका सात जनाको शव फेला

  सिन्धुपाल्चोकमा मंगलबार साँझ आएको बाढी र पहिरोमा परी बेपत्ता भएका सात जनाको शव फेला परेको छ । प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेल, प्रहरी र जनप्रतिनिधिले ७ जनाको शब फेला परेको जनाएका छन । मृत्यु हुनेमा हेलम्बु गाउँपालिका–२ का

Read more

नेपाल सिधै एसियन कप २०२३ को छनौटमा प्रवेश

  नेपाल सिधै एसियन कप २०२३ को छनौटमा प्रवेश गरेको छ । एसियन फुटबल कन्फेडेरेसन एएफसीको नयाँ नियम अनुसार नेपालले सिधै तेस्रो चरण खेल्ने निश्चित भएको हो । केहि दिन अगाडि विश्व कप छनौटमा नेपाल चौथो स्थानमा रहेपछि प्ले अफ

Read more

पूर्व प्रधानमन्त्री खनाललाई थप उपचारका लागि दिल्ली लगियो

  नेपाल कम्युनिष्ट पार्टी एमाले का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई थप उपचारका लागि दिउँसो १२:३५ को विमानबाट भारतको दिल्ली लगिएको छ । तीन दिनदेखि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत खनालको स्वास्थ्यमा सुधार नआएपछि दिल्लीस्थित एपोलो अस्पताल लगिएको उनको

Read more

सिन्धुपाल्चोकमा बाढीको वितण्डा,एकजनाको मृत्यु,करोढौको क्षती (भिडियो सहित)

मेलम्ची खोला र लार्के खोलामा आएको बाढीबाट हेलम्बुकी १ महिलाको मृत्यु भएको छ । हेलम्बुको १ ट्राउट माछा फार्म कि टिकामाया खड्काको मृत्युु भएको हो । बाढीको कारण मेलम्ची नगरपालिकाको मेलम्ची बजार समेत उच्च जोखिममा रहेको छ । मेलम्चीको आमा

Read more