सातवटै प्रदेशले आगामी आर्थिक वर्ष २०७८–७९ का लागि बजेट सार्वजनिक कुन प्रदेशको कती बजेट हेर्नुस

  मंगलबार सातवटै प्रदेशले आगामी आर्थिक वर्ष २०७८–७९ का लागि बजेट सार्वजनिक गरेका छन् । संवैधानिक प्रवधान अनुसार असार १ गते अनिवार्य रुपमा बजेट ल्याउनु पर्ने प्रावधान भएकाले सवै प्रदेशले बजेट प्रस्तुत गरेका हुन । बजेटमा कोरोना नियन्त्रण र रोकथामलाई

Read more

मंगलबार थप २ हजार ७ सय ४५ जनामा कोरोना पुष्टि,४१ जनाको मृत्यु

  नेपालमा मंगलबार थप २ हजार ७ सय ४५ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको ७ हजार ४ सय ४९ पिसिआर परिक्षणका क्रममा १ हजार ६ सय ८१ र ५ हजार ८ सय ४१ एन्टीजेन परिक्षणका क्रममा एक

Read more

निषेधाज्ञाका अवधिमा कर उठाउन सरकारलाई बाटो खोलीदीयो सर्वोच्चले

  सर्वोच्च अदालतले बन्दाबन्दी तथा निषेधाज्ञाका अवधिमा कर उठाउन सरकारलाई बाटो खोलिदिएको छ । आज न्यायाधीश डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले अर्थ मन्त्रालयले दिएको समय अवधिसम्म मात्र कर तिर्न छुट पाउने आदेश दिएको हो । अधिवक्ता सृजना अधिकारी

Read more

पर्यटन क्षेत्रको विस्तार प्रवद्र्धनका लागि आवश्यक कार्ययोजना तयार गरि कार्यान्वयन गर्न पर्यटनमन्त्री अरगरियाको निर्देशन

  संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री उमाशंकर अरगरियाले पर्यटन क्षेत्रको विस्तार प्रवद्र्धनका लागि आवश्यक कार्ययोजना तयार गरि कार्यान्वयन गर्न पर्यटन बिभागलाई निर्देशन दिएकाछन् । मंगलबार काठमाडौंमा बिभागको निरिक्षण गर्दै मन्त्री अरगरियाले पर्यटन क्षेत्र नेपालको आर्थिक बिकासका लागि महत्वपूर्ण क्षेत्र भएको

Read more

सीएनबीसीसँगको अन्र्तवातामा नेपालमा कोरोनाभाइरसको दोस्रो लहर नियन्त्रणमा आउन लागेको प्रधानमन्त्रीको दावी

  प्रधानमन्त्री केपी ओलीले नेपालमा कोरोनाभाइरसको दोस्रो लहर नियन्त्रणमा आउन लागेको भन्दै खोप सहायताका लागि अन्तर्राष्ट्रिय समुदायलाई पुनः आग्रह गरेका छन् । अमेरिकी संचारसंस्था सीएनबीसीसँगको कुराकानीमा प्रधानमन्त्री ओलीले पर्याप्त खोप उपलब्ध भए २०२१ भित्र सबै नागरिकलाई लगाइसक्ने लक्ष्य लिएको उनले

Read more

अबिरल वर्षाका कारण विश्वकै ठूलो शालिग्राम शिला क्षेत्र डुबानमा

  पर्वत, स्याङजा र गुल्मीको सिमानामा पर्ने पर्वतको विहादी गाउँपालिका—६ सेतीवेणीमा रहेको विश्वकै ठूलो शालिग्राम शिला र स्याङ्जातर्फको बजार डुबानमा परेको हो । कालीगण्डकीमा पानीको सतह २८ वर्षयताकै उच्च विन्दुमा पुगेपछि शिला र बजार पूर्णरुपमा डुबानमा परेको स्थानीयवासी तिलक पराजुलीले

Read more

मनाङमा बाढीले बितण्डा (फोटो भिडियाे सहित)

  अबिरल बर्षाका कारण आएको बाढीले मनाङ सदरमुकाम चामेमा ६ वटा घर बगाएको छ । चामे बजार क्षेत्रका घट्टेखोला र च्यट्टु खोलामा आएको बाढीले ६ घर पूर्ण रूपमा क्षति गरेको छ । चामे बजारका अन्य घरमा पनि क्षति पु¥याएको छ

Read more

खोप उपलब्ध गराउनुपर्ने भन्दै ट्यांकर चालक संघ लगाएत मजदुरहरु आन्दोलित,पेट्रोलियम पदार्थको अभाव

  कोरोनाविरुद्धको खोप उपलब्ध गराउनुपर्ने भन्दै नेपाल पेट्रोलियम ट्यांकर चालक संघ लगाएत मजदुरहरु आन्दोलित हुँदा उपत्यकामा पेट्रोलियम पदार्थको अभाव भएको छ । मंगलबार पेट्रोलियम पदार्थ ढुवानी नभएको भन्दै अधिकांश पेट्रोल पम्पहरु बन्द गरिएका छन् । पटक–पटक सम्बन्धित निकायमा माग गर्दा

Read more

बाढीले सल्यानमा एक सय रोपनी खेत बगायो

सल्यानमा अविरल वर्षासँगै आएको बाढीले किसानको एक सय रोपनी खेत बगाएको छ । तीन दिनदेखि निरन्तर आएको अविरल बर्षाले शारदा नदिको आसपासको खेत र जयचौरको एक सय रोपनी खेत बगाएर बगरमा परिणत भएको स्थानियले बताएका छन । बाढीले खेत बगाउनुका

Read more

निषेधाज्ञा खुकुलो भएसँगै सवारीका चाप बढ्यो

कोभिड–१९ संक्रमण घट्न थालेपछि काठमाडौं उपत्यकामा मंगलवारदेखि लागू निषेधाज्ञालाई केही खुकुलो बनाइएको छ ।तीन ओटै जिल्लामा एकैसाथ लागू भएको निषेधाज्ञा असार ७ गते राति १२ बजेसम्म कायम रहनेछ । काठमाडौं उपत्यकाकाको तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रजिअसहित जेठ

Read more