पराेपकारी हातहरु स्वास्थ्य सामाग्रि बितरण गर्दै

भुपेन्द्र शाही दैलेख जेठ ३१ गते – काेभिड माहामरीका विरामिहरु अहिलेपनि दैलेखमा उत्तिकै छन । दैलेख अस्पताल आईसाेलेसनमा १४ जना रहेका छन भने जिल्लाभर ३सय८जना सक्रिय संक्रमीत रहेका छन । कुल संक्रमितको संख्या ३दईसय ३५ पुगेकाे छ। मृत्यु २५जनाकाे काे

Read more