बुधबार थप ४ हजार ३४४ जना व्यक्ति कोरोना संक्रमित,८१ जना संक्रमितको मृत्यु

  नेपालमा बुधबार थप ४ हजार ३४४ जना व्यक्ति कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार ७४ जनाको पिसिआर र ४ हजार ५६८ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ३ हजार ४४९ जना

Read more

नेपालको पुरानो नक्सा छापे कारवाही हुने

  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले पुरानो नक्सा छापेर बिक्री गरेका पुस्तक जफत गर्न निर्देशन दिएका छन् । पाठ्यक्रम विकास तथा मुल्याङ्कन परिषद्को‌ बुधबार सम्पन्न ८८औं बैठकमा मन्त्री श्रेष्ठले पुरानो नक्सा छापेर बिक्री गर्ने पुस्तक प्रकाशक र बिक्रेतालाई

Read more

वजेट वक्तव्यको बुँदा नंम्बर १९९ मा कहिँ कतैपनि चुरेबारे उल्लेख गरिएको छैन अनावश्यक रुपमा विवाद निकालियो :अर्थमन्त्री

  उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वजेट वक्तव्यको बुँदा नंम्बर १९९ मा कहिँ कतैपनि चुरेबारे उल्लेख नगरिएको भन्दै अनावश्यक रुपमा विवाद निकालिएको बताए । बुधबार नेपाल वातावरण पत्रकार समूहले ढुंगा, गिट्टी र वालुवाको निर्यात गर्ने नीति कति जायज भन्ने विषयमा

Read more

नेपालको अर्थतन्त्र ३.९ प्रतिशतले वृद्धि हुने विश्व बैंकको प्रक्षेपण

  विश्व बैंकले आर्थिक वर्ष २०२१–२२ मा नेपालको अर्थतन्त्र ३.९ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा आर्थिक वर्ष २०२२–२३ मा अर्थतन्त्र ५.१ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । नेपालको आर्थिक वृद्धिको पछिल्लो

Read more

सविता भण्डारीका लागि न्यायको माग गर्दै बालुवाटारमा प्रदर्शन गर्ने क्रममा प्रहरी र अधिकारकर्मीबीच झडप

  सविता भण्डारीका लागि न्यायको माग गर्दै बालुवाटारमा प्रदर्शन गर्ने क्रममा प्रहरी र अधिकारकर्मीबीच झडप भएको छ । न्यायको माग गर्दै मृतक भण्डारीका आफन्त र अधिकारकर्मीहरुले बालुवाटार घेराउ गर्न खोज्दा झडप भएको हो । बैशाख ४ गते २८ वर्षिया सविता

Read more

वैकल्पिक प्रविधिबाट स्याङजाको भीरकोट नगर अस्पतालमा मिनी अक्सिजन प्लान्ट निर्माण

  महाविर पुनले स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्रले वैकल्पिक प्रविधिबाट स्याङजाको भीरकोट नगर अस्पतालमा मिनी अक्सिजन प्लान्ट निर्माण गरेको छ । आविष्कार केन्द्रले भीरकोट नगर अस्पतालमा निर्माण गरेका मिनी अक्सिजन प्लान्ट नेपालमै पहिलो मिनी अक्सिजन प्लान्ट हो । भीरकोट नगरापलिका

Read more

बङ्गलादेशबाट आइपुग्यो ३२ हजार पाँच सय मेट्रिकटन मल

लामो समय चर्चामा रहेको बङ्गलादेशबाट खरीद गरिएको ३२ हजार पाँच सय मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ । सरकार–सरकारबीच जिटुजी मार्फत रासायनिक मल खरीद सम्झौता अनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जमा सो परिमाणका युरिया मल आइपुगेको हो ।

Read more

कर्णाली प्रदेशको कालीकोट जिल्ला राष्ट्रिय प्रशारण लाईनमा जोडियो,जुम्ला, हुम्ला र डोल्पामा कहिले ?

कर्णाली प्रदेशको कालीकोट जिल्ला राष्ट्रिय प्रशारण लाईनमा जोडिएको छ । लामो समयको प्रयासपछि सदरमुकाम मान्ममा विजुली पुगेसँगै कालीकोट जिल्ला राष्ट्रिय प्रशारण लाईनको पहँुचमा आएको हो । स्थानीय स्तरमा निकालिएका केही स–साना जलविद्युत् आयोजनाले जिल्लाको सबै क्षेत्रको माग धान्न नसकेकिरहेको बेला

Read more

युवाहरुलाई स्वरोजगार बनाउने उदेश्यले सञ्चालीत तरकारी वजार संकटमा

  कोरोना सन्त्रासमा गाउँमा फर्कीएका युवाहरुलाई स्थानीय स्तरमा स्वरोजगार बनाउने उदेश्यले सञ्चालन गरेको जलजला कृषि बजारमा अहिल तरकारी विक्रिमा समस्या उत्पन्न भएको छ । कोरोना महामारीका कारण आफ्नै गाँउमा फर्किएका युवाहरुले सुरु गरेको तरकारी वजारबाट तरकारी काठमाण्डौ, पोखरा, दमौली लगायतका

Read more

श्रोत नखुलेको ३० लाख ७६ हजार रुपैंया सहित दुई भारतीय नागरिक पक्राउ

  रौतहटको परोहा नगरपालिकाको रामपुरबाट प्रहरीले श्रोत नखुलेको ३० लाख ७६ हजार रुपैंया सहित दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । परोहा नगरपालिका ९ रामपुरखापमा भारततर्फ बाट आउदै गरेको बिआर०५ आर४५२१ नम्बरको भारतीय मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार २

Read more