प्रधानमन्त्री केपी ओलीद्वारा मौजुदा मन्त्रीपरिषद पुर्नगठन :नवनियुक्त मन्त्रीहरुले लिए सपथ

प्रधानमन्त्री केपी ओलीले मौजुदा मन्त्रीपरिषद पुर्नगठन गरेका छन् । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षलाई सरकारमा समावेश गर्दै प्रधानमन्त्री ओलीले १७ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् । नयाँ मन्त्रिमण्डलमा तीन उपप्रधानमन्त्री रहेका छन् । प्रधानमन्त्री ओलीले अर्थमन्त्री विष्णु पौडेललाई उपप्रधानमन्त्रीमा

Read more

सरुवाभई आएकी प्रमुख प्रशाकिय अधिकृतलाई हाजिर हुन नदिदा झडप

  सप्तरीको तिरहुत गाउँपालिकामा सरूवा भई आएकी प्रमुख प्रशाकिय अधिकृत रेणुका साहलाई गाउँ पालिकामा हाजिर हुन नदिदा झडप भएको छ। गाउपालीका अध्यक्ष मनोज बहडखेरलाई थाहै नदिई हाजिर हुन आएकी साहलाई अध्यक्ष समर्थकले बिरोध जनाएपछि दुई समूह बीच झडप भएको हो।

Read more

आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन हुने

  सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पत्रकारहरुको सीप परिक्षण गर्नका लागि भन्दै आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन गर्ने भएको छ । सञ्चारमन्त्री पार्वत गुरुङले शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पत्रकारहरुको दक्षता, क्षमता अभिवृद्धि तथा सीप परिक्षण गर्नका लागि

Read more

पछिल्लो २४ घण्टामा थप ६ हजार ६ सय ५३ जनामा कोरोनाभाइरसको संक्रमण

  पछिल्लो २४ घण्टामा थप ६ हजार ६ सय ५३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । २० हजार ८ सय १३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४ हजार ६ सय २४ जना र एन्टिजेन विधिबाट २ हजार २९ जनामा

Read more

प्रधानमन्त्री केपी ओलीद्वारा मौजुदा मन्त्रीपरिषद पुर्नगठन :जसपा सरकारमा

  प्रधानमन्त्री केपी ओली मौजुदा मन्त्रीपरिषद पुर्नगठन गरेका छन् । प्रधानमन्त्री ओलीसँगको निरन्तरको वार्तापछि जनता समाजवादी पार्टी (जसपा)को महन्थ–राजेन्द्र पक्षलाई मन्त्रीपरिषदमा सहभागी गराएर मन्त्रीपरिषद पुर्नगठन गरेका हुन् । शुक्रबार बालुवाटारमा ओलीसँग सहमति भएसँगै जसपाको यो पक्ष सरकारमा जान तयार भएको

Read more

जिल्लाका जिम्मेवार ब्यक्तिहरुले कोरोना नियन्त्रणमा राम्रो भुमिका नखेलेको भन्दै उच्च अदालतमा रिट दायर

  बागलुङ जिल्लाका पत्रकार, मानवअधिकारकर्मी र सामाजिक अभियन्ताले कोरोना नियन्त्रण र रोकथाममा जिल्लाका जिम्मेवार ब्यक्तिहरूले राम्रो भुमिका खेल्न नसकेको भन्दै पोखरा उच्च अदालत बागलुङमा मुद्दा दर्ता गरेका छन् । प्रमुख जिल्ला अधिकारी, अस्पतालका चिकित्सक लगायतलाई विपक्षी बनाइ मुद्दा दर्ता गरेका

Read more

अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने मेशिन र चालक नियन्त्रणमा

  अवैध रुपमा नदीजन्य पदार्थको उत्खनन गरीरहेको अवश्थामा प्रहरीले स्काभेटर र चालकलाई नियन्त्रणमा लिएको छ । रौतहटका विभिन्न स्थानिय तहहरुले खोलाहरुमा नदीजन्य पदार्थ निकासीका लागी अनुमति दिए पनि ठेकेदारहरुले मापदण्ड विपरीत बालुवा तथा ढुङ्गा उत्खन्न काम गर्ने गरेका छन ।

Read more

सरकारले कोभिड महमारीको तेस्रो र चौथो लहरले बालबालिका बढी संक्रमित हुन सक्ने भन्दै सावधानी अपनाउन आग्रह

  सरकारले कोभिड महमारीको तेस्रो र चौथो लहरले बालबालिका बढी संक्रमित हुन सक्ने भन्दै सबै सरकारी तथा निजी अस्पताललाई कम्तीमा २० प्रतिशत बेड तयारी अवस्थामा राख्न अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई

Read more

जातीय छुवाछुत उन्मूलन राष्ट्रिय दिवसका दिन दलित युवकलाई डोरीले बाधेर कुटपिट,यस्तो छ कारण

  रौतहटको दुर्गाभगवति गाँउपालिकामा शुक्रवार जातीय छुवाछुत उन्मूलन राष्ट्रिय दिवसका दिन दलित युवकलाई डोरीले बाधेर कुटपिट गर्दै गरेको भिडियो सामाजिक संजालमा भाइरल भएको छ । दुर्गा भगवति गाँउपालिका ५ का ती युवकलाई छिमेककै एक युवतीलाई जिस्काएको आरोपमा कुटपिट भएको भिडियोमा

Read more

किसानलाई रासायनिक मलको अभाव नहुनेगरि व्यवस्थापन गर्न मन्त्री अर्यालको निर्देशन

  कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा अर्यालले किसानलाई रासायनिक मलको अभाव नहुनेगरि व्यवस्थापन गर्न निर्देशन दिएकी छन । शुक्रबार कृषि सामग्री कम्पनी लिमिडेटको अनुगमनमा मन्त्री अर्यालले किसानले मल नपाएको गुसानो आएकाले कृषकहरुको पहिचान सहित मल बितरणको व्यवस्था मिलाउन निर्देशन

Read more