दुई दिन ओरालो लागेको शेयर बजारमा फेरि नेप्से परिसूचक भारी अंकले वृद्धि

  दुई दिन ओरालो लागेको शेयर बजारमा आज फेरि नेप्से परिसूचक भारी अंकले वृद्धि भएको छ । सोमबार र मंगलबार दुई दिनमा ५६ दशमलव ६४ अंकले घटेको नेप्से परिसूचक आज एकै ५५ दशमलव ७६ अंकले बढेर २८ सय २७ दशमलव

Read more

राजविराजमा जसपाको मसाल जुलुस

  जसपा सप्तरीले सदरमुकाम राजबिराजमा मसाल जुलुस निकालेका छन् । प्रधानमन्त्री केपी शर्माले संसद बिघटन गरेर मुलुकलाई द्वन्द्व तर्फ धकेल्ने काम गरेको भन्दै जसपाले आन्दोलन शुरू गरेकोे छ। जसपाका राजबिराज नगर अध्यक्ष भीमराज यादबको नेतृत्वमा जसपा कार्यकर्ताहरूले स्थानीय शिव मन्दिर

Read more

फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनौट अन्तर्गत नेपालले विहिवार चाइनिज ताइपेइसँग भिड्दै

    फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनौट अन्तर्गत नेपालले विहिवार कुवेतमा चाइनिज ताइपेइसँग खेल्दैछ । युवा टोलीलाई समेटेर राष्ट्रिय टोली निर्माण भएपछि नेपालले प्रशिक्षक अल मुताइरीको नेतृत्वमा इराकसँग मैत्रिपुर्ण खेल खेलेको थियो । जहाँ नेपाल ६–२

Read more

पछिल्लो २४ घण्टामा ५३१६ जनामा कोरोना संक्रमण,१०१ जनाको ज्यान गयाे

नेपालमा पछिल्लो २४ घण्टामा ५३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ८०५ पिसीआर परिक्षणमा ४५२४ र ३०७३ एन्टिजेन परीक्षणबाट ७९२ गरि ५३१६ जनामा पुष्टि भएको हो। त्यसतै पछिल्लो २४ घण्टामा १०१ जनाको कोरोना संक्रमणबाट

Read more

तामाकोसी गाउँपालिकाका गाउँगाउँमा धमाधम कुखुराहरु मर्न थाले

  तामाकोसी गाउँपालिकाका गाउँगाउँमा धमाधम कुखुराहरु मर्न थालेका छन । जिल्लाको तामाकोसी गाउँपालिकामा अज्ञात रोगकाकारण गाउँगाउँमा धमाधम कुखुराहरु मर्न थालेका हुन । किसानहरुले लाखौं रकम खर्च गरेर पालेका कुखुरा धमाधम मर्न थालेपछि उनिहरु चिन्तित बनेका छन । किसानले पालेका हजारौं

Read more

नैकापमा पर्खाल भत्किँदा दुई जनाको मृत्यु

    काठमाडौको पुरानो नैकापमा पर्खाल भत्किँदा दुई जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका-१३ स्थित पुरानो नैकाप कंकालीमा प्लटिङको जमिनमा ढुंगाको पर्खाल लगाउने क्रमममा बुधबार बिहान उदयपुरको बेलुवा-८ की ३५ वर्षिया सीता राई र मकवानपुर राक्सिङ गाउँपालिका-९ का २०

Read more

काठमाडौं उपत्यकामा निषेधाज्ञाको समय थप

  काठमाडौं उपत्यकामा निषेधाज्ञाको समय थप गर्ने निर्णय गरिएको छ । काठमाडौँ,भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले बुधवार निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका हुन् । अब जेठ ३१ सम्म उपत्यकामा निषेधाज्ञा लागु हुने छ । वैशाख १६ बाट जारी निषेधाज्ञालाई निरन्तरता

Read more

नेपाललाई कोरोना भाइरसविरूद्ध लड्न फ्रान्सद्वारा सात टन स्वास्थ्य सामग्री हस्तान्तरण (फाेटाे फिचर)

फ्रान्सले नेपाललाई कोरोना भाइरसविरूद्ध लड्न सात टन स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । फ्रान्सबाट कार्गो विमानमार्फत आएको सात टन स्वास्थ्य सामग्री नेपालका लागि फ्रान्सका राजदूत फ्रास्वा जेभियर लेगरले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरे । फ्रान्सबाट

Read more

‘चौधरी उद्योग ग्राम’परिसरमा रहेको नेपाल आइस बु्रअरीको बियर प्लाण्ट र गोदाममा आगलागी

पूवीै नवलपरासीको देवचुली नगरपालिका–२ दुम्कौलीस्थित चौधरी उद्योगमा आगलागी भएको छ । उद्योगपति विनोद चौधरीको ‘चौधरी उद्योग ग्राम’परिसरमा रहेको नेपाल आइस बु्रअरीको बियर प्लाण्ट र गोदाममा आगलागी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ । बिहान८:४५ बजेदेखि लागेको आगो चारघण्टापछि

Read more