उपत्यकाका केही क्षेत्रहरुमा निषेधाज्ञा सहज बनाउन आंशिक रुपमा खुला गर्ने तयारी

  उपत्यकामा प्रशासनले फेरि एक साता निषेधाज्ञा लम्ब्याउने तयारी गरेको छ । निषेध गरिएका केही प्रावधान हटाएर एक साता निषेधाज्ञा थप्ने तयारी गरिएको हो । मंगलबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको भर्चुअल बैठकले एक साता निषेधाज्ञा थप्नुपर्ने

Read more

कलाकार बिनु शाक्यले ७ दिंने बेली डान्सको कार्यशाला अन्लाइन संचालन गर्दै

    नेपालका चर्चित कलाकार जसलाई बेली रानीको रुपमा उपनाम दिईएको छ उनै कलाकार बिनु शाक्यले ७ दिंने बेली डान्सको कार्यशाला अन्लाइन संचालन गर्दैछिन । कलाकार बिनु शाक्यले आफ्नो फश्बूकमा कार्यशालाको जानकारी गराईको छ। बिभिन्न कार्यक्रममा उनले आफ्नो बेली डान्स

Read more

स्वास्थ्यकर्मीहरुलाई एक करोडको पुरस्कार

  कोरोना संक्रमण भएका व्यक्तिको उपचार सेवामा जुटीरहेका स्वास्थ्यकर्मीहरुलाई सम्मान गर्न एक व्यवसायिक प्रतिष्ठान अगाडी आएको छ । काठमाडौंमा रहेको कन्टिनेन्टल ट्रेडिङ्ग इन्टरप्राइजले एक करोड रुपैयाँ स्वास्थ्यकर्मीहरुलाई सम्मान पुरस्कृत गर्न दिने भएको हो । इन्टरप्राइजका अध्यक्ष सुहृद घिमिरेले कोरोना संक्रमितको

Read more

राजबिराजमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

  जनता समाजवादी पार्टीको उपेन्द्र यादव समुहले सप्तरी सदरमुकाम राजबिराजमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाएका छन् । जसपाका जिल्ला अध्यक्ष केदार यादवको नेतृत्वमा स्थानीय शिव मन्दिरबाट निस्केको जुलुसले नगर परिक्रमा पश्चात् जनआन्दोलन चोकमा पुत्ला जलाएका हो । पुल्ला जलाउन खोज्दा

Read more

सवैखाले रोगको उपचारवापत लाग्ने शुल्कको विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई निर्देशन

  सरकारले सवैखाले रोगको उपचारवापत लाग्ने शुल्कको विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै बिरामीको उपचारवापत लाग्ने रकम ७ दिनभित्र सार्वजनिक गर्न सरकारी, निजी, सामुदायिक सबैथरि अस्पताललाई निर्देशन दिएको हो

Read more

अध्यक्ष पशुपति सम्शेर राणाद्वारा उज्वल थापा प्रती भावपूर्ण श्रद्धाञ्जली व्यत्त

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति सम्शेर राणाले फरक राजनीतिक सँस्कृतिले नै उज्वल थापालाई चिरस्थायी बनाइरहने बताएका छन् । ‘नेपाली राजनीतिमा फरक धारको आगमन संभव तुल्याउने सिर्जनशील युवा राजनीतिकर्मी उज्वल थापाको दुखद निधनले देश र समाजलाई अपुरणीय

Read more

मंगलबार थप ६ हजार ८५ जनामा कोरोना पुष्टि,६ हजार ८ सय ९८ संक्रमित निकोभए

  नेपालमा मंगलबार थप ६ हजार ८५ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको १७ हजार १ सय ४७ पिसिआर परिक्षणका क्रममा ५ हजार २ सय ८५ र तीन हजार १८ वटा एन्टीजेन परिक्षणका क्रममा ८ सय जनामा कोरोना

Read more

विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन

विवेकशील साझा पार्टीका नेता उज्वल थापाको निधन भएको छ । थापाको मंगलबार अपरान्ह ४ बजेर २५ मिनेटमा उपचारका क्रममा निधन भएको परिवारले जनाएको छ । थापाको मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो । थापालाई कोरोना र निमोनिया देखिएकोमा सोमबार कोरोना नेगेटिभ

Read more

सीजीले सुरु गर्‍यो इन्टरनेट सेवा, ९९९ रुपैयाँमै १२० एमबीपीएस

सीजी कम्युनिकेसन्सले आजदेखि काठमाडौं उपत्यकामा इन्टरनेट सेवा सुरु गरेको छ । कम्पनीले नेपाली बजारमा उपलब्ध इन्टरनेट सेवाभन्दा आधा सस्तो मूल्यमा ‘सीजी नेट’ ल्याएको हो । उच्च गतिको इन्टरनेट सेवाबाट उपभोक्ताको कार्यक्षमतामा सकारात्मक प्रभाव पर्ने र सार्वजनिक एवं निजी क्षेत्रबाट प्रवाह

Read more

डब्ल्यूएचओद्वारा भारतमा फैलिएको नयाँ कोभिड भाइरसलाई ‘डेल्टा भेरिएन्ट’ नामाकरण

  विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले भारतमा फैलिएको बी.१.६१७.२ कोरोना भाइरसको प्रकारलाई जनाउने ‘भेरिएन्ट’ लाई डेल्टा भेरिएन्टका रूपमा पहिचान गराएको छ । भाइरसको नाम उच्चारण सजिलो बनाउन नसक्दा यसलाई सञ्चारमाध्यम तथा जनमानसले भारतीय भेरिएन्टका नामले चिन्दै आएका थिए । डब्ल्यूएचओले सोमबार

Read more

राष्ट्रपतिको आलोचना गर्ने कसैलाई पनि कोरोना नलागोस् :परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली

  नेकपा एमालेका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले राष्ट्रपतिको आलोचना गर्ने कसैलाई पनि कोरोना नलागोस् भनी प्रार्थना गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको पार्टीको स्थायी समिति बैठकका निर्णय सञ्चारकर्मीलाई सुनाउने क्रममा मन्त्री ज्ञवालीले खोप ल्याएर मानिसको जीवन

Read more
1 2