सरकारले देशैभरका शैक्षिक संस्था बन्दगरेको अवश्थामा कस्तो हुन्छ अनलाइनको साइड इफेक्ट ?

  कोरोना महामारीको जोखिमलाई मद्देनजर गर्दे सरकारले देशैभरका शैक्षिक संस्था बन्द गरेको छ । सरकार कै निर्देशन अनुसार अधिकाँश विद्यालयले वैकल्पिक माध्यम विशेष गरी अनलाइनबाट अध्यापन गरिरहेका छन । तर, हचुवाको भरमा भइरहेको अनलाईन कक्षाले विद्यार्थीहरुमा सिकाईभन्दा पनि विविध समस्याहरु

Read more

महानगरपालिकालाई गैरकानुनी कर नलिन वीरगञ्ज उद्योग वाणिज्य संघको माग

  वीरगञ्ज महानगरपालिकाले गैरकानुनी तरीकाले आगामी आर्थिक वर्ष २०७८/ ७९ का लागि आहवान गर्न लागेको सवारी व्यवस्थापन सेवा शुल्क र सवारी पार्किङ शुल्कको ठेक्का व्यवस्थापन कार्य तत्काल रोक्न वीरगञ्जका व्यवसायीहरूले माग गरेका छन् । वीरगञ्ज उद्योग वाणिज्य संघले एउटा बिज्ञपती

Read more

सिन्धुली र ओखलढुंगा जिल्ला जोड्न निर्माणाधिन पक्की पुल बगायो

  वर्षा बढेसँगै सुनकोशी नदिमा आएको बाढीले सिन्धुली र ओखलढुंगा जिल्ला जोड्न निर्माणाधिन पक्की पुल बगाएको छ । फिक्कल गाउँपालिका वडा नं.–२ नवलपुरमा निर्माण सुरू गरिएको पक्की पुल सुनकोशीमा आएको बाढीले बगाएको हो । निर्माणाधिन पुलमा क्षति पुगेसँगै निर्माण कम्पनिले

Read more

५३ लाख ८० हजार रुपयाँ सहित २जना पक्राउ

  जिल्ला प्रहरी कार्यालय पर्साले त्रिपन्न लाख असी हजार रुपयाँ सहित हुण्डी कारोबारी २ जना लाई पक्राउ गरेको छ । प्रहरीले बारा प्रसौनी वडा नं.६ का २६ बर्षिय शिवआनन्द गुप्ता र वीरगञ्ज वडा नं.११ श्रीपुर बस्ने १९ बर्षिय प्रकाश जैसवाललाई

Read more

नेपालमा कोभिसिल्डको विकल्पमा एस्ट्राजेनेका र जोन्सन एण्ड जोन्सनको सिफारिस

  कोभ्याक्सलाई कोरोनाविरुद्धको खोप कोभिसिल्डको विकल्पमा नेपालले दुई खोपको सिफारिस गरेको छ । सरकारले कोभिसिल्ड खोपको विकल्पमा कोभ्याक्सलाई एस्ट्राजेनेका र जोन्सन एण्ड जोन्सनको विकल्प दिएको हो । स्वास्थ्य सेवा विभागले पहिलो विकल्पमा एस्ट्राजेनेका र दोस्रोमा जोन्सन एण्ड जोनसनलाई सिफारिस गरेको

Read more

बहसमा संविधानको धारा ७६ (५)

  गत पुसमा पहिलोपटक प्रतिनिधिसभा विघटन हुँदा बहुमतको प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न सक्छ कि सक्दैन भन्ने मूल संवैधानिक प्रश्न थियो । तर अहिले, दोस्रोचोटि प्रतिनिधिसभा विघटन हुँदा पुसको भन्दा अलि फरक किसिमको संवैधानिक प्रश्न सतहमा आएको छ । संविधानको धारा

Read more

सेयर बजारमा दिनदिदै नयाँ रेकर्ड

  सेयर कारोबार रकमले नयाँ रेकर्ड बनाएको छ । यस अघि एकैदिन १३ अर्ब १७ करोड रुपैयाँको सेयर कारोबारले रेकर्ड राखेकोमा बिहीबार भने साढे १४ अर्ब रुपैयाँ भन्दा माथिको कारोबार भएर सेयर कारोबारमा नयाँ रेकर्ड कायम भएको हो । मंगलबार

Read more

सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारबाट फिर्ता नहुने तीन मन्त्रीलाई सोध्यो स्पष्टीकरण

  नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारबाट फिर्ता नहुने तीन मन्त्रीलाई स्पष्टीकरण सोधेको छ । बिहीबार प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह रावलले सरकारबाट फिर्ता हुने पार्टी निर्देशन अवज्ञा गरेकोमा २४ घण्टे स्पष्टीकरण सोधेका हुन् ।

Read more

खाद्य सामग्री खरिदका लागि उपत्यकामा वैकल्पिक व्यवस्था

  काठमाडौं उपत्यकामा प्रशासन कार्यालयले खाद्य सामग्री खरिदका लागि वैकल्पिक व्यवस्था गरेको छ । जेष्ठ १४ देखि २० गतेसम्म थप गरिएको निषेधाज्ञामा किराना पसल र डिपार्टमेन्टल स्टोर बन्द गर्ने निर्णयको विरोध भएपछि प्रशासनले खाद्य सामग्री खरिदका लागि वैकल्पिक व्यवस्था गरेको

Read more

बाँकेमा कोरोना बिरामीको चाप घट्दो

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केन्द्र रहेको बाँकेका अस्पतालमा केही समय अघि कोरोनाका बिरामीको निकै चाप थियो । तर, अहिले नयाँ भर्ना हुने बिरामीमा कमी आएपछि अस्पतालका वेडहरु खाली हुन थालेका छन् । केही दिन पहिला मात्र बाँकेका अस्पतालमा कोरोनाका

Read more

कोरोना संक्रमितको सख्या घट्दै : विहीबार सात हजार दुई सय २६ संक्रमित निको भए

  नेपालमा बिहीबार थप ६ हजार ९ सय ३९ जनामा कोरोना संक्रमणा पुष्टि भएको छ । देशभर गरिएको २० हजार ४१४ पिसिआर परिक्षणका क्रममा ६ हजार ७ सय ३१ र ५७८ वटा एन्टीजेन परिक्षणका क्रममा २०८ जनामा कोरोना पुष्टि भएको

Read more
1 2