सात हजार चार सय २५ जनामा कोरोना संक्रमण पुष्टि,१८५ जनाको मृत्यु

  नेपालमा सोमबार थप सात हजार चार सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभर गरिएको १९ हजार ८४६ पिसिआर परिक्षणका क्रममा सात हजार दुई सय २० र ६०७ एन्टीजेन परिक्षणका क्रममा २०५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले

Read more

कोरोना संक्रमण फैलिरहेको बेला नियन्त्रण, रोकथाम र उपचारकालागि सुनसरीको चतराबाट विशेष अनुष्ठान

  कोरोना संक्रमण फैलिरहेको बेला नियन्त्रण, रोकथाम र उपचारकालागि सुनसरीको चतराबाट विशेष अनुष्ठान गरिने भएको छ । महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान भक्तपुर तथा जगतगुरु रामानान्दाचार्य सेवा पीठ चतराधामको संयुक्त आयोजनामा आगामी जेठ १२ गतेदेखि १५ दिन सम्म विशेष अनुष्ठान आयोजना

Read more

नागरिकता सम्बन्धी अध्यादेश जारी गरेर ओली नेतृत्वले ठूलो मुल्य चुकाउनु पर्ने चन्दको चेतावनी

  नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्दले नागरिकता सम्बन्धी अध्यादेश जारी गरेर प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले राष्ट्रहितविपरीतको काम गरेको आरोप लगाएका छन् । राष्ट्रपतिले आइतबार जारी गरेको नागरिकता सम्बन्धी अध्यादेशमा पार्टीको धारणा सार्वजनिक गर्दै उनले ओली सरकारलाई चेतावनी

Read more

स्वास्थ्य संकटकाल लगाउने सरकारको तयारी

  स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले स्वास्थ्य संकटकाल लगाउने विषयमा सरकार सकारात्मक रहेको बताएका छन् । स्वास्थ्य मन्त्रालयले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले स्वास्थ्य संकटकार लगाउने बारे विज्ञहरुले दिएको सुझावलाई सरकारले सकारात्मक रुपमा लिएको बताएका हुन ।

Read more

पहिलो डोज खोप लगाएका ६५ वर्षभन्दा माथिका उमेरसमुहलाई १६ हप्ता भित्र दोस्रो डोज लगाईने

  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो डोज खोप लगाएका ६५ वर्षभन्दा माथिका उमेरसमुहलाई कोभिड खोपको दोस्रो मात्रा १२ देखि १६ हप्ताभित्र दिईने जनाएको छ । कोभिसिल्ड खोप लगाएका ती उमेर समुहलाई १२ देखि १६ हप्ता भित्र दोस्रो मात्रा दिने गरी

Read more

सेयर बजारमा नयाँ रेकर्ड

  शेयर बजार कारोबार मापक नेप्से परिसूचक र कारोबार रकम दुवैमा आज नयाँ रेकर्ड कायम भएको छ । आज नेप्से परिसूचक ३ दशमलव ०७ अङ्कले बढेर २८ सय २३ दशमलव ०६ अङ्कमा पुगेर नयाँ रेकर्ड कायम भएको हो । यस्तै

Read more

विपक्षी गठबन्धनले प्रतिनिधिसभा पुनःस्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने मागसहित सर्वोच्चको शरणमा

विपक्षी गठबन्धनले प्रतिनिधिसभा पुनःस्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने मागसहित सर्वोच्चको शरणमा विपक्षी गठबन्धनले प्रतिनिधिसभा पुनःस्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ । विघटित प्रतिनिधिसभाका १ सय ४६ जना सांसदहरुले प्रधानमन्त्री पदका

Read more