नेपालमा कोरोना भाइरसका तीनवटा भेरियन्ट सक्रिय,सावधानी अपनाउन आग्रह

  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसका तीनवटा भेरियन्ट सक्रिय रहेको जनाएको छ । यी भेरियन्टले सवै उमेर समूहलाई असर गर्ने भएकाले थप सावधानी र सचेत बन्न मन्त्रालयले आग्रह गरेको छ । गत साता देशका विभिन्न स्थानबाट ३५ नमुना

Read more

विश्वासको मत लिएर मात्रै नीति, कार्यक्रम :शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ

  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले विश्वासको मत लिएर मात्रै नीति, कार्यक्रम ल्याउने बताएका छन् । मंगलबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नाष्ट)ले कोरोनासँग सम्बन्धित कार्ययोजना र सञ्चालन भइरहेका गतिविधिको स्थलगत निरिक्षण गर्ने क्रममा सरकारलाई विश्वासको मत

Read more

ग्राहकहरुबाट कर्जा असुली गर्दा पेनाल्टी वा अतिरिक्त शुल्क नलिन बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्रबैंकको निर्देशन

  नेपाल राष्ट्र बैंकले निषेधाज्ञा अवधिभरमा ग्राहकहरुबाट कर्जा असुली गर्दा पेनाल्टी वा अतिरिक्त शुल्क नलिन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । साथै अक्सिजन प्लान्ट स्थापनाका लागि २० करोडसम्मको कर्जालाई एक वर्षको लागि विशेष पुनरकर्जा उपलब्ध गराउने व्यवस्था मिलाउन

Read more

शेयर बजारमा दिनदिनै नयाँ रेकर्ड

  शेयर बजारमा नेप्से परिसूचक उकालो लागेर दिन दिनै नयाँ रेकर्ड कायम भएको छ । आइतबार ५४ दशमलव २६ अंकले बढेर उच्च विन्दुमा पुगेको नेप्से परिसूचक सोमबार र मंगलबार पनि बढेर नयाँ रेकर्ड बनाएको छ । मंगलबार नेप्से ३४ दशमलव

Read more

नेकपा एमालेको विवाद :निरन्तर बैठक गर्ने निर्णय

  नेकपा एमालेको विवाद समाधन गर्न गठित कार्यदलको पहिलो बैठकले कार्यदलको कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तुरुन्त तयार गरी लागू गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बसेको बैठकले पार्टीमा एकअर्काप्रति अन्तरविरोध पैदा हुने काम नर्गन पार्टी पंक्तीलाई आह्वान गर्ने निर्णय गरेको

Read more

मंगलबार थप ८ हजार दुई सय ३ जनामा कोरोना पुष्टि,६ हजार ८ सय ९१ संक्रमित निको

  नेपालमा मंगलबार थप ८ हजार दुई सय ३ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको २० हजार २८६ पिसिआर परिक्षणका क्रममा ८ हजार १ सय ३६ र ६९३ एन्टीजेन परिक्षणका क्रममा ६७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले

Read more

टेकु अस्पतालमा बेड अभाव हुदा भुईमै राखेर उपचार,सरकार भन्छ अवस्था नियन्त्रणमै छ !

काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै जाँदा संक्रमितको उपचारका लागि पनि कठिनाइ भएको छ । बेड अभाव भएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोरोना संक्रमितको भुईंमै सुताएर उपचार थालिएको छ । काठमाण्डौंको टेकुस्थित सरुवा रोग अस्पतालमा समेत बेड अभाव

Read more

अक्सिजन प्लान्ट भन्दै खरिद गरेको अक्सिजन कन्सन्ट्रेटर मेसिनमा लाखौंको घोटाला,कहा छ सरकार ?

स्वास्थ्य सेवा कार्यालय सल्यानले अक्सिजन प्लान्ट भन्दै खरिद गरेको अक्सिजन कन्सन्ट्रेटर मेसिनमा लाखौंको घोटाला भएको छ । स्वास्थ्य सेवा कार्यालय सल्यानले गत पौषमा अक्सिजन प्लान्ट जडानको लागी भन्दै ४० लाखको टेन्डर आह्वान गरेको थियो । उक्त टेन्डरमा विभिन्न ३ वटा

Read more

निषेधाज्ञामा किसानको समस्या सम्बोधनका लागि आवश्यक सहजीकरण हुने: कृषि मन्त्री पद्मा अर्याल

  कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले निषेधाज्ञामा किसानको समस्या सम्बोधनका लागि आवश्यक सहजीकरण गर्ने काम भएको बताएकिछिन । गत वर्षको बन्दाबन्दीमा किसानहरु प्रत्यक्ष मारमा परेकाले त्यसबाट पाठ सिक्दै अहिलेको बन्दाबन्दीमा किसानका कामलाई सहज हुनेगरी व्यवस्था मिलाइएको मन्त्री अर्यालले

Read more

आफु खुसीे जथाभावी अक्सिजनको प्रयोग घातक :चिकित्सक

  पछिल्लो समय घरमा आइसोलेन बसेका कोरोना संक्रमितलाई श्वासप्रश्वासमा समस्या देखिएमा घरमै अक्जिन लगाउने क्रम बढेको छ । तर आफु खुसीे जथाभावी अक्सिजनको प्रयोग घातक हुने चिकित्सकहरु बताउँछन् । कोरोना संक्रमितको संख्या बढेसंगै अस्पतालहरुमा शैया तथा अक्सिजन अभाव देखिन थालको

Read more

निषेधाज्ञाको समयमा निजि रेष्टुरेन्टहरुले गरे निशुल्क खाना वितरण

  कोरोनाको दोश्रो लहर र यसको रोकथाम तथा नियन्त्रको लागी स्थननिय सरकारले लगाएको निषेधाज्ञाको कारण गरीब निमुखा अहसाय, दैनिक ज्यलागरी काम गर्नेहरुलाई भोकै पेट बस्नु पर्ने बाध्यतामा छन् । यो संकटका बेला वीरगञ्जमा विभिन्न संघ संस्था लागयत निषेधाज्ञाको समयमा बन्दरहेको

Read more
1 2