चन्द्रागिरि नगरपालिकामा अक्सिजन प्लान्ट स्थापनामा जुट्दै अध्यक्ष खड्का

  चन्द्रागिरि नगरपालिकाले संचालन गरेको आइसोलेसनमा अक्सीजन प्लान्ट राख्ने तयारी सुरु गरेको छ । प्लान्ट स्थानपनाकालागी सहयोगकालागी आइसोलेशन ब्यव्थापन समिति संयोजक वडा नम्बर ८ का वडा अध्यक्ष सन्तोष खडकाले अपिल गरेकाछन्। कोरोना संक्रमणकाबेला उत्कृष्ट कार्यगरि जनजनको वाहवाही बटुल्न सफल भएका

Read more

फेरि बड्यो संक्रमितको सख्या,९ हजार २ सय ४७ संक्रमित,२१४ जनाको मृत्यु

  नेपालमा सोमबार थप ९ हजार दुई सय ४७ जनामा कोरोना पुष्टि भएको छ ।देशभर गरिएको २१ हजार ६ सय ५३ पिसिआर परिक्षणका क्रममा ९ हजार एक सय ९८ जना र ४३४ एन्टीजेन परिक्षणका क्रममा ४९ जनामा कोरोना पुष्टि भएको

Read more

प्रधानमन्त्रीको पुनः सपथ ग्रहणको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता

  प्रधानमन्त्री केपी शर्मा ओलीले गैरसंवैधानिक रुपमा सपथ लिएको भन्दै पुनः सपथ ग्रहणको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख ३१ गते प्रधानमन्त्रीको रुपमा राष्ट्रपति बिद्यादेवी भण्डारीबाट सपथ लिएका थिए । संविधानको

Read more

काठमान्डौमा निषेधाज्ञाको पूर्ण पालना भएको प्रमुख जिल्ला अधिकारी पराजुलीको दावी

  काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञाको पूर्ण पालना भएको बताएको छन । सोमबार निषेधाज्ञाको अनुगमन गर्न नागढुंगा पुगेका प्रमुख जिल्ला अधिकारी पराजुलीले निषेधाज्ञाको पूर्ण पालना भएको र चेकचाँजलाई पनि कडा बनाईएको बताए । । उनले नेपाल प्रहरी, सशस्त्र

Read more

तातोपानी नाकाबाट २५ सय सिलिन्डर नेपाल आईपुग्यो

  नेपालमा अक्सिजनको अभाव भएपछि तातोपानी नाकाबाट २५ सय सिलिन्डर नेपाल आईपुगेको छ । १० लिटर क्षमताको ती सिलिन्डर नेपा हिमा ट्रेड लिङ्कले आयात गरेको हो । चिनबाट आजै नेपाल प्रवेश गरेको आठवटा कन्टेनरमध्ये दुईवटामा अक्सिजन सिलिन्डर र एकवटामा माक्स

Read more