पेट्रोलियम पदार्थको फेरि मूल्यवृद्धि

  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आइतबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोल, डिजेल-मट्टितेल तथा हवाई इन्धन (आन्तरिक उडान) मा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरेको हो । अब उपभोक्ताले पेट्रोल १ सय २३, डिजेल-मट्टितेल १

Read more

प्रदेश २ सभा सदस्य डा.अञ्जू कुमारी यादवले आफ्नो ४ महिनाको तलवबाट स्वास्थ्य सामग्री अस्पताललाई दिने

  प्रदेश नम्बर २ को प्रदेशसभा सदस्य डा. यादवले आइतबार सामाजिक सञ्जाल फेसबुकमा एउटा पोस्ट लेख्दै चार महिनाको तलब बराबर रकमबाट सेमी भेन्टीलेटर लगायत स्वास्थ्य सामग्री खरिद गरेर नारायणी अस्पताललाई दिने घोषणा गरेकी हुन् । डा. यादवले नारायणी अस्पताललाई एकथान

Read more

संसदसंग सरोकार राख्नेहरु भन्दा बाहिरकाले खोप लगाउन थालेपछि खोप कार्यक्रम स्थगित

  संघीय संसद सचिवालयले दोश्रो चरणको खोप कार्यक्रम स्थगित गरेको छ । संसदसंग मात्रै सरोकार राख्नेहरु भन्दा बाहिरका पनि खोप कार्यक्रममा सहभागी भएपछि खोप अभाव भएको भन्दै सचिवालयले कार्यक्रम नै स्थगित गरेको हो । संसद सचिवालयले माग गरेको भन्दा झण्डै

Read more

आगामी आर्थिक वर्षको बजेट संसदबाटै !

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेट संसदबाटै ल्याउने संकेत गरेकाछन् ।आइतबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयस्थित वरिष्ठ नेता माधव कुमार नेपालसँगको भेट पछि सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिदैँ प्रधानमन्त्री ओलीले संसद जिवित रहेको भन्दै आगामी आर्थिक वर्षको बजेट संसदबाटै

Read more

आइतबार सात ७ हजार ३६८ जनालाई कोरोना संक्रमण पुष्टि,१४५ जना संक्रमितको मृत्यु,६ हजार ६४८ जना संक्रमित निको

  नेपालमा आइतबार थप सात हजार ३६८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। देशभर गरिएको ९ हजार ४३९ जनाको पिसिआर र ३४४ जनाको एन्टीजेन परीक्षणमा सात हजार ३६८ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पिसिआर विधिबाट सात

Read more

यस्तो छ कोरोना नियन्त्रणमा विज्ञहरुको सुझाव

  कोभिड – १९ संक्रमितको उपचारमा अक्सिजन तथा अक्सिजन सिलिण्डरको चरम अभाव भएको भन्दै अक्सिजन तथा अक्सिजन सिलिण्डरको व्यवस्थापन गर्न सरकारलाई सुझाव दिईएको छ । शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ महामारीका कारण उत्पन्न संकट समाधानका विषयमा विज्ञ तथा नीजि

Read more

दोश्रो चरणको कोरोना संक्रमणबाट बारामा ११ महिला र ४४ पुरुष गरी ५५ जनाको मृत्यु

बारामा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । शनिबार बिहानदेखि आइतबार बिहानसम्मको रिपोर्ट अनुसार विभिन्न अस्पतालमा सो संख्यामा संक्रमितको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ । मृत्यु हुनेमा बाराको कलैया उपमहानगरपालिका–२५ सिसहनिया बस्ने ३८

Read more

चिनियाँ खोप ‘भेरोसेल’को पहिलो डोज लगाएका व्यक्तिलाई आइतबारदेखि दोस्रो डोज खोप लगाउन सुरु

  कोरोनाविरुद्धको चिनियाँ खोप ‘भेरोसेल’को पहिलो डोज लगाएका व्यक्तिलाई आइतबारदेखि दोस्रो डोज खोप लगाउन सुरु गरिएको छ । काठमाडौं महानगरपालिका तथा उपत्यकाका विभिन्न स्थानीय तहका वडाहरूमा यो अभियान सञ्चालन सुरु गरिएको हो। गत चैत २५ देखि वैशाख १५ सम्म पहिलो

Read more

नुवाकोटमा कोरोना संक्रमितको संख्या २ हजार नाघ्यो

  नुवाकोटमा कोरोना संक्रमितको संख्या २ हजार नाघेको छ । स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ८२ जना कोरोना संक्रमित थपिएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २ हजार नाघेको हो । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार जिल्लामा कोरोना

Read more

कोभिड–१९ बाट मृत्यु भएकाको मलामी बनेको नेपाली सेना महिला सुरक्षाकर्मी

महोतरीमा नेपाली सेनालेको महिला सैनिक टोलीले कोरोनाभाइरसको सङ्क्रमणका कारण ज्यान गुमाएकाहरूमध्ये अधिकांशको अन्तिम संस्कार गरेको जनाएको छ।सङ्क्रमणको जोखिमका कारण अन्तिम संस्कारमा मृतकका आफन्तको समेत निकै कम उपस्थितिबीच प्रकौली स्थित नेपाली सेनाको रणभीम गणका सहसेनानी आरती राणमगरको कमाण्डमा रहेका ५ जना

Read more

सरकारले आवश्यक पूर्वाधारहरु निर्माण गर्दै गएको र आवश्यक समाग्री ल्याउने क्रम जारी रहेकाले अवको अवस्था भयानक नहुने प्रदीप ज्ञवालीको दावी

  कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सरकारको तयारीभन्दा कोरोनाको प्रकृति र आक्रामकता उच्च देखिएकाले महामारीविरुद्ध लड्न थप कानूनी संरचना आवश्यक भएको निष्कर्ष निकालेको छ । सिंहदरबारमा आइतबार बसेको सीसीएमसीले संक्रामक रोग ऐन २०२० पर्याप्त नभएको र महामारीविरुद्ध लड्न थप कानूनी

Read more
1 2