काठमाडौं रेजर्स एफसी नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा

  काठमाडौं रेजर्स एफसी नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो क्वालिफायरमा ललितपुर सिटी एफसीलाई ३–० गोल अन्तरले पराजित गर्दै काठमाडौं फाइनलमा पुगेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउले दुई

Read more

बहुमत नपुग्ने भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सरकार नेतृत्वको दौडबाट पछि हट्यो

  संविधानको धारा ७६ को उपधारा २ अनुसार बहुमत नपुग्ने भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सरकारको नेतृत्वको दौडबाट पछि हटेको छ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा नै उभिने भएपनि कांग्रेसले सरकार

Read more

८० वर्षपछि फेरियो जीवित देवी कुमारीको आसन

  ललितपुरको जीवित देवी कुमारीको आसन ८० वर्षपछि फेरिएको छ । हरेक दिन नियमित पूजाका लागि देवी कुमारी विराजमान हुने आसन जीर्ण हुँदै गएकाले फेरिएको ललितपुर महानगरपालिकाले जनाएको छ । ललितपुर महानगरपालिका–१६ वडा कार्यालयको सहयोगमा नयाँ आसन तयार गरिएको हो

Read more

गठबन्धन सरकार गठनका विषयमा दाहाल र देउवाबीच छलफल

  गठबन्धन सरकार गठनका बिषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ । छलफलका लागि प्रचण्ड बिहीबार दिउँसो देउवा निवास बुढानिलकण्ठ पुगेका थिए । कांग्रेस र माओवादी देउवाको नेतृत्वमा नयाँ सरकार गठनका लागि

Read more

माओवादी स्थायी कमिटी बैठक :कांग्रेस, जसपा र नेपाल–खनाल पक्षको निर्णंय आएपछि मात्रै संयुक्त सरकारको प्रक्रिया अघि बढाउने निष्कर्ष

नेकपा माओवादी केन्द्रले संयुक्त गठबन्धनको सरकार बनाउन नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)का साथै माधव नेपाल समूहको निर्णय पर्खने भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी स्थायी कमिटी बैठकले कांग्रेस, जसपा र नेपाल–खनाल पक्षको निर्णंय आएपछि मात्रै संयुक्त

Read more

ओली नेपाल भेट पार्टी भित्रको आन्तरिक विवाद मिलाउन कार्यदल गठन गर्ने

  नेकपा एमालेले पार्टी भित्रको आन्तरिक विवाद मिलाउन कार्यदल गठन गर्ने भएको छ । अध्यक्ष एंवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच विहिबार भएको भेटघाटमा पार्टी भित्रको अन्तरविरोधमा समाधान खोज्न कार्यदल गठन गर्ने सहमति भएको हो

Read more

विहिबार ८ हजार ९ सय ६० जनामा कोरोना पुष्टि, २१४ जनाको मृत्यु,५ हजार ५५ जना कोरोनामुक्त

  नेपालमा बिहीबार थप ८ हजार ९ सय ६० जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको १९ हजार ४ सय ७४ पिसिआर र ७७१ एन्टीजेन परिक्षणका क्रममा थप ८ हजार ९ सय ६० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले

Read more

अमेरिकाको सिनेटमा नेपालको कोरोना भाइरसको असरका कुरा

  नेपालमा गम्भीर बन्दै गएको कोरोना भाइरसको महामारी तथा सम्भावित भयावह अवस्था रोक्नका लागि भइरहेको प्रयास एवम् गर्न सकिने सहयोगबारे अमेरिकी माथिल्लो सदन सिनेट अन्तर्गतको समितिमा छलफल भएको छ । सिनेटको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा कोरोना भाइरसको महामारी र नियन्त्रणका लागि

Read more

टेलिकमको एकमहिने लकडाउन स्टे कनेक्टेड अफर

  कोभिड–१९ को विषम परिस्थितिमा सेवाग्राहीको थप सुविधा दिने लक्ष्यले नेपाल टेलिकमले भोलीबाट एक महिने अफर दिएको छ । वैशाख ३१ देखि लागु हुने गरी टेलिकमले एक महिनाका लागि लकडाउन स्टे कनेक्टेड अफर दिने जानकारी गराएको हो । टेलिकमले अफरको

Read more

ओली र नेपालबीचको वार्ता क्याप्टेन रामेश्वर थापाको घरमा

नेपाल पक्षको सामूहिक राजीनामाको धम्की र निर्धारित समय सीमा सकिँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले केही लचकताकासाथ नेपाल पक्षसँग वार्ताका लागि प्रयास गरिरहेका छन्। बिहीबार दिउँसो नेपालसँगको वार्ताका लागि प्रधानमन्त्री ओली बुढानिलकण्ठ नजिक चन्द्रनगरस्थित सञ्चार व्यवसायी क्याप्टेन रामेश्वर थापाको घरमा

Read more