ललितपुर नेपाल सुपर लिग (एनएसएल) फुटबलको क्वालिफायरमा प्रवेश

  ललितपुर सिटी एफसी पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलको क्वालिफायरमा प्रवेश गरेको छ । बुधबार भएको दोस्रो इलिमिनेटरमा बुटवल लुम्बिनी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै ललितपुर क्वालिफायरमा पुगेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ललितपुरलाई जित दिलाउन कप्तान

Read more

हुण्डीको ८२ लाख ५० हजार रुपैयाँसहित ४ जना कारोबारी पक्राउ

  पर्सा प्रहरीले ८२ लाख ५० हजार रुपैयाँसहित ४ जना हुन्डी कारोबारीलाई बुधबार नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले वीरगन्ज महानगरपालिका– ३ पानीट्यांकीस्थित विकास कुमार बस्ने फल्याटबाट ८२ लाख ५० हजार रुपैयाँ बरामद गरेको

Read more

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङ

  गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा पृथ्वीसुब्बा गुरुङ पुनः नियुक्त भएका छन् । नयाँ सरकार गठनका लागि विपक्षी दलले समय सीमाभित्र बहुमत जुटाउन नसकेपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ को उपधारा ३ अनुसार गुरुङलाई मुख्यमन्त्री पदमा नियुक्त गरेकी हुन्

Read more

चार हजार ४४४ जना व्यक्तिले जिते कोरोना संक्रमणलाई , थप नौ हजार ३०५ जना संक्रमित

  नेपालमा थप नौ हजार ३०५ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको २० हजार ३६२ जनाको पीसीआर परीक्षण गरिएकोमा नौ हजार २३८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले

Read more

नेपाल चिकित्सक संघद्वारा देशभर रेड अलर्ट घोषणा

  कोरोना महामारी तिव्र गतिमा बढ्दै गएपछि नेपाल चिकित्सक संघले देशभर रेड अर्लट घोषणा गरेको छ । संघले बिहीबार विज्ञप्ति जारी गर्दे नेपालको स्वास्थ्य गम्भीर अवस्थामा पुगेको भन्दै रेड अर्लट घोषणा गरेको हो । कोरोना महामारीको समयमा सबै एक भएर

Read more

भारतीय जिम्मेवार नेताले ओली भारतको र दाहाल चीनको नजिक रहेको अभिव्यक्ति दिन थालेपछि देशको सार्वभौमसत्तामाथि नै प्रश्न

  नेपालमा राजनीतिक संकट गहिरिएको बेला निकटतम छिमेकी राष्ट्रहरुले चासो राख्नु स्वाभाविक नै हो । तर, भारतीय सत्तारुढ दल कै जिम्मेवार नेताले ओली भारतको र दाहाल चीनको नजिक रहेको अभिव्यक्ति दिन थालेपछि यसले देशको सार्वभौमसत्तामाथि नै प्रश्न उठन थालेको छ

Read more

अक्सिजनको चरम अभाव हुनथालेपछि हात उठाउदै अस्पतालहरु

  कोरोनाको दोस्रो लहर तिव्र गतिमा बढिरहेको छ । यस पटक गम्भिर संक्रमितको संख्या लगातार बढिरहेकाले धेरै विरामीलाई अक्सिजनको आवस्यक्ता देखिएको छ । तर पछिल्लो समय अक्सिजनको अभाव भएको भन्दै नीजि अस्पतालहरुले उपचार गर्न नसक्ने भन्दै एक पछि अर्कोले हात

Read more

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीद्वारा मन्त्रीमण्डल पुनर्गठन

  लामो समयको आन्तरिक खिचातानीपछि कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रीमण्डल पुनर्गठन गरेका छन् । आर्थिक मामिला तथा योजना मन्त्री विमला केसी र आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले राजीनामा दिएपछि उनले मन्त्रीमण्डल पुनर्गठन गरेका हुन् । रुकुमपश्चिमबाट निर्वाचित गोपाल

Read more

हेलिकोप्टरबाट ‘हवाई बेड लिफ्ट’ गरी उपचारका लागि बिरामी ल्याउने क्रम बड्दो

  कोभिड–१९ बाट संक्रमित धेरै बिरामीलाई भेन्टिलेटर, आइसियू र अक्सिजनसहितको उपचार आवश्यक हुन थालेपछि झापाको विर्तामोडस्थित बी एण्ड सी हस्पिटलमा कोरोना संक्रमित बिरामीको चाप बढेको छ । अस्पतालमा बिरामीको चाप मात्र बढेको छैन देशका बिभिन्न ठाउँबाट हेलिकोप्टरबाट ‘हवाई बेड लिफ्ट’

Read more

राष्ट्रपति भण्डारीद्वारा कोभिड–१९ विरुद्धको लडाइँमा अग्रभागमा रहेर सङ्क्रमितको हेरचाहमा खटिएका नर्सको उच्च प्रशंसा

  राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरुद्धको लडाइँमा अग्रभागमा रहेर सङ्क्रमितको हेरचाहमा खटिएका नर्सको उच्च प्रशंसा गरेकी छन् । आज ट्वीट गर्दै अन्तर्राष्ट्रिय नर्स दिवस तथा २०१ औँ फ्लोरेन्स नाइटिङ्गेल जयन्तीका अवसरमा शुभकामना दिँदै उनले नर्सको उच्च प्रशंसा गरेकी हुन् ।

Read more