चीन बाट अक्सिजन सिलिन्डरसहित करिब २७ टन स्वास्थ्य सामाग्री आईपुग्यो

  नेपाल वायुसेवा निगमको वाइड बडी विमानले चीनको राजधानी बेइजिङबाट अक्सिजन सिलिन्डरसहित करिब २७ टन स्वास्थ्य सामाग्री लिएर फर्केको छ । सोमबार राति बेइजिङ गएको विमानले ४०० अक्सिजन सिलिन्डर, १६० अक्सिजन कन्सेन्टेटर, १० थान भेन्टिलेटर गरी करीब २७ टन सामान

Read more

नेपालमा अहिलेसम्मकै धेरै २ सय २५ जनाको मृत्यु,थप ९ हजार ४ सय ८३ जनामा संक्रमण

  नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ सय २५ जनाको मृत्यु भएको छ । यो मृत्युको संख्या अहिलेसम्मको सवैभन्दा धेरै हो । यसैगरि देशभर थप ९ हजार ४ सय ८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै सक्रिय

Read more

नेपालको स्वास्थ्य प्रणाली नै ध्वस्त भईसक्योः डाक्टर चन्द्रमणि अधिकारी

  गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले नेपालको स्वास्थ्य प्रणाली नै कोल्याब्स भएको भन्दै स्वास्थ्य नीति परिर्वतन गर्न सुझाव दिएकाछन् । काठमाण्डौ महानगरपालिकाले मंगलबार जिल्ला भित्र भएका डेडिकेटेड कोविड अस्पतालका प्रमुख संग गरेको छलफलमा डाक्टर अधिकारीले “हेल्थ

Read more

नेपाली काँग्रेसले नयाँ सरकार गठनका लागि राष्ट्रपति समक्ष दाबी गर्ने

  नेपाली काँग्रेसले नयाँ सरकार गठनका लागि राष्ट्रपति समक्ष दाबी गर्ने निर्णय गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा आज बसेको पदाधिकारी बैठकले सरकार बनाउन दाबी गर्ने निर्णय गरेको हो । सभापति देउवाको नेतृत्वमा सरकार बनाउन सर्मथन जुटाउन एमाले

Read more

भारतीय जनता पार्टी भाजपाका नेता सुब्रमन्यम स्वामीको दावी: भारतको रोजाइ केपी ओली

  भारतीय जनता पार्टी भाजपाका नेता सुब्रमन्यम स्वामीले भारतको रोजाइ केपी ओली भएको बताएका छन् । नेपालमा नयाँ सरकार गठनका लागि प्रयास भइरहेका बेला भाजपा नेताले ट्ीट मार्फत यस्तो प्रतिकृया दिएका हुन् । पूर्वमन्त्रीसमेत रहेका स्वामीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल

Read more

कोरेना बिरुद्धको खोप खरिद प्रकरणमा कसैलाई कमिसन नदिएको स्वास्थ्यमन्त्री दाबी

  स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले कोरेना बिरुद्धको खोप खरिद प्रकरणमा कसैलाई कमिसन नदिएको दाबी गरेका छन् । मंगलबार काठमाण्डौमा सञ्चारकर्मीहरुसँग भर्च्युअल अन्तकृया गर्दै मन्त्री त्रिपाठीले भारतीय खोप चार डलरमा किनेको र कुनै कमिसन खेल नभएको बताए । उनले ४ डलर भन्दा

Read more

आधारभूत स्वास्थ्य सुविधा उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयसहित सरोकारवालाका नाममा सर्वोच्चको आदेश

  सर्वोच्च अदालतले जनतालाई आधारभूत स्वास्थ्य सुविधा उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयसहित सरोकारवालाका नाममा आदेश जारी गरेको छ । न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले अस्पताल, स्वास्थ्यकर्मी , औषधी र अक्सिजनको पर्याप्त व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयसहित सरोकारवालालाई अन्तरिम आदेश गरेको हो ।

Read more

अक्सिजन अभाव हुन नदिन बिभिन्न अक्सिजन प्लान्टबाट २४ घण्टानै उत्पादन

  कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोना संक्रमितको उपचारका लागि आवश्यक अक्सिजन अभाव हुन नदिन बिभिन्न अक्सिजन प्लान्टबाट २४ घण्टानै उत्पादन गर्ने व्यवस्था मिलाइएको जनाएको छ । मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै सीसीएमसीले काठमाडौं उपत्यका र काभ्रेपलान्चोकमा ९ वटा

Read more

उपप्रधानमन्त्री पोखरेलको ‘अन द स्पट एक्शन’

  उपप्रधानमन्त्री ईश्वर पोखरेलले मंगलबार काठमाडौंको बसुन्धारामा संचालन हुन लागेको ‘राधा स्वामी कोभिड आइसोलन तथा अक्सिजन थेरापी सेन्टर’को निरीक्षण गरेकाछन् । निरीक्षणकै क्रममा उनले तत्कालै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र मुख्य सचिव डा. शंकरदास बैरागीलाई टेलिफोन गरी आइसोलेशन केन्द्र

Read more

निषेधाज्ञाका कारण प्रभावित भएको भन्दै विद्युत् महशुल र कर बुझाउने समय थप्न व्यवसायीको सरकारसंग माग

  निषेधाज्ञाका कारण प्रभावित भएको भन्दै विद्युत् महशुल र कर बुझाउने समय थप्न पर्सा तथा बाराका उद्योगी व्यवासाीयले सराकारसँग माग गरेका छन् । वीरगञ्ज पथलैया औद्योगिक करिडोरका उद्योग व्यवासयहरुमा बैशाख १६ गतेदेखि लगाइएको निषेधाज्ञाका कारण दैनिक उत्पादन, व्यवसाय र अन्य

Read more

पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना संक्रमणमुक्त

  पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना संक्रमणमुक्त भएका छन् । राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको थियो । सो रिपोर्ट नेगेटिभ आएको अस्पतालले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । स्वाब रिपोर्ट नेगेटिभ आएपछि लगातार

Read more
1 2