चन्द्रागिरीमा अक्सिजनसहितको नगरस्तरीय आइसोलेशन

काठमाडौं – चन्द्रागिरी नगरपालिकाकाले नगरस्तरीय आइसोलेशन सेन्टर सञ्चालन गर्ने भएको छ । नगरपालिकाले जेठ १ गतेबाट आइसोलेशन सञ्चालन गर्ने तयारी गरेको हो । नगरपालिकामा कोरोना संक्रमितको संख्य बढेसँगै आइसोलेशन सेन्टर सञ्चालन गर्न लागिएको हो । चन्द्रागिरी नगरपालिका वडा नं. ८

Read more

सरकारलाई अविश्वास गर्नुपर्ने कारण नभएको प्रधानमन्त्री केपी शर्मा ओलीको दावी

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई अविश्वास गर्नुपर्ने कारण नभएको बताएकाछन् । सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको प्रस्ताव राख्ने क्रममा प्रधानमन्त्री ओलीले संविधानको स्वीकार्यता, हिंसामा लागेकालाई शान्तिपूर्ण बाटोमा ल्याएका लगायतका कुरा राख्दै सरकारलाई अविश्वास गर्नुपर्ने कारण नभएको बताएकाहुन । प्रधानमन्त्री ओलीले राष्ट्रियताको

Read more

प्रधानमन्त्री ओलीले आफ्नो गल्ती अरुमा थोपर्ने काम गरे:शेरबहादुर देउवा

प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीले आफ्नो गल्ती अरुमा थोपर्ने काम गरेको आरोप लगाएकाछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत माग्ने प्रस्ताव राखेपछि बोल्दै देउवाले वर्तमान सरकारले धेरै गल्ति गरेको र दोष अरुमा थोपर्ने काम गरेको आरोप

Read more

ओलीको प्रष्टोक्ति :कोरोना विरुद्धको खोपसम्बन्धी कमिशन प्रकरणमा आफूमाथि हिलो छ्याप्ने काम

  प्रधानमन्त्री केपी ओलीले कोरोना विरुद्धको खोपसम्बन्धी कमिशन प्रकरणमा आफूमाथि हिलो छ्याप्ने काम भएको भन्दै असन्तुष्टि जनाएका छन् । प्रतिनीधिसभाको बैठकमा विश्वासको मत लिने प्रस्ताव पेश गर्दै उनले कसैले भ्रष्टाचार गरेको भए अक्षम्य हुने र छानबिन गरेर कारबाही गर्ने बताए

Read more