खनाल–नेपाल पक्षले ओलीलाई सहमतिमा आउन वैशाख २७ गते बिहान ९ बजेसम्मको अल्टिमेटम

  नेकपा एमालेको झलनाथ खनाल–माधव नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहमतिमा आउन वैशाख २७ गते बिहान ९ बजेसम्मको अल्टिमेटम दिएको छ । सिंहरबारमा आइतबार बसेको सो पक्षको सांसदहरुको बैठकले वैशाख २७ गते बिहान ९ बजेसम्म पार्टीलाई २०७५ जेठ २

Read more

ओली र नेपाल खनाल बीचको छलफल निष्कर्षमा पुग्न सकेन

  पार्टीभित्रको राजनीति मिलाउने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रयास फेरि पनि विफल भएको छ । प्रधानमन्त्री ओलीले आईतबार आफ्ना विश्वास पात्रहरु महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ्गलाई वरिष्ठ नेता माधव कुमार नेपालसंग छलफल गर्न पठाएका थिए ।

Read more

कपिलवस्तु जिल्लामा दिन प्रतिदिन कोरोना भाईरस संक्रमित विरामीहरुको संख्या बढ्न थालेपछि विरामीको विजोग

  कपिलवस्तु जिल्लामा दिन प्रतिदिन कोरोना भाईरस संक्रमित विरामीहरुको संख्या बढ्न थालेपछि कपिलवस्तु अस्पतालमा संक्रमितको उपचारमा समस्या हुन थालेको छ । कपिलवस्तु नगरपालिका र स्वास्थ्य कार्यालयले तौलिहवाको जमुवार टोलमा स्थापना गरेको २० वेडको कोरोना अस्थायी अस्पतालमा संक्रमितलाई राख्ने ठाउं नभएपछि

Read more

जनता समाजवादी पार्टी (जसपा) ले दियो सांसदलाई स्वतन्त्रता

  जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा सांसदहरुलाई ह्वीप जारी नगर्ने भएको छ । जसपा नेपालको आज बसेको पदाधिकारी बैठकले सोमबार संसदमा हुने मतविभाजनमा प्रस्तावको पक्ष वा विपक्षमा ह्वीप जारी नगर्ने

Read more

ओलीको अपिल :आफूले कसैलाई पनि काखा पाखा नगर्ने

  प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टी एकताको पक्षमा उभिन आह्वान गर्दै आफूले कसैलाई पनि काखा पाखा नगर्ने बताएका छन् । ओलीले आइतवार प्रेस वक्तव्य जारी गर्दै कतिपय व्यक्तिमा वैयक्तिक स्वार्थ,अहंकार,असन्तुष्टि र इश्र्या रहेको भन्दै पार्टीलाई उनीहरुको स्वार्थपूर्तिको

Read more

नेपालमा थप ८८ जनाको कोरोनाका कारण मृत्यु,८ हजार ८५० जनामा कोरोना भाइरसको संक्रमण

  नेपालमा थप ८ हजार ८५० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। देशभर गरिएको १८ हजार ७८७ जनाको पिसिआर परीक्षणमा ८ हजार ७७७ र ५०६ जनाको एन्टिजेन परीक्षण गर्दा ७७ जनामा कोरोना पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ

Read more

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दिए राजीनामा,राजीनामा स्वीकृत

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । गुरुङमाथि प्रदेशसभामा पेस भएको अविश्वासको प्रस्तावमाथि भोलि मतदान हुने कार्यसूची थियो । प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष गुरुङले राजीनामा बुझाएका हुन् । आइतबार नेकपा एमाले संसदीय दलको बैठक बसेको थियो । मुख्यमन्त्री

Read more

कार्यव्यवस्था परामर्श समितिको निर्णय – कोरोना संक्रमित सांसदहरुले पनि मतदान गर्न पाउने

  प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन संसदमा आउँदा कोरोना संक्रमित सांसदहरुले पनि मतदान गर्न पाउने व्यवस्था गर्ने निर्णय गरेको छ । संसद भवन नयाँ बानेश्वरमा आइतबार बसेको परामर्श समिति बैठकले उच्च स्वास्थ्य सतर्कताका

Read more

अक्सिजनको कृतिम अभाव सिर्जना गर्नेलाई तत्काल कारवाही गर्न नेपाली काँग्रेसको माग

  नेपाली काँग्रेसले अक्सिजनको कृतिम अभाव सिर्जना गर्नेलाई तत्काल कारवाही गर्न माग गरेको छ । आइतबार नेपाली कांग्रेस कोभिड–१९ अनुगमन समितिका संयोजक डा. प्रकाशशरण महतले तत्काल अक्सिजनको आपूर्ति तत्काल गर्न र कृतिम अभाव सिर्जना गर्नेलाई तत्काल कारवाही गर्न माग गरेकाहुन

Read more

नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा बैकल्पिक सरकार निर्माणका लागि परामर्श गर्दै

  नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा बैकल्पिक सरकार निर्माणका लागि परामर्श गरिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभामा पेश गर्ने विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको कांग्रेसले आफ्नै नेतृत्वमा बैकल्पिक सरकार निर्माणको पहल गरेको हो । यसका लागि

Read more

बर्दियामा अक्सिजन बैक स्थापना

  दोश्रो चरणको कोरोना संक्रमण तिब्र गतिमा फैलिए संगै संक्रमणका बिरामीहरु अस्पतालमा भर्ना हुने क्रम बढ्दो छ । बिरामी बढे संगै अस्पतामा सैया तथा अक्सिजन अभावका कारण दिनानुदिन बिरामीहरुको ज्यान जाने क्रम पनि बढि रहेको छ ।पछिल्लो समय अक्सिजनकै अभावकै

Read more