जनस्वास्थसँग खेलवाड गर्ने कमिशन खोरलाई तत्काल छानबिन र कारबाही गरी खोपको सहज आपूर्ति गर्न राप्रपाको माग

  राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले जनस्वास्थसँग खेलवाड गर्ने कमिशन खोरलाई तत्काल छानबिन र कारबाही गरी खोपको सहज आपूर्ति गर्न माग गरेको छ । राप्रपाका अध्यक्षत्रय पशुपति शमशेर राणा, डा.प्रकाशचन्द्र लोहनी र कमल थापाले संयुत्तः विज्ञप्ति जारी गर्दै खोपको सहज आपूर्ति

Read more

ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) को प्ले अफमा प्रवेश

  ललितपुर सिटी एफसी पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को प्ले अफमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा १० खेलाडीमा सिमित विराटनगर सिटी एफसीलाई ४–० गोल अन्तरले पराजित गर्दै ललितपुरले प्ले अफमा स्थान सुरक्षित गरेको

Read more

अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोजिएपछि आफ्नैबाट विरोध

  नेकपा एमालेको असन्तुष्ट पक्षले अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोजिएको भन्दै आपत्ति जनाएको छ । असन्तुष्ट समूहका नेता माधव नेपालले सरकारले अध्यादेशमार्फत् संवैधानिक आयोगका पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन र अलोकतान्त्रिक कार्य भनी टिप्पणी गरेका छन् । कोरोना भाइरस नियन्त्रण

Read more

सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रतिशोध साध्ने संस्था बनायो :शेरबहादुर देउवा

  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रतिशोध साध्ने संस्था बनाएको आरोप लगाएकाछन् । सनिबार संघीय संसद भवनको लोत्सेहलमा बसेको पार्टी संसदीय दलको बैठकमा सभापति देउवाले यस्तो बताएकाहुन । उनले मनपरी ढंगले अध्यादेश ल्याएर आफ्ना मान्छे

Read more

थप ८ हजार ४ सय १९ जनामा संक्रमण पुष्टि, ५३ जनाको मृत्यु

  नेपालमा थप ८ हजार ४ सय १९ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १७ हजार ३ सय १५ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार २ सय ८७ र ९८९ जनाको एन्टिजेन परीक्षण गर्दा १३१ जनामा संक्रमण

Read more

प्रधानमन्त्रीको अभिव्यक्ति अन्तराष्ट्रिय सञ्चारमाध्यममा छताछुल्ल !

  प्रधानमन्त्री केपी ओलीका लागि आफनो अभिव्यक्तिका कारण विवादमा पर्नु कुनै नौलो विषय होइन । पटक पटक विवादित बनेका ओली यस पटक भने अमेरिकी सञ्चार माध्यम सिएनएनमा दिएको अन्तर्वातका कारण विवादमा परेका छन । प्रधानमन्त्री केपी ओली ले अमेरिकी संचार

Read more

कोरोनाले थलीएको बाकेमा शव व्यवस्थापनका दृश्यले मानव मनहरु छियाछिया

  बाँके जिल्ला यतिबेला कोरोनाबाट थलिएको छ । अस्पतालमा कोरोनाबाट मृत शरीर सेतो कपडामा लपटेर सेनाले लाशको व्यवस्थापनमा खटिन लागेका दिनहुजसो देखिने दृश्यले मानव मनहरु छियाछिया पारेको छ । कोरोना संक्रमित र आफन्ती मानिसहरूको अस्पतालभित्र चिच्चाहट सुनिनसक्नु छ । स्वास्थ्यकर्मी

Read more

संसद सचिवालयमा पीसीआर परीक्षण १९ सांसद सहित १६० जनामा देखियो संक्रमण

  प्रधानमन्त्री केपी शर्मा ओलीले २७ गते संसदमा विश्वासको मत लिने कार्यसूची तय भएपछि संसद सचिवालयले सुरु गरेको सांसदहरुको पीसीआर परिक्षणमा १६० जनाको कोरोना पोजीटिभ आएको छ । वैशाख २२ देखि २४ गतेसम्म १ हजार २ सय ३५ जनाको परीक्षण

Read more

कोरोना कहरको मौकाछोपी व्यापारीहरुको कालोबजारी

  कोरोना संक्रमिकतको संख्या दिनानुदिन बढिरहेको बेला पर्सा प्रहरीले औषधिको कालेबजारी गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका १६ नगवा निवासी ३२ वर्षीय रामहरि तिवारी रहेका छन । उनले आफनै घरमा संचालन गरेकोे औषधी पसलबाट विभिन्न

Read more

निषेधाज्ञा जारीेपछि कालिमाटी तरकारी बजारको कारोबारमा ५० प्रतिशतले गिरावट

  सरकारले कोभिड १९ रोकथामका लागि काठमाण्डौ उपत्यकामा निषेधाज्ञा जारी गरेपछि कालिमाटी तरकारी बजारको कारोबारमा ५० प्रतिशतले गिरावट आएको छ । निषेधाज्ञा जारी हुनुभन्दा अघि दैनिक झण्डै ९ सय ५० मेट्रिक टन तरकारी भित्रिने गरेको कालिमाटी फलफूल तथा तरकारी बजारमा

Read more

दोलखा भिमेश्वरलाई पसिना आयो , देशमा ठूलो अनिष्ट हुने त्रास

  शनिबार १ बजेर १५ मिनेट जाँदा दोलखा भिमसेनलाई पसिना आएको छ । दिउँसो १ बजेर ४५ मिनेट सम्म भिमश्वरलाई पसिना आएको स्थानीय भरत बहादुर प्रधानले बताए । यश पटक भिमेश्वरको शिलामा माथिल्लो भाग आएकोपसिना बाँया र तल्लो भागमा आएको

Read more