वीर अस्पतालको नयाँ भवनका साथै चार स्थानमा कोरोना सङ्क्रमितको उपचारका लागि अस्पताल सञ्चालन गरिने

  वीर अस्पतालको नयाँ भवनका साथै उपत्यकाका चार स्थानमा कोरोना सङ्क्रमितको उपचारका लागि अस्पताल सञ्चालन गरिने भएको छ । कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारको सन्दर्भमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार पारेको कार्ययोजना अनुसार वीर अस्पतालको नयाँ भवनसँगै उपत्यकाका चार स्थानमा

Read more

केही दिन भित्र कोभिड संक्रमितका लागि सरकारले डोर टु डोर स्वास्थ्य सेवा सञ्चाल गने मन्त्री गुरुङ्गको दावी

  सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ्गले केही दिन भित्र नै कोभिड संक्रमितका लागि सरकारले डोर टु डोर स्वास्थ्य सेवा सञ्चाल गर्ने बताएकाछन् । छैटौ पत्रकारिता दिवस २०७८ को अवसरमा शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित कार्यक्रममा सरकारका

Read more

दुई निजी विद्यालयका प्रधानाध्यापकको मृत्यु

  कोरोना संक्रमणबाट शुक्रबार कपिलवस्तुका दुई निजी विद्यालयका प्रधानाध्यापकको मृत्यु भएको छ । कोरोना संक्रमित कृष्णनगर नगरपालिका निवासी ४७ वर्षीया महिलाको मृत्यु भएको छ । उनी फफुरी इंग्लिस बोर्डिङ स्कूल चन्दौटाकी प्रधानाध्यपक थिइन् । शिवराज नगरापलिका–३ का ३६ वर्षीय पुरुषको

Read more

एनसेलको राहत अफर

  कोरोनाको दोस्रो लहरको कठिन परिस्थितीमा आफ्ना ग्राहकहरुलाई लक्षित गरि एनसेल आजियटा लिमिटेडले आफ्ना सेवामा विभिन्न उपभोक्तामैत्री राहत अफरहरु ल्याएको छ । सञ्चार सेवामा पहुँच सदैव अत्यावश्यक छ र अझै यस किसिमको सार्वजनिक स्वास्थ्य संकटको अवस्थामा सञ्चार सेवामा निर्वाध पहुँच

Read more

प्रहरी अप्रेशनका दौरानमा भएको गोली हानाहानमा परेर २५ जनाको मृत्यु

  ब्राजिलमा प्रहरी अप्रेशनका दौरानमा भएको गोली हानाहानमा परेर २५ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार ब्राजिलको राजधानी रियो दि जेनेरियोमा भएको सो गोली काण्डमा परेर एक प्रहरी अधिकारीसहित २५ जनाको मृत्यु भएको हो । रियो दि जेनेरियो शहरको

Read more

बाँकेमा स्वाब दिन लाइनमा बस्दाबस्दै मृत्यु

  बाँकेमा कोरोना परीक्षणका लागि स्वाब दिन लाइनमा बस्दाबस्दै एकजनाको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना परीक्षणका लागि स्वाब दिन पालो कुरेर बसेका कोहलपुर–५ का करिब ५९ वर्षीय पुरुषको शुक्रबार दिउँसो मृत्यु भएको हो ।

Read more

हुम्लामा खाद्यसंकट हुन नदिन हवाई उडान सुरु

  कोरोना संक्रमणको दर बढ्दै गएपनी हुम्ला जिल्लामा खाद्यन्न संकट पर्न सक्ने भन्दै जिल्ला स्तरिय कोभिड व्यवस्थापन केन्द्र डिसिसिएमसीले शुक्रबारदेखि खाद्यन्न र निर्माण सामाग्री ढुवानी गर्न दिने निर्णय गरेको छ । केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गणेश आचार्यको अध्यक्षतामा

Read more

नेपालमा शुक्रबार थप ९ हजार १ सय ९६ जनामा कोरोना पुष्टि,५० संक्रमितको मृत्यु

  नेपालमा शुक्रबार थप ९ हजार १ सय ९६ जनामा कोरोना पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको १९ हजार ९ सय ८७ पिसिआर परिक्षणका क्रममा ९ हजार २३ जना र ४ सय ९५ एन्टीजेन परिक्षणका क्रममा १ सय

Read more

राष्ट्रिय सभाको उपनिर्वाचनले हेटौंडामा हलचल,गृहमन्त्री थापा सहित ३ को उम्मेद्वारी

  जेठ ६ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि तिन जनाको उम्मेद्वारी परेको छ । माओवादी कांग्रेस गठबन्धनका प्रत्यासीले उम्मेदवारी दर्ता गरेका छन् । यस गठबन्धनका तर्फबाट डाक्टर खिमलाल देवकोटाले प्रदेश निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराएका छन् । डाक्टर देवकोटाको प्रस्तावकमा

Read more

नेपालमा खोप ल्याउनेबारे मन्त्रालयको स्पष्टोक्ति

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतको सेरम कम्पनीमा भएको आगलागी र क्षमता विस्तारमा अवरोध भएकाले कोरोना विरुद्धको खोप आउन ढिलाई भएको बताएको छ । मन्त्रालयले शुक्रवार सुचना जारी गर्दै खोप खरिदबारे विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारमा कुनै सत्यता नरहेको

Read more