विराटनगरबाट नक्कली रेम्डीसिभीर औषधी बेच्ने गिरोहका २ जना पक्राउ

  विराटनगरबाट नक्कली रेम्डीसिभीर औषधी बेच्ने गीरोहका २ जना पक्राउ परेकाकाछन् । विराटगरको गणेश फार्मेसि र सिद्धिविनायक फार्मेसिबाट स्टासेफ नामक औषधि केनेर नक्कली स्टिकट टासगरि औषधी बेच्ने गीरोहका २ जना पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । नक्कली रेम्डीसिभिरमा भारटको

Read more

एफसी पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगितामा ललितपुरको पहिलो जित

  ललितपुर सिटी एफसीले पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) मा पहिलो जित निकालेको छ । बिहीबार भएको खेलमा बुटवल लुम्बिनी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै ललितपुरले प्रतियोगितामा पहिलो जित निकालेको हो । ललितपुरलाई जित दिलाउन

Read more

बिहीबार थप ९ हजार ७० जनामा कोरोना संक्रमण पुष्टि,५४ जनाको मृत्यु

नेपालमा बिहीबार थप ९ हजार ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २० हजार ३६७ पीसीआर परीक्षणमा ८९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९ हजार ७० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Read more

४ जना सांसद र २ जना सचिवालयका कर्मचारीमा कोरोना पोजेटिभ

  नयाँवानेश्वरस्थित संघीय संसदभवनमा विहिबार पनि कोभिड १९परीक्षणका लागि स्वाव लिने कार्य जारी छ । संघीय संसद सचिवालयले आगामी २७ गतेको प्रतिनिधिसभा बैठकको तयारीका बैठकमा आवश्यक सम्पुर्ण जनशक्तिहरुको कोभिड १९ संक्रमणको परिक्षणका लागि हिजो र आज दुईदिन गरि स्वाव संकलन

Read more

अन्तरराष्ट्रिय उडान र अवतरणमा रोक लाग्नु अघी विदेश जाने र स्वदेश फर्कनेको सख्यामा ४० प्रतिशतले वृद्धि

  पछिल्लो ३ दिनमा हवाईमार्ग हुदै विदेशीने र विदेशबाट आउने यात्रुहरुको संख्या ह्वात्तै बढेको छ । कोभिड १९ संक्रमणको दोश्रो लहर भित्रिए संगै रोकथाम र नियन्त्रणका लागि सरकारले विहिबार २३ गते राती १२ बजे देखि सबै अन्तरराष्ट्रिय उडान र अवतरणमा

Read more

अलविदा ! बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधान

  बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । उनलाई छातीमा समस्या देखिएपछि बिहिबार बिहान सुन्धरास्थित न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा उपचारको क्रममा उनको निधन भएको अस्पतालले जनाएको छ । उनको उपचार अघि गरिएको कोरोना रिपोर्ट

Read more

राष्ट्रपति प्रधानमन्त्री भेट

  प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति बिद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । एमाले स्थायी कमिटीको आकस्मिक बैठकलगत्तै ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास गएकाथिए । भेट नियमित भएको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ । पछिल्लो समय सरकारको सिफारिसमा राष्ट्रपतिबाट

Read more

कोरोनाको उपचारमा प्रयोगहुने रेम्डेसिभिर औषधि कालोबजारी गरेको आरोपमा पक्राउ

  नेपाल प्रहरीले काठमाडौंमा रेम्डेसिभिर औषधि कालोबजारी गरेको आरोपमा एकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गोरखा आरुघाटका रसिक मियालाई बिहीबार पक्राउ गरेको हो । उनले एकसेट रेम्डेसिभिर १ लाख २० हजार रुपैयाँमा बेच्दै गरेको अवस्थामा महाराजगन्जबाट

Read more