धनगढी नेपाल सुपर लिग (एनएसएल)फ्रेन्चाईज फुटबल प्रतियोगिताको शीर्ष स्थानमा

धनगढी एफसी पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को शीर्ष स्थानमा उक्लिएको छ । बुधबार भएको खेलमा पोखरा थण्डर्सलाई १–० गोल अन्तरले पराजित गर्दै धनगढी शीर्ष स्थानमा उक्लिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा धनगढीलाई जित दिलाउन दर्शन

Read more

देउवा र प्रधानमन्त्रीबीच भेट: ओलीलाई विश्वासको मत दिन नसक्ने देउवाको जवाफ

  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नसक्ने बताएको छ । आगामी २७ गते प्रतिनिधिसभामा आफुले विश्वासको मत लिन लागेको र त्यसमा सघाउन आग्रह गर्दे सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगेका प्रधानमन्त्री ओलीलाई काग्रेसले

Read more

धेरै जन्ती लगेपछि बाग्लुङमा प्रहरी परिचालनगरि विवाहका सवारी नियन्त्रणमा,जन्तीको भागाभाग

    सरकारले कोरोना महामारीमा जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्डको उल्ङ्घन गरी बिबाह गरेको भन्दै प्रहरीले तीन सवारी साधन नियन्त्रणमा लिएको छ । सरकारले पछिल्लो चरणमा बिबाहमा पाँच देखि सातजना मात्रै उपस्थिति भएर बिबाह गर्न निर्देशन गरे पनी बागलुङमा त्यसको

Read more

सत्तारुढ नेकपा एमाले र प्रमुख विपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरुका बीचमा छलफल

  सत्तारुढ नेकपा एमाले र प्रमुख विपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरुका बीचमा छलफल सुरु भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा जारी दुई दलका शीर्ष नेताहरुको छलफलमा एमालेका तर्फबाट अध्यक्ष एंव प्रधानमन्त्री केपी ओली, उपप्रधानमन्त्री इश्वर पोखरेल,

Read more

सावधान ! नेपालमा कोरोना संक्रमणबाट एकै दिन अहिलेसम्मकै उच्च ५८ जनाको मृत्यु

  सावधान नेपालमा कोरोना संक्रमणबाट एकै दिन अहिलेसम्मकै उच्च ५८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमण कारण ५८ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेकोको संख्या

Read more

लुम्बिनी प्रदेशसभा सदस्य अमरबहादुर डाँगीद्वारा पदबाट राजीनामा

  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य अमरबहादुर डाँगीले पदबाट राजीनामा दिएका छन् । दाङको निर्वाचन क्षेत्र नं. २ (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित डाँगीले बुधबार प्रदेश सभा सचिवालयमा आएर उनले राजीनामा बुझाएका हुन् । मुख्यमन्त्री शंकर पोखरेलकै गृह जिल्लाका

Read more

राष्ट्रियसभाको उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष समूह र जनता समाजवादी पार्टी (जसपा)को गठबन्धन

  राष्ट्रियसभाको उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष समूह र जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव समुहबीचमा गठनबन्धन हुनेभएको छ । बाग्मती र लुम्बिनी प्रदेशको एकएक सिटका लागि हुने उपचुनाव हुनेभएको छ । वाग्मति प्रदेशमा

Read more

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लीयो

  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । योसंगै नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच ३ वर्ष २ महिनादेखि जारी सत्ता सहकार्यमा आजदेखि औपचारिक रुपमा पूर्णविराम लागेको छ । २०७४ सालमा भएको आम चुनावमा

Read more

प्रदेश २ सरकारका एक राज्य मन्त्रीले यसरी गरे खोपको दूरुपयोग हुर्नुस

  कोरोना विरुद्धको खोप सबैका लागि आवस्यक भएपनि सीमित मात्रामा मात्र खोप उपलब्ध भएपछि सरकारले प्राथमिकता निर्धारण गरेको छ । तर सरकार मै बसेका केही मन्त्रीहरुले खोपको दूरुपयोग गरिरहेका छन । प्रदेश २ का एक राज्यमन्त्रीले आफना नजिकका ठेकेदार, व्यापारी

Read more

सगरमाथामा क्षेत्रमा फैलियो कोरोना, उपचारका लागि पठाइएका १७ आरोहीमा संक्रमण पुष्टी

  सवोच्च शिखर सगरमाथाको आधार शिविरमा भएका पर्वतारोही र नेपाल सरकारले खटाएका अधिकारीहरूले कोभिड १९ को लक्षण भएका आरोहीको सङ्ख्या तथा सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या बढिरहेको बीबीसीलाई जानकारी दिएका छन्। उनीहरू सगरमाथा क्षेत्रमा कोरोनाभाइरस सङ्क्रमण प्रकोपका रूपमा फैलिने त्रासमा देखिन्छन्।

Read more

कोभिड १९ संक्रमितकालागी प्लाज्मा थेरापीको प्रयोग कति ठीक ? कति बेठीक ? यस्तो छ डाक्टरको सुझाव

(डा. सुदिप खड्का अमेरिकाको मिनोसोटा राख्यमा सरुवारोग विशेषज्ञतामा आधारित रहेर विभिन्न रोगहरुको शुक्ष्म अध्ययनमा सम्मीलीत भई अनुसन्धानकर्तामाको रुपमा इबोला भाईरस मार्गबुर्क र जिका भाईरसको अध्ययनमा आफ्नो महत्वपूर्ण योगदान दिएकाछन् । विभिन्न औषधीको खोज तथा अनुसन्धानमा उनको महत्वपूर्ण भूमिका समेत रहदै

Read more