नेपाल सुपर लिग (एनएसएल) फुटबलमा काठमान्डौको दोस्रो जित

    काठमाडौं रेजर्सले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा दोस्रो जित निकालेको छ । मंगलबार भएको खेलमा बुटवल लुम्बिनी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै काठमाडौंले दोस्रो जित निकालेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौंलाई जित दिलाउन स्टेफेन

Read more

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गर्ने विश्वासको मत लिने प्रस्तावलाई असफल बनाउने कांग्रेसको निर्णय

  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गर्ने विश्वासको मत लिने प्रस्तावलाई असफल बनाउने निर्णय गरेको छ । पार्टी सभापति शेर बहादुर देउवा निबास बुढानिलकण्ठमा मंगलबार बसेको कांग्रेस पदाधिकारी बैठकले ओलीलेको कदमलाई विपक्षीहरू मिलेर असफल पार्ने निर्णय

Read more

नेपालमा कारोनाको नया रेकर्ड,एकैदिन ५५ जनाको मृत्यु,६ हजार ६० संक्रमित थपीए

  नेपालका कोरोनाका कारण एकै दिन ५५ जनाको मृत्यु भएको छ । देशका बिभिन्न स्थानमा ५५ जनाको मृत्यु भएको र हालसम्म नेपालमा कोरोना कारण तीन हजार चार सय १७ जनाले कोरोनाका कारण ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै

Read more

विश्वासको मत लिने प्रधानमन्त्रीको कदमको आशय र उद्देश्य राम्रो नदेखिएको माओवादी बैठकको निष्कर्ष

  नेकपा माओवादी केन्द्रले विशेष अधिवेशन बोलाएर विश्वासको मत लिने प्रधानमन्त्रीको कदमको आशय र उद्देश्य राम्रो नदेखिएको निष्कर्ष निकालेको छ । पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार बसेको माओवादी स्थायी कमिटी बैठकले विश्वासको मत लिने प्रधानमन्त्रकिो राजनीतिक आशय र उद्देश्य राम्रो नदेखिएको

Read more

सांसदहरुकोे कोरोना परीक्षण हुदै

  संसद सचिवालयले २७ गते बस्न लागेको संसदको विशेष अधिवेशनका लागि कोभिड–१९ परीक्षण गराउनेभएको छ । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाका सभामुख, सांसद र सचिवालयका कर्मचारीको वैशाख २२ र २३ गते कोरोना परीक्षण गरिने संसद सचिवालयले जनाएको छ । पीसीआर

Read more

काठमाडौं उपत्यकाका तीनै जिल्लामा प्रशासनले लगाएको निषेधााज्ञा जारी

  काठमाडौं उपत्यकाका तीनै जिल्लामा प्रशासनले लगाएको निषेधााज्ञा जारी छ । सडकमा सवारी साधन र नागरिकको आवतजावत नघटेको भन्दै प्रशासनले कडाई गरेको छ । कोरोना भाइरस संक्रमणको दर बढेपछि चेन ब्रेक गर्न भन्दै उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले गत बिहीबारदेखि

Read more

बागलुङमा निषेधाज्ञा फितलो

  बागलुङ जिल्लामा कोरोना संक्रमित बढेपछि जिल्ला प्रशासन कार्यालयले बागलुङ नगरपालिका क्षेत्र १० दिनको लागि निषेधाज्ञा जारी गरेको छ ।गण्डकी प्रदेशको दोस्रो ठूलो ब्यापारी केन्द्र बागलुङ नगरपालिका भित्र कोरोना भाइरसको नयाँ भेरिएन्ट समुदायस्तरमा फैलिएपछि जिल्ला प्रशासन कार्यालयले २१ गते बाट

Read more

कोरोना संक्रमण बढ्न थाले पछि कपिलवस्तुमा १० दिन निषेधाज्ञा

जिल्लामा कोरोना संक्रमणको अवस्था भयावह वन्दै गए पछि स्थानीय प्रशासनले कपिलवस्तु जिल्ला भर आजबाट १० दिनका लागि निषेधाज्ञा लगाएको छ । जिल्ला प्रशासन कार्यालय तौलिहवामा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको वैठकले सो निषेधाज्ञा जारी गरेको हो । आज विहान

Read more

बजारमा आपुर्ति सहज छ :वाणिज्य विभाग

  चामल, दाल जस्ता दैनिक उपभोग्य वस्तु तिन महिनाको लागि स्टक रहेको वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले बताएको छ । वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले चामल, दाल, नुन, तेल, चिनी लगायतका दैनिक उपभोग्यवस्तुहरु पूर्ण रुपमा

Read more

कोरोनाको मारमा परेका जनतामा हेलिकप्टर देखि एम्बुलेन्सको भाडा मनपरि : छैन भाडादर

  कोरोनाको मारमा परेका जनतामा हेलिकप्टर देखि एम्बुलेन्स को भाडा मनपरि भएपछि मारमा पर्ने गरेका छन । निश्चित भाडादर कायम नभएका कारणनै सेवाग्राही मागेको भाडा तिर्न बाध्य भएका छन् । पछिल्लो समय कोभिडका कारण विरामी बोक्न हेलिकप्टरको चार्टर्ड प्रयोग बुटवलमा

Read more

काठमाण्डौमा निषेधाज्ञा थप,अब २९ गते सम्म

  काठमाण्डौ उपत्यकाका तीन जिल्ला काठमाण्डौ, ललितपुर र भक्तपुरमा आगामी २९ गते सम्म निषेधाज्ञा हुने भएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका पदाधिकारीहरुको मंगलबार बसेको बैठकले थप एक साता निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

Read more
1 2