नेपाल सुपर लिग (एनएसएल) मा पोखरा थन्डर्स र ललितपुर सिटी एफसी बराबरीमा

  पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) मा पोखरा थन्डर्स र ललितपुर सिटी एफसीले बराबरी खेल्दै अंक बाडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा पोखरा र ललितपुरले गोलरहित बराबरी खेलेका हुन् । प्रतिस्पर्धात्मक बनेको खेलको

Read more

कोरोनाले रोक्यो पेट्रोलियम पदार्थको मूल्यवृदि

  नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य बढेर आएको जनाएको छ । स्वचालित मुख्य प्रणाली अनुसार पछिल्लो पटक भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको निगमले जनाएको छ । पेट्रोलियम पदार्थको मूल्य बढेर आएपनि निगमले कोभिड–१९ को विषम परिस्थितिलाई मनन् गर्दै

Read more

राष्ट्रपति भण्डारीद्वारा सरकारले विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधि सभाको बैठक आह्वान

  राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधि सभाको बैठक आह्वान गरेकी छिन् । प्रतिनिधिसभाको विश्वास छ भन्ने प्रस्ट पार्न प्रधानमन्त्रीले आवश्यक ठानेको भनेर सिफारिस आएकाले वैशाख २७ गते सोमबार दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको

Read more

कोभिड संक्रमण रोकथामका लागि आन्तरिक तथा बाह्य उडान बन्द

  सरकारले कोभिड संक्रमण रोकथामका लागि आन्तरिक तथा बाह्य उडान बन्द गर्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सोमबार राति १२ बजेदेखि सबै आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले वैशाख २२ गते रातिदेखि भारतलगायत

Read more

प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिने

  प्रधानमन्त्री केपी ओलीले आफूले संसदबाट विश्वासको मत लिने जानकारी मन्त्रिपरिषद्लाई गराएका छन् । आइतबार साँझको मन्त्रिपरिषद् बैठकमा उनले संसदबाट विश्वासको मत लिने जानकारी गराएका हुन । मन्त्रिपरिषद्लाई जानकारी गराएपछि उनी राष्ट्रपति विद्यादेवि भण्डारीलाई भेट्न गएका छन् । प्रधानमन्त्री ओली

Read more

शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा आईतबार देखि अक्सिजन उत्पाादन सुरु

  शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा आईतबार देखि अक्सिजन उत्पाादन सुरु भएको छ । काठमाण्डौ महानगरपालिकाको सहयोगमा निर्माण भएको अक्सिजन प्लाण्टको आईतबार एक समारोहकाबीच उद्घाटन भएसंगै अक्सिजन उत्पादनको काम सुरु भएको हो । २०७६ साल माघ १५ गते महानगरपालिका र

Read more

बाँकेमा संक्रमित बढेको बढ्यै,२०२ जना स्वास्थ्यकर्मी समेत संक्रमित

  महामारीको रुपमा फैलिएको कोरोना बाँकेमा नियन्त्रणमा आउन सकेको छैन । बाँकेमा निशेषज्ञा जारी गरेपनि दिनानु दिन कोरोना संक्रमित बढ्दै गइरहेका छन् । दैनिक कोरोना संक्रमित र मृत्यु दर बढ्दा बाँकेबासीमा चिन्ता छाएको छ । बाँकेको सदरमुकाम समेत रहेको नेपालगन्जमा

Read more

२५ प्रतिशतभन्दा कम कर्मचारी राखेर बैंकिङ सेवा दिन बैंकहरु तथा वित्तिय संस्थालाई राष्ट बैकको निर्देशन

  नेपाल राष्ट्र बैंकले २५ प्रतिशतभन्दा कम कर्मचारी राखेर बैंकिङ सेवा दिन बैंकहरु तथा वित्तिय संस्थालाई निर्देशन दिएको छ । कोरोना संक्रमणदर बढ्दै गएपछि आइतबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सात बुँदे निर्देशन दिएको हो

Read more

मोरङको रतुवामाईस्थित मकै बारीमा महिलाको लास फेला,बलत्कार पछि हत्याको आशंका

  मोरङको रतुवामाई नगरपालिका वार्ड नम्बर ६ स्थित भद्र चोक नजिकैको सिङ्घारीमा एक महिलाको शव फेला परेको छ । अन्दाजी २० र ३० बर्षको देखिने महिलाको शव मकैबारीभित्र भेटिएको इलाका प्रहरी कार्यलय सिजुवाले जनाएको छ। अर्धनग्न अबस्थामा भेटिएको महिलाको शव

Read more

गुल्मीमा आठ महिनापछि छिनुवा घटनाका अभियुक्तहरु पक्राउ

  गत आठ महिना अघि जिल्लाको ईस्मा गाउँपालिका २ हस्तिचौर छिनुवा निवासी वर्ष २३ का मोती बहादुर कुवँरको हत्यामा संलग्न तीन जना युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईस्मा गाउँपालिका १ का वर्ष १८ का रमेश कुमाल, वर्ष

Read more

नेपालमा कोरोना संक्रमण अहिले सम्मकै उच्च आईतबार ७ हजार २११ जनामा संक्रमण पुष्टि

  नेपालमा आइतबार थप सात हजार २११ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको १६ हजार १४७ पिसिआर परिक्षणका क्रममा ७ हजार १ सय ३७ र ६२३ एन्टीजेन परिक्षणका क्रममा ७४ जनामा कोरोना पुष्टि भएको हो । यो संगै

Read more
1 2