आईतबारदेखि पत्रकारलाई पनी सूचना विभागको कार्ड अनिवार्य

  निषेधाज्ञा जारी भएका जिल्लामा आइतबारबाट सञ्चारकर्मीलाई पनि कडाइ हुने भएको छ। कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले सूचना विभागको कार्ड भएका पत्रकारलाई मात्र आवातजावत गर्न दिने निर्णय गरेको हो। सीसीएमसीको शुक्रबार साँझ बसेको बैठकले काठमाडौं उपत्यकाको हकमा सूचना तथा

Read more

भारतमा एकै दिन थप ४ लाखभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण

  भारतमा एकै दिन थप ४ लाखभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । बीबीसीका अनुसार पछिल्लो २४ घण्टा मा थप ४ लाख ८ हजार ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । २४ घण्टाभित्र भेटिएका संक्रमितको यो

Read more

भारतबाट अष्ट्रेलिया फर्कने आफ्ना नागरिकलाई पाँच वर्षसम्म जेल चलान गर्ने

  अष्ट्रेलियाले भारतबाट फर्कने आफ्ना नागरिकलाई पाँच वर्षसम्म जेल चलान गर्न सक्ने जनाएको छ ।भारतमा कोरोना महामारी बढेसँगै भारतबाट आफ्ना नागरिकसहित सबै यात्रुलाई रोक लगाएको अष्ट्रेलियाले जबर्जस्ती गरेमा पाँच वर्षसम्म जेल या ६६ हजार अष्ट्रेलियन डलरसम्म जरिवाना गर्न सक्ने नियम

Read more

धनगढी नेपाल सुपर लिग (एनएसएल) फुटबलको शीर्ष स्थानमा

  धनगढी एफसी पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा एफसी चितवनलाई ३–० गोल अन्तरले पराजित गर्दै धनगढी शीर्ष स्थानमा उक्लिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा धनगढीलाई जित दिलाउन निशान लिम्बु, ओलावाले

Read more

५ हजार ७ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि,१९ जनाको मृत्यु

  नेपालमा थप ५ हजार ७ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १४ हजार ४०३ जनाको पीसीआर परीक्षण गर्दा पाँच हजार ७ सय ६ र ५ सय६६ जनाको एन्टिजेन परीक्षण गर्दा ५७ जनामा संक्रमण

Read more

झा दम्पती हत्या प्रकरण :अदालतले एक वृद्धालाई धरौटीमा छाडन र अन्य ६ जनालाई पुर्पक्षका लागी थुनामा राख्न आदेश

  महोत्तरीको सहोडवा निवासी मुसाफिर झा दम्पती हत्या प्रकरणमा अदालतले एक वृद्धालाई धरौटीमा छाडन र अन्य ६ जनालाई पुर्पक्षका लागी थुनामा राख्न आदेश दिएको छ । जिल्ला अदालत महोतरीको ५ नं. बेन्चका न्यायाधीश डा. रमेश प्रसाद रिजालको एकल इजलासले आज

Read more

हुदै छ रातो मच्छिन्द्रनाथको रथ निर्माणकोकार्य

  प्रत्येक बर्ष मनाइने बर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्रा निर्माणको काम निषेधाज्ञामा भइरहेको छ । रातो मच्छिन्द्रनाथको रथको खट निर्माण लगाएतका कामहरु भइरहेको हो । जिल्ला प्रशासन कार्यालय ललितपुरकै अनुमतिमा पुल्चोकको सडकमा रथ निर्माणको काम भएको हो ।

Read more

अस्पतालमा शैया उपलब्ध गराउन नसकिने लज्जाको र लाचारीको विषय : नेपाली कांग्रेश

  नेपाली कांग्रेसले कोरोना संक्रमितको उपचारका लागि अस्पतालमा शैया उपलब्ध गराउन नसकिने भन्ने सरकारको भनाई लाचारी र लज्जास्पद भएको बताएको छ । शनिबार नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सञ्चारमाध्यम सँग कुरा गर्दै सरकारले जटिल परिस्थितिमा गम्भिरताका लागि अपिल गर्नु राज्यको

Read more

उपत्यकामा निषेधाज्ञाको तेश्रो दिन

  कोरोना भाइरसको संक्रमण बढेसँगै उपत्यकामा बिहीबारदेखि लागू गरिएको निषेधाज्ञा जारी छ । कोरोनाको चेन ब्रेक गर्न कम्तिमा दुई साता निषेधाज्ञा लगाउने निर्णय गरेसँगै लागू भएको निषेधाज्ञाका कारण शनिबार पनि काठमाडौं उपत्यका सुनसान बनेको छ । शनिबार सार्वजनिक सेवाका कार्यालयहरु

Read more

एक वर्ष अघिदेखि बरालिएको राजनीति अझै नसुध्रिएकोमा आफूलाई पीडा लाग्यो :प्रधानमन्त्री केपी ओली

  प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्ष अघिदेखि बरालिएको राजनीति अझै नसुध्रिएकोमा आफूलाई पीडा लागेको बताएकाछन् । शनिबार मजदुर दिवसका अवसरमा शुभकामना दिदै प्रधानमन्त्री ओलीले यसै समयदेखि बरालिएको राजनीति अझै सुध्रिन नसकेको र आफुलाई बृहत पीडा भएको बताएकाहुन । उनले

Read more

धरानका मठमन्दिरपनी दोस्रो पटक बन्द

  दोस्रो चरणको कोरोना संक्रमण बढ्दै गएपछि धरानका मठमन्दिर दोस्रो पटक बन्द भएका छन् । धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले मन्दिरबाट कोरोनो संक्रमण बढी फैलिन सक्ने भन्दै दुर्ई दिन अगाडि मन्दिर बन्द गर्ने निर्णय गरेको थियो । मन्दिर बन्द गर्ने निर्णयसंगै

Read more
1 2