राष्ट्र सेवक कर्मचारिहरुद्वारा गृहजिल्ला दैलेखमा संकलित रकमबाट अक्सिजन वितरण

भूपेन्द्र शाही दैलेख – जागिरकाे सिलसिलामा काठमाण्डौंमा रहेका दैलेखका समाजसेवी मीना थापा र ओम रिजालको पहलमा मनकारीहरु शुभेच्छुकहरुबाट ‘दैलेखका लागि अक्सिजन अभियान’ १ हजार मा संकलित रकमबाट स्वास्थ्य सामग्री खरिद गरी उपलब्ध गराइएको छ । दैलेख अस्पताल र दुल्लू अस्पतालमा

Read more

ओलीको आक्रोश :राज्यको पेन्सन खाएर न्यायालयको हुर्मत नलिन चेतावनी

  प्रधानमन्त्री केपी ओलीले विपक्षी गठबन्धन आबद्ध बरिष्ठ अधिवक्ताहरूले संवैधानिक इजलासमा तमासा देखाएको आरोप लगाएका छन । युवा संघको केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै ओलीले आफूले लेखेर दिएको फैसला पढेर सुनाउने न्यायाधीश मात्र मान्ने भनेर वितण्डा मच्चाइएको आरोप लगाए ।

Read more

सावधान ! यो वर्षको मनसुन खतरायुक्त हुनसक्ने

    राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्षको मनसुन खतरायुक्त हुनसक्ने बताएको छ । सञ्चारमाध्यमसंग सोमबार कुरा गर्दै प्राधिकरणका कार्यकारी प्रमुख डा. अनिल पोखरेलले अघिल्लो वर्षको भन्दा धेरै वर्षा हुने र बाढी, पहिरो तथा रोगब्याधिले धेरैलाई असर

Read more

लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी

  लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी भएका छन् । कांग्रेससहित नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाको समर्थन पाएका पाण्डेयले सत्तारुढ एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका छन् । उनले नेकपा एमालेका उम्मेदवार

Read more

नेपालमा साँच्चै नै कोरोना संक्रमितको संख्या घटेको हो कि परीक्षण नै कम गर्दा घटेको देखियो ?

  स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्यांक हेर्ने हो भने कोरोना संक्रमितको संख्या घट्दो क्रममा छ । नेपालमा साँच्चै नै कोरोना संक्रमितको संख्या घटेको हो कि परीक्षण नै कम गर्दा घटेको देखिएको हो ? पछिल्ला तथ्यांक केलाउँदा गत वैशाख तेस्रो साता

Read more

स्नातक तहका विद्यार्थी अन्योलमा

  त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम बर्षको आवेदन फार्म खुलाएको छ भने दोस्रो वर्षको बाँकी रहेका परीक्षा पनि लिने बारे सुचना जारी गरेको छ । तर कोरोना महामारीको जोखिम रहेकै बेला विश्वविद्यालयले निकालेको सुचनाले विद्यार्थीहरुमा अन्योल बढाएको छ । अझ

Read more

लुम्बिनी प्रदेश अन्तर्गत राष्ट्रियसभा सदस्यको उपनिर्वाचनको मतदान सम्पन्न

  लुम्बिनी प्रदेश अन्तर्गत राष्ट्रियसभा सदस्यको उपनिर्वाचनको मतदान सम्पन्न भएको छ । प्रदेश निर्वाचन कार्यालयका अनुसार २ सय ९७ मत खसेको छ । तीन जना मतदाता अनुपस्थित भएका छन् ।नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणा, गुल्मी दरबार गाउँपालिकाका अध्यक्ष

Read more

नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवल शम्शेर राणाद्वारा राष्ट्रिय सभाको उपनिर्वाचनमा मतदान बहिष्कार

नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवल शम्शेर राणाले राष्ट्रिय सभाको उपनिर्वाचनमा मतदान प्रकृयालाई बहिष्कार गरेकाछन । देशमा फैलीएको कोरानाको कहरकाबीच उपनिर्वाचनको मतदान प्रकृया आफ्नो प्राथमीकतामा नपर्ने भन्दै राणाले मतदान बहिष्कार गरेको सामाजीक सञ्जालमा जानकारी गराएकाछन् । आज भएको लुम्बिनी प्रदेशको

Read more

सहमतिमै अलग हुन बाबुराम भट्टराईले गरे प्रस्ताव

  जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा।बाबुराम भट्टराईले सहमतिमै पार्टी अलग बनाउन प्रस्ताव गरेका छन्।पार्टी विभाजनको संघारमा पुगेका बेला गएराति एक ट्विट गर्दै भट्टराईले जारी तमासा अन्त्य गरी टुक्रिएर बस्न प्रस्ताव गरेका हुन्। ‘हात मिलाएर आ-आफ्नो बाटो

Read more

लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको मतदान शुरू, मुुख्यमन्त्री पोखरेलले गरे पहिलो मतदान,परिणाम पनी आजै आउने

  लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यको उपचुनाव शुरू भएको छ । दाङमा भएको निर्वाचनमा पहिलो मतदान लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मतदान गरेकाछन् । उपनिवार्चनमा एमालेको तफर्बाट चन्द्रबहादुर खड्का र गठबन्धनको तर्फबाट दृगनारायण पाण्डे प्रतिष्पर्धामा छन् ।उपनिर्वार्चनको परिणामपनी आजै आउने

Read more

सप्तकोसी नदीको पश्चिमी तटबन्धसंग जोडिएको १५ नम्बर बाँध मर्मतसम्भार गरेको एक साता नबित्दै भत्कियो

  सप्तकोसी नदीको पश्चिमी तटबन्धसंग जोडिएको १५ नम्बर बाँध मर्मतसम्भार गरेको एक साता नबित्दै भत्किन थालेको छ । पानी परिरहेकै अबस्थामा ठेकेदार कम्पनिले गुणस्तरहिन काम गरे पछि बाध भत्किन थालेका हुन । गुणस्तरहीन काम भैरहदा पनि स्थानीय प्रशासन र जनप्रतिनिधिले

Read more
1 2 3 33