रारा तालको सौन्दर्यलाई कायम राख्दै पर्यटक प्रवद्र्धनका कार्यक्रमलाई तीव्र विकास गर्न सरकारलाई सुझाव

प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिले मुलुककै प्रमुख पर्यटकीय गन्तव्य रारा तालको सौन्दर्यलाई कायम राख्दै पर्यटक प्रवद्र्धनका कार्यक्रमलाई तीव्र विकास गर्न सरकारलाई सुझाव दिएको छ । सिंहदरबारमा बिहीबार बसेको समिति बैठकमा हालै त्यस क्षेत्रमा गरेको अध्ययन भ्रमणपछि तयार गरिएको प्रतिवेदनमाथि सुझाव दिँदै

Read more

सरकारले आफूहरुको ६५ अर्ब भन्दा बढी रकम भुक्तानी नदिएको निर्माण व्यवसायीको गुनासो

  निर्माण व्यवसायीहरुले सरकारले आफूहरुको ६५ अर्ब भन्दा बढी रकम भुक्तानी नदिएको गुनासो गरेका छन् । नेपाल निर्माण व्यवसायी महासंघले बुधबार पत्रकार सम्मेलन आयोजना गरी सरकारबाट विभिन्न आयोजनामा परिपक्व भएको बिल बापतको ६५ अर्ब रुपैयाँ बढी रकम पाउन बाँकी रहेको

Read more

चितवनको माडी स्थित नवनिर्मित मन्दिरमा भगवान राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति राखियो

  राम नवमीका अवसरमा चितवनको माडी अयोध्यापूरीमा नवनिर्मित मन्दीरमा भगवान राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति राखिएको छ । संस्कृति तथा पर्यटनमन्त्री भानुभक्त ढकाल, प्रदेश नं. २ का प्रमुख डा. राजेश अहिराज, बागमती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणी पौडेलसहित हजारौं सर्वसाधारणको

Read more

बुधवार थप २ हजार ३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि,११ जनाको मृत्यु

    नेपालमा बुधवार थप २ हजार ३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर ८ हजार ८ सय ४४ वटा नमुना पिसिआर विधिबाट परिक्षण गर्दा २ हजार २ सय २० र एन्टिजेन विधिबाट ८ सय ३

Read more

सरकारलाई दिएको समर्थन फिर्ता गर्ने अधिकार अध्यक्ष पुष्पकमल दाहाललाई

  नेकपा(माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने सम्बन्धमा निर्णय गर्ने अधिकार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ताको औपचारिक निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिएको नेता

Read more

नेपाल त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको फाइनलमा प्रवेश

  नेपाल घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको फाइनलमा प्रवेश गरेको छ । सिरिज अन्तर्गत बुधबार नेदरल्यान्ड्स र मलेसियाबीचको खेल बराबरी भएपछि नेपाल फाइनल पुगेको हो । नेपाल एक खेल अगाबै फाइनल पुगेको हो । नेपालसँगै नेदरल्यान्ड्स पनि फाइनल पुगेको

Read more

झलनाथ–माधव समुहको ओलीसमक्ष स्पष्टीकरण

  नेकपा एमालेको झलनाथ खनाल–माधव नेपाल पक्षले बिहीबार पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष स्पष्टीकरण बुझाउने भएका छन् । बुधबार बुद्धनगरमा बसेको सो पक्षको स्थायी कमिटी बैठकले बिहीबार नै स्पष्टीकरण बुझाउने निर्णय गरिएको एमाले नेतृ अष्टलक्ष्मी शाक्यले जानकारी दिइन । बैठकमा

Read more

दाङमा सवारी दूर्घटनामा छोराको मृत्यु, बाबु आमा घाइते

पश्चिम दाङमा मंगलबार बेलुका भएको सवारी दूर्घटनामा परि ८ बर्षे बालकको मृत्यु भएको छ । उनका आमा बुवा घाइते भएका छन् । दूर्घटनामा परि तुलसीपुर उपमहानगरपालिका वडा नं ६ का ८ बर्षीय बालक स्पर्ष आचार्यको मृत्यु भएको छ । उनका

Read more

बागलुङ कारागारमा रहेका थुनुवा कैदि र प्रहरीलाई कोरोना संक्रमण

  बागलुङ कारागारमा रहेका थुनुवा चार कैदी शहित जिल्ला प्रहरी कार्यालय बागलुङमा कार्यरत एक प्रहरी हवल्दारलाई कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्शन देव प्रकाश घिमिरेका अनुसार कैदिहरुमा कोरोनाको लक्षणहरु देखिएपछि ६ गते स्वाव

Read more

विश्वमै लोपोन्मुख मानीएको करिब एकसय गिद्ध नवलपरासीको जितपुरमा मृत फेला

  पश्चिम नवलपरासीको सदरमुकाम परासीको जितपुरमा विश्वमा लोपोन्मुख अवश्थामा पुगेका सयभन्दा बढी सङ्ख्यामा गिद्ध मृत फेला परेका छन् । पश्चिम नवलपरासीको सदरमुकाम रामग्राम नगरपालिकाको वार्ड नम्बर ४ स्थित जितपुरको खुल्ला मैदानमा एक सयभन्दा बढी सङ्ख्यामा गिद्ध मृत फेला परेको रामग्राम

Read more

कोरोनाको उच्च जोखिममा पर्सा तर कडाई भने कागज मै सीमित

  भारतमा कोरोना संक्रमण तिब्ररुपले बढनथाले पछि नेपालमा पनि स्वास्थ्य मापदण्डमा कडाई गरिएको छ । तर, यसरी गरिएको कडाई भने कागज मै सीमित रहेको छ । पर्सास्थित नेपाल भारत सीमाना भएर अझै सयौंको संख्यामा मानिसहरु दिनहुँ नेपाल भित्रि रहेका छन

Read more
1 2