सर्बदलिय वैठक बहिष्कार सँगै संसद अधिवेशन अन्त्य

  बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन अन्त्य भएको छ । मंगलबार राती १२ बजे देखि प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको हो । बागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख बिष्णु प्रसाद प्रसाइँले प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेका हुन् । संबिधानको धारा

Read more

सेतो मच्छिन्द्रनाथ जात्रा सुरु

सदभावनाका देवताका रुपमा पुजिने सेतो मच्छिन्द्रनाथको जात्रा मंगलबारबाट सुरु भएको छ । हरेक वर्ष चैत शुक्ल अष्टमीदेखि दशमीसम्म तीन दिन जात्रा मनाइन्छ । जात्राको पहिलो दिन मंगलबार सेतो मच्छिन्द्रनाथको मूर्तिलाई खटमा बोकी जमल पु¥याएर गुर्जु पल्टनसहित रथारोहण गरिएको थियो ।

Read more

हुम्लाकाे दोजाम गाउँमा पहिलो पटक गाडि पुग्यो

  हुम्लाको सिमकोट गाउँपालिका वडा नम्वर १ दोजाम गाउँमा पहिलो पटक गाडि पुगेको छ । सो गाउँमा गाडि पुगेपछि त्याहँका स्थानीयहरु खुसि भएका छन् ।सोही गाउँका स्थानीय ८३ व«र्षिय आंग्याल लामाले भने आफुले कल्पना नगरेको गाडी घरकै आँगनमा देखेपछि खुशीले

Read more

आगामी आर्थिक वर्षभित्र सिमकोट सडक सञ्जालमा जोडिने भौतिक पुर्वधार मन्त्रि नेम्वाङको दावी

  हुम्लाको सदरमुकाम सिमकोट सडक सञ्जाल ०७८-७९ मा जोडिने भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले बताएका छन् । सुर्खेतबाट हुम्लासम्मको हवाईमार्गबाट अनुगमन गरेर सदरमुकाम सिमकोटमा हुम्लाबासीलाई सम्बोधन गर्ने क्रममा मन्त्री नेम्वाङले आगामी वर्षको नीति, बजेट तथा कार्यक्रममा प्राथमिकतामा राखिने

Read more

माधव झलनाथ भेला :ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिने निर्णय

  नेकपा एमालेको झलनाथ खनाल–माधव कुमार नेपाल पक्षले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिने निर्णय गरेको छ । मंगलबार काठमाडौंको बानेश्वरस्थीत अर्याल होटलमा बसेको सो पक्षको बैठकले ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिने र पार्टीभित्रको अन्तरसंघर्ष

Read more

माओवादी केन्द्रको स्थायी कमिटी बैठक वर्तमान सरकारलाई हटाएर लोकतन्त्र पक्षधरहरुको सरकार बनाउने सम्बन्धमा छिट्टै निष्कर्षमा पुग्ने दावी

  नेकपा(माओवादी केन्द्र) ले वर्तमान सरकारलाई हटाएर लोकतन्त्र पक्षधरहरुको सरकार बनाउने सम्बन्धमा छिट्टै निष्कर्षमा पुग्ने निर्णय गरेको गरेको छ । मंगलबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडाँमा भएको स्थायी कमिटीको बैठकले वर्तमान सरकारले राष्ट्रिय स्वाधिनतालाई कमजोर पार्नेगरी बाह्य हस्तक्षेपलाई आमन्त्रण गरिरहेको भन्दै

Read more

आगामी आर्थिक वर्षको लागि अर्थ मन्त्रालयले तोकेको बजेट सिलिङ्गलाई लिएर संसदीय समिति सामु असन्तुष्टि

  कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आगामी आर्थिक वर्षको लागि अर्थ मन्त्रालयले तोकेको बजेट सिलिङ्गलाई लिएर संसदीय समिति सामु असन्तुष्टि पोखेको छ । मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा मन्त्रालयका सचिवद्वय डा. योगेन्द्र कुमार कार्की र डा. पेम

Read more

सावधानी अपनाऔ : मंगलबार १७ सय ३६ जनामा कोरोना पुष्टि, ११ जनाको मृत्यु

  नेपालमा मंगलबार थप १७ सय ३६ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको आठ हजार ५५ पिसिआर परिक्षणका क्रममा १६ सय ६७ जना र ६८३ वटा एन्टीजेन परिक्षणका क्रममा ६९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ

Read more

त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको तेस्रो खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित

  त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको तेस्रो खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित भएको छ । टियु क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग ३ विकेटले पराजित भएको हो । नेपालले दिएको २ सय ७ रनको लक्ष्य नेदरल्यान्ड्सले १९ ओभर ३ बलमा ७ विकेट

Read more

समृद्ध समाज निर्माणका लागि अनुसन्धान र अन्वेषणको नयाँ युगतिर प्रवेश गर्न आवश्यक :पुष्पकमल दाहाल

  नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समृद्ध समाज निर्माणका लागि अनुसन्धान र अन्वेषणको नयाँ युगतिर प्रवेश गर्नुपर्ने बताएकाछन् । मंगलबार युथ फर नेशन को आयोजनामा भएको अन्र्तक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले वर्ग संघर्ष र राजनीतिक क्रान्तिको चरण पार

Read more

कोरोना भाइरसविरुद्धको दोस्रो मात्रा खोप दिन शुरु

  आजदेखि कोभिड–१९ विरुद्धको दोस्रो मात्राको खोप लगाउन शुरु गरिएको छ । कोरोना भाइरस विरुद्धको पहिलो मात्रा खोप लगाएकाहरुलाई मंगलबादेखि दोस्रो चरणको खोप लगाउन थालिएको हो । दोस्रो मात्राको खोप देशभरबाट लगाउन शुरु गरिएको छ भने काठमाडौंमा १९ वटा खोप

Read more
1 2