मलेसियालाई १५ रनले हराउँदै नेदरल्यान्ड्सको पहिलो जित

  नेदरल्यान्ड्सले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा पहिलो जित निकालेको छ । टियु क्रिकेट मैदानमा आइतबार मलेसियालाई १५ रनले हराउँदै नेदरल्यान्ड्सले पहिलो जित निकालेको हो । पहिलो खेलमा नेदरल्यान्ड्स नेपालसँग पराजित भएको थियो । मलेसियाले भने हारबाट सिरिजको सुरुवात गरेको छ

Read more

पूर्वराजा ज्ञानेन्द्र शाह भारतको हरिद्वारबाट फर्किए (फाेटाे फिचर)

  भारतको हरिद्वारमा आयोजना गरिएको कुम्भमेलामा सहभागी भएर स्वदेश फकिएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा समर्थकले स्वागत गरेका छन् । भारतको हरिद्वारमा आयोजना गरिएको कुम्भमेलामा सहभागी भएर पूर्वराजा शाह आइतबार दिउँसो स्वदेश फर्किएकाहुन । उनको स्वागतमा समर्थकहरु त्रिभुवन अन्र्तराष्ट्रिय

Read more

आर्थिक कुटनीति मुख्य प्राथमिकतामा राख्दै परराष्ट्र नीति २०७७ तयार हुदै

  परराष्ट्र्रमन्त्री प्रदीप ज्ञवालीले देशको हितको लागि अन्तर्राष्ट्रिय समुदायशीत छलफल, आर्थिक कुटनीति मुख्य प्राथमिकतामा राख्दै परराष्ट्र नीति २०७७ तयार गर्न खोजिएको बताएकाछन् । सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा मन्त्री ज्ञवालीले परराष्ट्र नीति आन्तरिक नीतिको विस्तारित रुप

Read more

संघीय संसद्विरुद्ध ठूलो घेराबन्दी भइरहेको सभामुख सापकोटा आरोप

  सभामुख सापकोटा सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद्विरुद्ध ठूलो घेराबन्दी भइरहेको आरोप लगाएकाछन् । आइतबार काठमाडौंमा नेपाल पत्रकार महासंघको विदाई तथा पदभार कार्यक्रममा सभामुख सापकोटाले आफू सभामुखका रूपमा राष्ट्रिय हितका पक्षमा उभिएदेखि नै यस्तो घेराबन्दी भएको बताएकाहुन । संसदलाई जनमूखी

Read more

आठरात नौ दिनसम्म मनाइने बिस्केट जात्राको अन्तिम कुमाले टोलमा हात नभएको लिङ्गो ढालियो

  भक्तपुरमा आठरात नौ दिनसम्म मनाइने बिस्केट जात्राको अन्तिम दिन आइतबार स्थानीय कुमाले टोलमा हात नभएको लिङ्गो ढालिएको छ । प्रत्येक वर्ष चैत मसान्तका दिन बिहान तान्त्रिक विधिअनुरूप पूजाअर्चना गरी कुमाले टोलमा उभ्याइएको उक्त लिङ्गो विधिपूर्वक रूपमा पूजाअर्चना गरेर ढालिएको

Read more

धरहरा पुननिर्माण ९८ प्रतिशत सम्पन्न,११ गते उद्घाटन (फाेटाे फिचर)

  २०७२ सालको भूकम्पबाट पूर्ण रुपमा क्षतिग्रस्त धरहरा स्तम्भको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । निर्माण कार्य सम्पन्न भएसँगै यही बैशाख ११ गते धरहराको उद्घाटन गरिंदैछ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा स्तम्भको मुख्य निर्माणकार्य सम्पन्न भएपछि बैशाख ११ गते प्रधानमन्त्री

Read more

सावधानी अपनाऔ-आइतबार थप १०९६ जनामा संक्रमण पुष्टि,८ जनाको मृत्यु

  नेपालमा पछिल्लो समय कोरोना संक्रमणदर बढ्दै गएको छ । आइतबार थप १०९६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार आइतबार ५०८४ पिसिआर परीक्षणबाट १०१५ र ६९९ एन्टीजेनबाट ८१ जनामा

Read more

सामाजिक सुरक्षा कोषको हालसम्मको विवरण लिखित रुपमा पेश गर्न सरकारलाई निर्देशन

  प्रतिनिधि सभा अन्र्तगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सामाजिक सुरक्षा कोषले हालसम्म गरेको आम्दानी तथा खर्चको विवरण लिखित रुपमा पेश गर्न सरकारलाई निर्देशन दिएको छ । सरोकारवालासहित बसेको समितिको आइतबारको बैठकले सामाजिक सुरक्षा कोषको आम्दानी

Read more

भूमिहिनहरुको विवरण सङ्कलन गर्दा राजनीतिक भेदभाव नगर्न आयोगका पदाधिकारीहरुलाई तुम्बाहाङ्फेको निर्देशन

  भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले भूमिहिनहरुको विवरण सङ्कलन गर्दा राजनीतिक भेदभाव नगर्न भूमि सम्बन्धी समस्या समाधान आयोगका पदाधिकारीहरुलाई निर्देशन दिएकिछिन । भूमि सम्बन्धी समस्या समाधान आयोगको ‘वार्षिक प्रगति समिक्षा एवं वार्षिक प्रतिवेदन–२०७७’ सार्वजनिक गर्न

Read more

जबरजस्ती करणीपछि हत्या भएकी महिलाको कंकाल फेला

मानसिक सन्तुलन गुमाई बेबारिसे अवस्थामा हिडिरहेका महिलालाई जबरजस्ती करणी गरी हत्या गरेको अरोपमा उदयपुरको रौतामाई गाउँपालिका ७ का २४ वर्षिय राजु अछामेलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालका अनुसार प्रहरी अनुसन्धानबाट हत्यारा अछामे भएको देखिएपछि

Read more

आफू प्रधानमन्त्री पदका लागि लालायित छैन: सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको बताएकाछन् । आइतबार आफ्नो निवास बुढानिलकण्ठमा श्रीराम श्रेष्ठद्वारा लिखित कृति नेपाली जनजातीय संस्कार र संस्कृति विमोचन गर्दै सभापति देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको बताएकाहुन । तर नेपाली

Read more
1 2