काठमाण्डौलाई तराई जोड्ने दु्रत मार्गको संयुक्त अनुगमन

  प्रतिनिधिसभाको विकाश तथा प्रविधि समिति र अर्थ समितिले काठमाण्डौलाई तराई जोड्ने दु्रत मार्गको संयुक्त अनुगमन गरेको छ । दु्रत मार्ग निर्माणमा ढिलाइ भएको गुनासो बढीरहेको बेला संसदीय समितिहरुले संयुक्त अनुगमन गरेका हुन् । अनुगमनमा पुगेका सांसदहरुले विकास निर्माणका ठूला

Read more

बिस्का जात्राको आठौं दिन शनिबार भक्तपुरमा सगुन पूजा

  बिस्का जात्राको आठौं दिन शनिबार भक्तपुरमा सगुन पूजा धुमधामका साथ मनाइएको छ। शनिबार स्थानीयहरू समूहसमूहमा परम्परागत बाजाहरू धिमे बाजा, बाँसुरी बाजाका साथ भजन खलःहरूले नगरका शक्तिपिठ तथा देवी देवताहरुको परिक्रमा गरी विभिन्न देवीदेवताहरुलाई सगुन दिएका छन्। पूजामा स्थानीय परम्परागत

Read more

ह्वीप उल्लंघन गर्ने तीन सांसदलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्ने निर्णय

  नेकपा एमाले कर्णाली प्रदेश कमिटीले ह्वीप उल्लंघन गर्ने तीन सांसदलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्ने निर्णय गरेको छ । शनिबार बसेको पार्टीको बैठकले वैशाख ३ गतेदेखि नै लागू हुनेगरी प्रदेशसभा सदस्यत्रय नन्दसिंह बुढा, अमर बहादुर थापा

Read more

कोरोना संक्रमणको दोस्रो लहर सुरु भइसकेकाले अब भयाबह स्थिती आउनसक्ने डा.अनुप बास्तोलाको चेतावनी

  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका प्रमुख कन्सलटेन्ट सरुवारोग विशेषज्ञ डा अनुप बास्तोलाले कोरोना संक्रमणको दोस्रो लहर सुरु भइसकेकाले अब भयाबह स्थिती आउनसक्ने चेतावनी दिएकाछन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले संक्रमणले भुसको आगोको

Read more

बिद्यालय बन्द गर्नुपर्ने अवस्था आए सूचना प्रविधीकै माध्यमबाट बिद्यार्थीहरुलाई पठनपाठन: अर्थमन्त्री

  अर्थमन्त्री बिष्णु पौडेलले सरकारले अघि सारेको डिजिटल नेपालको फ्रेमवर्कलाई अभ्यासका आधारमा परिमार्जन र परिस्कृत गर्दै लैजानुपर्ने बताएकाछन् । नेपाल आर्थिक पत्रकार समाजले काठमाडौंमा गरेको कुल ग्राहस्थ उत्पादनमा टेलिकम क्षेत्रको भूमिका बिषयक अन्तक्र्रिया कार्यक्रममा मन्त्री पौडेलले डिजिटल नेपालको फ्रेमवर्कको अगाडीको

Read more

सीसीएमसी बैठक सम्पन्न,तत्काल विद्यालय बन्द नहुने

कोभिड १९ व्यवस्थापन केन्द्र सीसीएमसीले कोभिड महामारीबाट जोगिनका लागि स्थानीय तहमा प्रभावकारी ढंगले जनचेतना फैलाउने व्यवस्था गर्न सरकारलाई सिफारिस गरेको छ । सिंहदरबारमा शनिबार बसेको कोभिड १९ व्यवस्थापन केन्द्रको बैठकले कोभिड १९ को नयाँ भेरियन्ट पहिलेको तुलनामा छिटो फैलिने भएकाले

Read more

राजनीति क्लाईमेक्समा पुगेको छ :पुष्पकमल दाहाल

  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मुलुकको राजनीति क्लाईमेक्समा पुगेको टिप्पणी गरेकाछन् । तात्कालिन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच एकता भएपछि सबैतिर खुसीयाली भएपनि प्रतिक्रियावादी र उघ्रगुटवादीहरुलाई सैह्य नभएको प्रसंग उल्लेख गर्दै उनले तीनै शक्तिको षडयन्त्रको क्वाईमेक्सको रुपमा

Read more

शनिबार थप ८४३ जनामा कोरोना पुष्टि, ५ जनाको मृत्यु

  नेपालमा शनिबार थप ८४३ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको ५ हजार ३ सय ३३ वटा पिसिआर परिक्षणका क्रममा ७६८ जना र ६७१ वटा एन्टीजेन परिक्षणका क्रममा ७५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Read more

पार्टी फुटाउन अध्यक्षी केपी ओली आफै लागिपरेको भीम रावलको आरोप

  नेकपा एमाले खनाल नेपाल समूहका नेता भीम रावलले पार्टी फुटाउन अध्यक्षी केपी ओली आफै लागिपरेको आरोप लगाएका छन् । नेपाल उत्पीडित जातीय मुक्ति समाज सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको कार्यकता भेलामा नेता रावलले सुदूरपश्चिम प्रदेशमा नै ओलीले आफु निकटलाई

Read more

त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालको सानदार विजयी सुरुवात

  काठमाडौंमा शनिबारबाट सुरु भएको त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले सानदार विजयी सुरुवात गरेको छ । शनिबार भएको उद्घाटन खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गर्दै नेपालले सुखद सुरुवात गरेको हो । टियु क्रिकेट मैदानमा नेदरल्यान्ड्सले दिएको १ सय ३७ रनको

Read more

रौतहटमा पनी पुनः दोहरिदै कोरोना संक्रमण

  कोरोनाको दोश्रो लहरले रौतहटमा पनि संक्रमण तिव्र बनाएको छ । पछिल्लो तिन दिनमै रौतहटमा संक्रमितको सँख्या १९ पुगेको छ । बहिवार ३ जनामा संक्रमण पुष्टी भएकोमा हिजो शुक्रवार एकैदिन कोविड १९ का ६ नयाँ संक्रमित फेला परेको थिए ।

Read more
1 2