कोहपुर बस दुर्घटना अबडेट :पाँचको निधन, ३७ घाईते

  बाँकेको कोहलपुरमा भएको बस दुर्घटनामा मुत्यु हुनेको सख्या पाँच जना पुगेको छ । मृत्यु हुनेमा कोहलपुर नगरपालिका वडा नं १२ का उदय बाठा, सोहि ठाउँका खगेन्द्र सुनार, झापा मेचीनगर–१०का छत्र कटवाल, सुर्खेत विरेन्द्र नगरपालिका–५ का जीवनक कुमार बि।क। र

Read more

कोहलपुरको रोहिनी खोला नजिक बस र ट्रक ठोक्किए ,१ जनाको मृत्यु,३८ जना घाईते

  बाँकेको कोहलपुर नगरपालिका रोहिनी खोला नजिकै बस र ट्रक एकआपसमा ठोकिदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ३८ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । जिल्ला ट्राफिक कार्यालयका प्रमुख राजु भण्डारीका अनुसार उक्त दुर्घटनामा ३८ जना घाइते

Read more

कर्णाली सरकार जोगियो

  कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रको सरकार जोगिएको छ । विपक्षमा मतदान गरेको नेकपा एमालेका ४ सांसदले ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गरेपछि शाही नेतृत्वको सरकार जोगिएको हो । शुक्रबार कर्णाली प्रदेशसभामा भएको मतदान प्रक्रियामा शाहीको पक्षमा

Read more

अन्धाधुन्ध चलाएको गोली लागेर कम्तीमा आठ जनाको मृत्यु

अमेरिकाको इन्डियानापोलिस शहरमा एक व्यक्तिले अन्धाधुन्ध चलाएको गोली लागेर कम्तीमा आठ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको फेडेक्सको कार्यालयमा भएको उक्त गोलीकाण्डमा धेरै व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीले गोली चलाउने व्यक्ति पनि मारिएको बताएको छ

Read more

वीद्यालय बन्दगरि बैकल्पीक माध्यमबाट पठनपाठनको व्यवस्था मिलाउन सरकारलाई निर्देशन

  राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिले कोभिड–१९ को बढ्दो सङ्क्रमणलाई मध्यनजर गर्दै बैकल्पीक माध्यमबाट पठनपाठनको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले नेपालमा कोरोना जोखिम बढ्दै गएको भन्दै विद्यालयमा भौतिक उपस्थितिको सट्टा भर्चुअलमाध्यमबाट पठनपाठन

Read more

सावधान ! बाँकेमा कोरोना भयावह बन्दै छ

  बाँकेमा शुक्रबार १ सय ८३ वटा नमुना परिक्षण गरिएकोमा १ सय २७ जनामा संक्रमण पुष्टि भएको देखिएको छ । भेरी अस्पतालका अनुसार एकै दिन यति धेरै संख्यामा संक्रमित पहिचान भएको विगत १ वर्षमा यो पहिलो हो । अस्पतालले कोभिड

Read more

काठमाडौं उपत्यका र देशको केही पहाडी भूभागमा असिनासहित वर्षा

  काठमाडौं उपत्यका र देशको केही पहाडी भूभागमा असिनासहित वर्षा भएको छ । काठमाडौँमा बिहीबार साँझ हुरी चलेको थियो। कतै फाट्टफुट्ट वर्षा पनि भएको थियो। शुक्रबार भने दिउँसोदेखि असिनासहित वर्षा भएको हो । स्थानीय वायु र पश्चिमी न्यून चापीय रेखाको

Read more

शुक्रबार थप ९ सय जनामा कोरोना पुष्टि,हालसम्म तीन हजार ७० जनाको मृत्यु

नेपालमा शुक्रबार थप ९ सय जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको ५ हजार ५ सय ३७ पिसिआर परिक्षणका क्रममा ८३६ जना र ६२१ एन्टीजेन परिक्षणका क्रममा ६४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै

Read more

माधव कुमार नेपालको आरोप: प्रधानमन्त्री केपी शर्मा ओलीले झुटको खेती गरे

  नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले झुटको खेती गरिरहेको आरोप लगाएकाछन् । शुक्रबार झापाको बिर्तामोडमा नेपाल समर्थित नेकपा एमालेले आयोजना गरेको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नु हुँदै उनले प्रधानमन्त्री ओलीले झुटको खेती गर्न टिम

Read more

शनिबारबाट काठमाडौंमा सुरु हुने त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको ट्रफी सार्वजनिक

  शनिबारबाट काठमाडौंमा सुरु हुने त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको ट्रफी सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघले क्यानले शुक्रबार काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको ट्रफी सार्वजनिक गरेको हो । टियु क्रिकेट मैदानमा आयोजना हुने सिरिजमा नेपाल, नेदरल्यान्ड्स र मलेसियाले प्रतिस्पर्धा

Read more

नेपाल र भारतबीचको सम्बन्ध कमजोर बनाउन बेला बेलामा षडयन्त्र :परराष्ट्रमन्त्री

  परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल र भारतबीचको सम्बन्ध कमजोर बनाउने षडयन्त्र बेला बेला हुने गरेको बताएकाछन् । नेपाल भारत मैत्री संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री ज्ञवालीले सनसनीपूर्ण गलत अपुष्ट सूचना संप्रेषण गरेर नेपाल भारत सम्बन्धलाई प्रदुषित गर्ने प्रत्यन्त

Read more
1 2