एक सय दुई बिद्यार्थी र ६ जना शिक्षक बिरामी,बिद्यालय बन्द गर्ने तयारी

  दोलखा २ बैशाख -दोलखा बिगु गाउँपालिका ८ खोपाचागु स्थित हिमालय माविका १ सय दुई जना छात्रछात्रा ज्वरो र रुघाखोकीका कारण बिरामी परेकाछन् । एक्कासि ठुलो संख्यामा बिरामी परे पछि बिद्यालय बन्द गराउन बिद्यालय प्रशासनले शिक्षा समन्वय इकाई दोलखामा जानकारी

Read more

राष्ट्रिय गौरवका आयोजनामा हुने ढिलासुस्तीलाई कदापी स्वीकार गर्न नसकिने :प्रधानमन्त्री केपी ओली

  प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनामा हुने ढिलासुस्तीलाई कदापी स्वीकार गर्न नसकिने बताएकाछन् । काठमाडौंमा नापी विभागले गरेको मेरो कित्ता नामक अनलाइन प्रणालीको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले केहि आयोजनाहरु नियतवसनै ढिलाई गरिएको देखिएको भन्दै ढिलासुस्तीलाई कदापी स्वीकार गर्न

Read more

पुरानो बसपार्कका १सय १२ पसल काठमान्डौ महानगरद्वारा सिल

  लामो समयदेखि विना सम्झौता सञ्चालन भइरहेका पुरानो बसपार्क नजिकै राष्ट्रिय सभागृहसँग जोडिएको सिटी मार्केटका १ सय १२ वटा पसलमा काठमाडौं महानगरपालिकाले सिल गरेको छ । मो समयदेखि विना सम्झौता सञ्चालन गरिरहेको र पटक–पटक ताकेता गर्दा पनि पसल खाली नगरेपछि

Read more

नेपालमा पर्यटन क्षेत्रको विकासका लागि बाह्य लगानी भित्र्याउन छुट्टै लगानी सम्मेलन

  नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले नेपालमा पर्यटन क्षेत्रको विकासका लागि बाह्य लगानी भित्र्याउन छुट्टै लगानी सम्मेलन गर्नुपर्ने बताएकाछन् । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बिहीबारको बैठकमा पर्यटन बोर्डको योजना सम्बन्धमा भएको छलफलमा प्रमुख कार्यकारी अधिकृत

Read more

सञ्चारमन्त्रीले गरे हिम आरोही टोलीलाई विदाई

  सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले हिम आरोही टोलीलाई विदाई गरेकाछन् । मन्त्रालयद्वारा बिहीबार आयोजित ‘थ्रि सिष्टर अन सेभेन समिट अभियान टोलीलाई बिदाइ’ कार्यक्रममा मन्त्री गुरुङले नेपालको झण्डा हस्तान्तरण गरेर सो टोलीलाई बिदाइ गरे । दोलखा, गौरीशङ्कर गाउँपालिका–९ बेदिङका

Read more

बिहीबार थप ५३४ जनामा कोरोना पुष्टि,थप ५ जनाको मृत्यु

नेपालमा बिहीबार थप ५३४ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको ३५ सय ८८ पिसिआर परिक्षणका क्रममा ४९० र ५६४ एन्टीजेन परिक्षणका क्रममा ४४ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई

Read more

देशभर पहिचान नखुलेका शवको सख्या कती ?

  प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले पहिचान नखुलेका शवको संख्या शून्यमा झार्ने गरी काम गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले पहिचान नखुलेका शवहरुको संख्या बढ्दै गएपनि यसको व्यवस्थापन प्रभावकारी हुन नसकेको भन्दै

Read more

जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय उदयपुरद्वारा प्राथमिकता भन्दा बाहिर गएर बजेटको दुरुपयोग

  जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय उदयपुरले एक योजनामा लक्षीत वर्गको प्राथमिकता भन्दा बाहिर काम गरेर बजेटको दुरुपयोग गरेको पाइएको छ । बरुवाखोला मुहान भइ असारी–भुसुने सिचाइ योजना मर्मतको नाममा कार्यालयले लक्षित वर्गको प्राथमिकता भन्दा बाहिर काम गरेर बजेटको

Read more

दक्षिण एशिया क्षेत्रको एक मात्र चौंरी महोत्सव पाँचथरको फालेलुङमा सम्पन्न (फाेटाे फिचर)

  यो वर्षको चौथो चौंरी महोत्सव बुधबार सम्पन्न भएको छ । नेपाल र भारतको सिमानामा रहेको पाँचथर जिल्लाको फालेलुङमा आयोजना गरिएको चांैरी महोत्सव बुधबार सकिएको हो । यसलाई दक्षिण एशिया क्षेत्रको एक मात्र चौंरी महोत्सव मानिएको छ । उच्च पहाडी

Read more

खर्भुजा खेतीमा डढेलो रोगका कारण फल बिग्रिए पछि कृषक चिन्तित

  तराई क्षेत्रमा चैत्र महिना देखि असार महिना सम्म अत्यधिक मात्रामा गर्मी सुरु हुने समय मानिन्छ । समय अनुसार मानिस हरुलाई गर्मी बाट केही मात्रामा चिसोको अनुभुती गर्नकालागी गर्मी मौसममा बालु खेतीमा फल्ने खर्भुजाको बिक्री बडिहुने गरेको पाईएको छ ।

Read more

बाँकेमा तीव्र गतिमा फैलिँदै कोरोना भाईरस, अस्पतालहरुमा बेडको अभाव

  भारतसंग सीमा जोडिएको बाँकेमा दोस्रो लहरको कोरोना तीव्र गतिमा फैलिएको छ । एकसातादेखि कोरोना संक्रमितको संख्या बढ्न थालेपछि अस्पतालमा वेडको समेत अभाव देखिएको छ । बाँकेमा चैतको अन्तिम सातादेखि कोरोनाको फैलावट बढेको छ । भारतीय सीमासंग जोडिएको बाँकेमा समुदायस्तरमै

Read more
1 2