नयावर्षकै दिन सल्यानको कुपिण्डे तालमा ७ जना सवार डुंगा डुब्यो

  नयावर्षकादिन घुम्न गएकाहरु सवार डुंगा सल्यानको कुपिण्डे तालमा डुबेको छ । मध्यन्ह साढे १२ बजेतिर यात्रु बोकेर तालको बीच भागमा पुगेको काठको डुंगा तालको मध्ये भागमा पुगे लगतै डुबेको हो ।दुर्घटना बाट मानविय क्षेती भने भएको छैन । डुंगामा

Read more

सत्तामा पुग्ने प्रयास विफल भएपछि प्रतिगमन भयो भन्दै हल्ला चलाइयो :प्रधानमन्त्री ओली

  प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तामा पुग्ने प्रयास विफल भएपछि प्रतिगमन भयो भन्दै हल्ला चलाइएको बताएकाछन् । लोकतन्त्रका योद्दा अभिलेखिकरण तथा सम्मान समितीद्वारा बुधबार काठमाडौंमा आयोजित लोकतन्त्रका योद्दा सम्मान कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूले प्रतिगमन नगरेको दाबी गर्दै सत्तामा पुग्ने प्रयास

Read more

नयाँ वर्षको दिन कैलालीको कर्णाली पुलमा दशैहजार आन्तरिक पर्यटक

  नया वर्षको अवशरपारेर कैलालीका महत्वपूर्ण पर्यटकीय स्थल चिसापानी पुलमा आन्तरीक पर्यटकको भीड लागेको छ । नयाँ वर्षको दिन चिसापानी घुम्न आउने पर्यटकको सख्या लगभग दशहजार बराबर रहेको स्थानीयले जानकारी दिएकाछन । कर्णाली नदीमा रहेको कर्णाली पुलको अवलोकन गर्ने र

Read more

बुधबार थप ६०३ जनामा कोरोना पुष्टि,३ जनाको मृत्यु

  नेपालमा बुधबार थप ६०३ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको ४२ सय ८९ वटा पिसिआर गर्दा ५८० जना र ४५१ वटा एन्टीजेन परिक्षण गर्दा २३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना पुष्टि हुनेमा

Read more

सरकार जस्तोसुकै चुनौतीको सामना गर्न तयार :सञ्चारमन्त्री

  सूचना प्रविधि तथा सञ्चारमन्त्री पार्वत गुरुङले सरकार जस्तोसुकै चुनौतीको सामना गर्न तयार रहेको बताएकाछन् । समाज कल्याण परिषद् राष्ट्रिय ज्येष्ठ नागरिक कोषले बुधबार ललितपुरमा आयोजना गरेको नयाँवर्ष २०७८ को शुभकामना आदानप्रदान तथा भित्तेपात्रे विमोचन कार्यक्रममा सरकारका प्रवक्तासमेत रहृका मन्त्री

Read more

फोहोर व्यवस्थापन सहित बायोग्यास र प्रागारिक मल उत्पादन गर्ने योजनामा अझै चुनौती

  फोहोर व्यवस्थापन सहित बायोग्यास र प्रागारिक मल उत्पादन गर्ने योजना सहित सुनसरीको इटहरीमा निर्माणाधिन फोहोर प्रशोधन केन्द्र निर्माण कार्य अन्तिम चरणमा पुगे पनि सञ्चालनमा चुनौती देखिएको छ । इटहरी उपमहानगरपालिकाले सम्झौता अनुसार काम नगरेका कारण निर्माण सम्पन्न भएपनि सञ्चालनमा

Read more

नाइजरको एकविद्यालयमा भिषण आगलागी, २० बालबालिकाको मृत्यु

  अफ्रिकी मुलुक नाइजरको राजधानी नियामेस्थित एक विद्यालयमा मङ्गलबार लागेको भिषण आगलागीमा परेर झण्डै २० जना बालबालिकाको ज्यान गएको छ । अग्नि नियन्त्रकहरुका अनुसार परालले छाएको विद्यालयका २१ वटा कक्षाकोठामा क्षति पुगेको छ । झण्डै २० जना बालबालिका तिनै कक्षाकोठामा

Read more

कोरोना संक्रमण बढेपछि भारतको महाराष्ट्रमा १५ दिनका लागि कर्फ्यू जारी

  कोरोना संक्रमण अत्याधीक बढन थालेपछि भारतको महाराष्ट्रमा बुधवार देखि कर्फ्यू जारी गरिएको छ । कोरोना संक्रमणको दर नघटेपछि बुधबारदेखि लागू हुने गरी १५ दिन सम्म कर्फ्यू लगाईएको महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले बताएका छन् । मुख्यमन्त्री ठाकरेले महाराष्ट्रमा दैनिक १५

Read more

नेपालीहरूको नयाँ वर्ष २०७८ शुरु, सबैमा हादिर्क शुभकामना, यस्तो छ नया वर्षको महिमा

  नेपालीहरूको नयाँ वर्ष २०७८ बुधबारबाट शुरू भएको छ ।आज विक्रम संवत २०७८ को पहिलो दिन वैशाख १ गते नेपालीहरूले एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाउँदै छन् । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु

Read more

स्वर्गद्वारी दुर्घटना अपडेटः प्रशासकीय अधिकृत न्यौपानेसहित तीनको मृत्यु

    प्युठानको स्वर्गद्वारीमा भएको सडक दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । लु१ज १६५५ नम्बरको जीप दुर्घटनामा ३ जनको मृत्यु भएको र ९ जना घाइते भएको प्युठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए । घाइते मध्ये ४ जनाको अबस्था

Read more

सरकारले जनतामा आशा जगाउने कामहरु गरेको प्रधानमन्त्रीको दावी

  प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनतामा आशा जगाउने कामहरु गरेको बताएकाछन् । नयाँ वर्षको अवसरमा राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही पनि भएको छैन भन्दै जनतालाई निराश बनाउने प्रयासहरु भए पनि सरकार त्यसबाट किञ्चित् विचलित नभएको समेत बताए

Read more