ट्रकले ठक्कर दिदा बुद्धआवाज साप्ताहिका सम्पादक पौडेलको मृत्यु

  पूर्वपश्चिम राजमार्ग अन्र्तगत कपीलवस्तुकाे च्पारगाउमा ट्रकले ठक्कर दिदा बुद्धआवाज साप्ताहिकका सम्पादक नन्द पौडेलको मृत्यु भएको छ । पत्रीकाको काम सकेर घर तर्फ जादैगरेका पौडेलको लु ५९ प ६४४१ नम्बरको मोटर साईकललाई सोहि दिशाबाट आउदै गरेको ना४ ख ६२१७ नम्बरको

Read more

नवीकरण नभएका अलनाइन माध्यममा रोक नलगाउन सर्वोच्चको आदेश

  अनलाइन सञ्चार माध्यमको नवीकरण समयमा नभएमा त्यस्ता सञ्चार माध्यममाथि रोक लगाउन सक्ने प्रवाधान सर्वोच्च अदालतले द्वारा खारेज भएको छ । अनलाइन सञ्चार माध्यम सञ्चालन निर्देशिका २०७३ दफा ६(३)मा नवीकरण नभएमा सञ्चालनमा रोग लगाउन पाउने प्रवाधान संविधानको धार १९ को

Read more

बालिकाहरुलाई पढाउने बहानामा संवेदनशिल अंगमा हात हाल्ने शिक्षक पक्राउ

  गोरखा – गोरखाको सिरानचोक गाउँपालिकामा रहेको एक बिद्यालयमा अध्ययनरत ४ जना बालिकाहरुलाई पढाउने बहानामा संवेदनशिल अंगमा हात हाल्ने शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको सिरानचोक गाउँपालिका ७ को तल्लो गोहोरेमा रहेको श्री जन कल्याण माविका छात्राहरुलाई यौन दुरुपयोग

Read more

नयाँ वर्ष २०७८को पूर्वराजा शाहले दिए शुभकामना

पूर्वराजा ज्ञानेन्द्र शाहले निषेध र प्रतिशोधको चक्रव्युहबाट बाहिर आउन सबैलाई आग्रह गरेका छन । नयाँ वर्ष विक्रम सम्वत २०७८ को अवसरमा शुभकामना व्यक्त गर्दै शाहले राजनीतिक नैतिकता, जनताप्रतिको उत्तरदायित्व, निष्पक्ष र इमान्दार भई साझा बारीलाई सबै मिलेर स्याहार सुसार र

Read more

भक्तपुरको प्रसिद्घ बिस्केट जात्राको चौथौं दिन नभएको लिङगो उभ्याईयो

  भक्तपुरको प्रसिद्घ बिस्केट जात्राको चौथौं दिन मंगलबार भक्तपुरको बोलाछे टोलमा हात नभएको लिङगो उभ्याईएको छ । मंगलबार शुभसाईतमा लिङगो उभ्याईएको हो । संस्कृतिविद्हरुका अनुसार, राज्य र स्थानीय प्रजापती समुदायबीच मनमुटाव भएपछि मल्लकालमा नै राज्यद्वारा उभ्याईने योसिँख्योको लिङ्गोभन्दा पहिला नै

Read more

प्रधानमन्त्री ओलीले कम्युनिष्टको खोल ओडेर कम्युनिष्टलाई सिध्याउन कसम नै खाएर लागे

  नेकपा एमालेका नेता युवराज ज्ञवालीले प्रधानमन्त्री ओली कम्युनिष्टको खोल ओडेर कम्युनिष्टलाई सिध्याउन कसम नै खाएको लागेको आरोप लगाएकाछन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल समूहले रुपन्देहीमा आयोजना गरेको विस्तारित बैठकमा बोल्दै ज्ञवालीले ओलीलाई प्रधानमन्त्री,पार्टी अध्यक्ष

Read more

संघिय निजामति सेवा गठनसम्बन्धी विधयेक अबिलम्ब फिर्ता नगरे आन्दोलन गर्ने कर्मचारीको चेतावनी

  नेपाल निजामति कर्मचारी युनियन संघले संघिय निजामति सेवा गठनसम्बन्धी विधयेक अबिलम्ब फिर्ता नगरे आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले देशभरका कर्मचारी सडकमा उत्रिएर आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिएको हो । नेपाल निजामती

Read more

दिगो विकास लक्ष्यका प्राथमिकतालाई कार्यान्वयन गर्न सरकार गम्भीर हुनुपर्ने खिलराज रेग्मीको सुझाव

  मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले दिगो विकास लक्ष्यका प्राथमिकतालाई कार्यान्वयन गर्न सरकार गम्भीर हुनुपर्ने बताएकाछन् । नेपाल विकास अनुसन्धान प्रतिष्ठानको १८औँ वार्षिकोत्सवका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उहाले विश्वबाटै गरिबी अन्त्य गर्ने दिगो विकास लक्ष्यका १७ वटा प्राथमिकतालाई नेपालले पनि

Read more

बीमा कम्पनीहरुले दाबी भुक्तानी सेवालाई सरल र सहज बनाउन आवश्यक :अध्यक्ष सिलवाल

  बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरुले दाबी भुक्तानी सेवालाई सरल र सहज बनाउन आवश्यक रहेको बताएकाछन् । सगरमाथा इन्स्योरेन्स कम्पनीले ल्याएको ‘सगरमाथा आरोग्य पोलिसि’ सार्वजनिक गर्न मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले नेपालका बीमा कम्पनीहरुले बीमितलाई भुक्तानी

Read more

आधारभुत सिद्धान्तहरुलाई आत्मसाथ गरेर अनुशासित बजेट आउने :अर्थमन्त्री पौडेल

  अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले बजेट निर्माणका आधारभुत सिद्धान्तहरुलाई आत्मसाथ गरेर अनुशासित बजेट ल्याउने तयारी गरिरहेको बताएकाछन् । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको मंगलबारको बैठकमा आगामी आर्थिक बर्षको बजेटको तयारीबारेको छलफलमा उपस्थित भएका अर्थ मन्त्री पौडेलले बजेट निर्माणको आधारभुत सिद्धान्तहरुलाई

Read more

मंगलबार थप ५१७ जनामा कोरोना पुष्टि,५ जनाको मृत्यु

नेपालमा मंगलबार थप ५१७ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको ४३ सय ८६ वटा पिसिआर परिक्षणका क्रममा ४६० जना र ८१७ वटा एन्टीजेन परिक्षणका क्रममा ५७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा

Read more
1 2