नेकपा एमाले माधव नेपाल पक्षबाट पर्सामा समानान्तर कमिटीको घोषणा

  नेकपा एमाले माधव नेपाल पक्षले पर्सामा समानान्तर कमिटीको घोषणा गरेको छ । शनिवार बालगोपाल थापाको अध्यक्षतामा नेपाल पक्षले १ सय ७५ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको हो । भेलामा नेता माधवकुमार नेपालले पार्टीको नवौँ महाधिवेशनबाट पारित विधानलाई लत्याएर अध्यक्ष

Read more

नेपालमा गैँडाको संख्या ७५२ पुग्यो, पाँच वर्षमा १०७ गैँडा बढे

विश्वमै दुर्लभ मानिएको एकसिँगै गैँडाको संख्या नेपालमा ७५२ पुगेको छ । झण्डै पाँच वर्ष पछि गरिएका एकसिँगे गैँडाको राष्ट्रिय गणनामा गैँडाको संख्या अघिल्लो गणना भन्दा १०७ले बढेको देखिएको छ । यस अघि सन् २०१५ मा गरिएको गणनामा गैँडाको कुल ६४५

Read more

सरकार सकभर लकडाउन नगर्ने पक्षमा :पर्यटनमन्त्री

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोरोना महामारी नियन्त्रणका लागि सरकार सकभर लकडाउन नगर्ने पक्षमा रहेको बताएकाछन् । नेपाल पर्वतारोहण सङ्घ (एनएमए) को ३०औँ वार्षिक साधारणसभाको शनिबार काठमाडौंमा उद्घाटन गर्दै मन्त्री ढकालले भरसक लकडाउन गर्नु नपरोस् भनेर आवश्यक तयारीमा

Read more

आहा रारा गोल्डकपको उपायिध संकटा क्लबलाई

  अफ्रिकन रुट्सलाई टाई–ब्रेकरमा पराजित गर्दै संकटा क्लबले पोखरामा सम्पन्न १९औं संस्करणको आहा रारा गोल्डकपको उपाधि उचालेको छ । गोलकिपर राजा बाबु थापाको उत्कृष्ट खेलको प्रदर्शबाट संकटले पेनाल्टी सुटआउटमा ४–२ को जित निकाल्दै उपाधि उचाल्न सफल भएको हो । यससँगै

Read more

भक्तपुरमा हुने नौ दिन आठ रातको बिस्केट जात्राको रौनक सुरु

  सांस्कृतिक एवं ऐतिहासिक महत्वको भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा शनिबारबाट सुरु भएको छ । भक्तपुरमा नौ दिन आठ रात बिस्केट जात्राको रौनक सुरु हुन्छ । शनिबार साँझ टौमढीस्थित पाँचतल्ले मन्दिर अगाडिबाट भैरवनाथको रथ तानातान गर्दै जात्राको सुरुवात गरिएको हो ।

Read more

नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोख्रेलको समुहनै निर्वाचित

  नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोख्रेल निर्वाचित भएका छन् । पोखरेलले ६ हजार ९ सय४२ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्धन्द्धी प्रेस चौतारीकी उम्मेदवार निर्मला शर्माले ३ हजार ९ सय १५ मत प्राप्त गरेकी छिन् । अध्यक्षका अर्का

Read more

विभागीय टोली एपिएपलाई मेयर्स कप क्रिकेट प्रतियोगिताको उपाधि

  विभागीय टोली एपिएफले ललितपुर मेयर्स कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा विभागीय टोली एपिएफले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गर्दै उपाधि उचालेको हो । विजयी एपिएफले सम्पन्न प्रतियोगिता अपराजित यात्रालाई

Read more

प्रचण्डको रोईलो :देशी विदेशी प्रतिक्रियावादी मिलेर अप्राकृतिक र अनैतिक ढंगले पार्टी विभाजन गराईयो

  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशी विदेशी प्रतिक्रियावादी मिलेर अप्राकृतिक र अनैतिक ढंगले पार्टी विभाजन गरेको बताएकाछन् । माओवादी कर्णाली प्रदेश सम्पर्क समितिको भेला तथा प्रशिक्षण कार्यक्रमलाई शनिवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै प्रचण्डले प्रतिक्रियावादीले कम्युनिस्ट

Read more

प्रधानमन्त्रीले भने ….तपाईहरु आफ्ना उद्योगमा लाग्नुहोस् । यी कुराहरुलाई त मै ठेगान लगाईहाल्छु

  प्रधानमन्त्री केपी शर्मा ओलीले विकास विरोधीहरु सरकार परिर्वतनको खेलमा लागेको बताएकाछन् । सनिबार काठमाण्डौमा आयोजित नेपाल उद्योग वाणिज्य महासंघको ५५ औ बार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकास विरोधीहरु सरकार परिर्वतनको खेलमा लागेको

Read more

सावधानी अपनाऔ ! नेपालमा बढदैछन कोरोना संक्रमित, शनिबार ३३७ जनामा कोरोना संक्रमण

  नेपालमा शनिबार थप ३३७ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको ३५ सय ३२ पिसिआर परिक्षणका क्रममा थप ३३७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाकारी दिएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७९

Read more

नेपालको इतिहासमा अहिले दुई तिहाइको विवेकहिन कम्युनिष्ट सरकार बन्नु बिडम्वना :प्रचण्ड

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको इतिहासमा अहिले दुई तिहाइको विवेकहिन कम्युनिष्ट सरकार बन्नु बिडम्वना भएको बताएकाछन् । शनिबार काठमाडौंमा आयोजित नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको चौथो केन्द्रीय परिषद् बैठकमा प्रचण्डले मुलुकलाई आर्थिक बिकासतर्फ लान जनताले

Read more