ट्राफिक नियम उल्लंघन गरेबापत तिर्नुपर्ने जरिवाना अब अनलाइन बाटै भुक्तानी

  महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरेबापत तिर्नुपर्ने जरिवानालाई अझ प्रभावकारी र सहज तरिकाले अनलाइन मार्फत भुक्तानी गर्ने प्रणालीको विस्तार गरेको छ । महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले यस अघि नै अनलाईन सेवा प्रदायक संस्थाहरुबाट सिधै

Read more

शुक्रबार थप २८८ जनामा कोरोना पुष्टि

  नेपालमा शुक्रबार थप २८८ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको चार हजार ७१ पिसिआर परिक्षणका क्रममा थप २८८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७९ हजार

Read more

व्यक्तिगत स्वार्थलाई संस्थाभित्र प्रयोग गर्न खोजे कारवाही :सञ्चारमन्त्री

  सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले व्यक्तिगत स्वार्थलाई संस्थाभित्र प्रयोग गर्न खोजे कारवाही गर्ने चेतावनी दिएकाछन् । नेपाल दुरसञ्चार राष्ट्रिय कर्मचारी संगठनको दोस्रो वार्षिकोत्सवका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले व्यक्तिगत स्वार्थका लागि कम्पनीलाई हानी गर्ने काम स्वीकार्य

Read more

गुठीको नाममा भूमाफियाले कब्जा गरेको जग्गा सरकारले फिर्ता ल्याउन सफल भएको ईश्वर पोखरेलको दावी

  गुठीको नाममा भूमाफियाले कब्जा गरेको जग्गा सरकारले फिर्ता ल्याउन सफल भएको छ । काठमाडौंको कालोपुल क्षेत्रमा नदिले धार परिवर्तन गर्दा छुट्टिएको आठ रोपनी जग्गा सरकारले आफ्नो स्वामित्वमा ल्याएको हो । धोवी खोलाले धार परिवर्तन गर्दा बचेको जग्गलाई भूमाफियाले अवैध

Read more

देशलाई मध्यवधि निर्वाचन तर्फ धकेल्ने षडयन्त्रमा प्रधानमन्त्री लागेको चित्र बहादुर केसीको आरोप

  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले देशलाई मध्यवधि निर्वाचन तर्फ धकेल्ने षडयन्त्रमा प्रधानमन्त्री ओली लागेको आरोप लगाएकाछन् । विघटित प्रतिनिधि सभा पुनःस्थापना भए पछि नैतिकताको आधारमा प्रधानमन्त्री ओलीले राजीनामा दिनुको सट्टा फेरी देशलाई मध्यवधि निर्वाचन तर्फ धकेल्ने षडयन्त्रमा लागेको

Read more

सार्वजनिक मञ्चमै देउवा र पौडेलबीच झण्डै कुटाकुट

    प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेर वैकल्पिक सरकारको नेतृत्व लिने निर्णय गरेको नेपाली कांग्रेसका शीर्ष नेताबीच सार्वजनिक कार्यक्रममै झम्टाझम्टी भएको छ । शुक्रबार काठमाडौंमा आयोजित निजामती कर्मचारी युनियन संघको विधान अधिवेशन उद्घाटन कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ

Read more

शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माओवादी केन्द्र सहमत, जसपाद्वारा थप समय माग

  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा सरकार बनाउने प्रस्ताव राखेपछि माओवादी केन्द्रले समर्थन गरे पनि जनता समाजवादी पार्टीले थप समय माग गरेको छ। शुक्रबार अपरान्ह बुढानिलकण्ठस्थित आफ्नै निवासमा बोलाएर देउवाले सरकार बनाउने औपचारिक प्रस्ताव माओवादी केन्द्र र जसपाका

Read more

सौराहमा विदेशी पर्यटक छैनन,व्यवसायी मारमा

  नेपालको प्रमुख पर्यटकीय क्षेत्र सौराहमा विदेशी पर्यटक आउने क्रम नबढेपछि व्यवसायीहरु मारमा परेका छन् । विदेशी पर्यटक अत्याधिक आउने सौराहमा कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि बन्दाबन्दी भएपछि पर्यटक आउन छाडेका थिए । तर बन्दाबन्दी हटेको लामो समय भइसक्दा

Read more

उद्यमी चन्द्र ढकाल कीर्तिमय राष्ट्रदीप (चतुर्थ) विभूषणबाट सम्मानित

  नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल कीर्तिमय राष्ट्रदीप (चतुर्थ) विभूषणबाट सम्मानित भएकाछन् । शुक्रबार राष्ट्रपति कार्यालय, शीतल निवास, महाराजगञ्जमा आयोजित विभूषण सुशोभन विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले ढकाललाई उक्त विभूषणबाट सम्मानित गरेकिहुन ।

Read more

नेपालमा पनी कोरोनाको जोखीम बडेपछि २५ जनाभन्दा बढी भेलाहुन रोक

  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जना भन्दा बढी मानिस भेला नहुन आग्रह गरेको छ । कोभिड–१९ संक्रमणको दोस्रो लहर आएसँगै मन्त्रालयले भिडभाड कम गर्न र २५ जना भन्दा बढी मानिस भेला नहुन आग्रह गरेको हो । मन्त्रालयले २५ जना

Read more

लुकाई राखेको अवस्थामा भरुवा वन्दुक फेला

  बर्दिया प्रहरीले वेवारिसे लुकाई राखेको अवस्थामा भरुवा वन्दुक फेलापारेको छ गरेको छ ।मधुवन नगरपालिका वडानम्बर ८ श्री गणेश सामुदायीक वनमा लोड गरिराखेको भरुवा वन्दुक फेला परेको हो । वनका चौकीदारले वन्दुक देखेपछि प्रहरीलाई खवर गरे लगत्तै ईलाका प्रहरी कार्यालय

Read more
1 2