कृषिमा वैदेशिक लगानी भित्राउँदा कुन कुन क्षेत्रमा भित्राउने हो ?

  कृषिमा वैदेशिक लगानी भित्राउँदा कुन कुन क्षेत्रमा भित्राउने हो स्पष्ट रुपमा उल्लेख हुनुपर्ने सांसदहरुले बताएका छन् । आइतबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरुले सरकारले कृषिमा विदेशी लगानी भित्राउने भनिएपनि कुन कुन क्षेत्रमा प्राथमिकता

Read more

तमोर पंम्पिङ खानेपानी योजना समितिकै कारण प्रभावित

  पाँचथरको तुम्बेवा गाउँपालिकामा संचालित तमोर पंम्पिङ खानेपानी योजना समितिकै कारण प्रभावित भएको छ । २०७४ सालदेखि सुरु भएको योजनामा उपभोक्ता समितिले जनसहभागित नजुटाउँदा प्रभावित भएको हो । कन्काई प्रेरा जेभीले भ्याट सहितको ४५ करोड २० लाख १ हजार ४

Read more

नेप्से उच्च विन्दुमा

  शेयर बजारमा नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आइतबार नेप्से २५ दशमलव ७१ अंकले बढेर २६ सय ५७ दशमलव ६१ विन्दुमा पुगेको हो । यस अघि गत फागुन ९ गते नेप्से २६ सय ४०. दशमलव ३५ विन्दुमा

Read more

दिक्तेलमा कम्पोष्ट प्लान्ट तथा नमुना कृषि स्रोत केन्द्र सञ्चालनमा

  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका२ शोल्मामा नेपालकै पहिलो कमपोष्ट मल प्लाण्ट तथा नमुना कृषि स्रोत केन्द्र सञ्चालनमा आएको छ । गाउँमै मल खरिद गर्न पाएपछि किसानहरु उत्साहित बनेका छन् । नेपाल सरकार अर्थमन्त्रालयको विशेष अनुदान तथा प्रदेश सरकारको गरी करिब

Read more

क्रिकेट: ललितपुर मेयर्स–११ को पहिलो जित

  ललितपुर मेयर्स–११ ले पहिलो संस्करणको ललितपुर मेयर कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । आइतबार भएको खेलमा लुम्बिनी प्रदेशलाई २७ रनले पराजित गर्दै ललितपुरले पहिलो जित निकालेको हो । टियु क्रिकेट मैदानमा ललितपुरले दिएको १ सय

Read more

नेपालमा आइतबार थप १७६ जनामा कोरोना पुष्टि

  नेपालमा आइतबार थप १७६ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७७ हजार ९४४ पुगेको छ । त्यस्तै थप ११७ संक्रमित निको भएका छन् । हालसम्म नेपालमा दुई लाख ७३ हजार २४०

Read more

महिला तर्फ जनी राई सान्सौं र निमा घर्तीमगर थाउलोमा उसु अवार्ड २०७७ सर्वोत्कृष्ट खेलाडी

  नेपाल उसु स्वयंसेवक प्रशिक्षक कमिटीले शनिबार भक्तपुरमा आयोजना गरेको उसु अवार्ड २०७७ महिलातर्फ जनी राई र निमा घतीमगर पुरुषतर्फ थाउलोमा बिजयी सिन्जाली मगर र सान्सौंमा मंगल थारु खेलाडी सर्वोत्कृष्ट चुनिएका हुन । दीपक हमाल उदयमान तथा सुस्मिता तामाङ मस्ट

Read more