चेम्बर गल्फ टुर्नामेन्ट २०२१’ को उपाधि पूर्व सचिव अर्जुन कुमार कार्कीलाई

पूर्व सचिव अर्जुन कुमार कार्कीले ‘नेपाल चेम्बर गल्फ टुर्नामेन्ट २०२१’ को उपाधि जितेकाछन् । नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सवको अवसरमा आयोजना भएको नेपाल चेम्बर गल्फ टुर्नामेन्टको पहिलो संस्करणको उपाधि कार्कीले जितेकाहुन त्नुभएको हो । रोयल नेपाल गल्फ क्लबमा

Read more

आयोजकलाई हराउँदै एपिएफ आहा राराको सेमिफाईनलमा

  विभागीय टोली नेपाल एपिएफ क्लब १९ औ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशाला स्थित फुटबल मैदानमा शनिवार भएको उद्घाटन खेलमा एपिएफले आयोजक सहारा क्लब पोखरालाई १–० गोलले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो

Read more

बागलुङ कालिका मन्दिर परिसरमा आगलागी

  प्रसिद्ध बागलुङ कालिका मन्दिर परिसरमा रहेको जंगलमा आगलागी भएको छ । शनिवार दिउँसो काठेखोला छेउमा रहेको फोहोर व्यवस्थान स्थलदेखि सुरु भएको आगो मन्दिरको जंगल परिसरमा प्रवेश गरेको थियो । नेपाल प्रहरी, ससस्त्र प्रहरी र नेपाली सेनाको समुहले आगो नियन्त्रणमा

Read more

ओलीले भष्मासुर प्रवृत्तिलाई छरपष्ट पारे :माधव नेपाल

  नेकपा एमालेका नेता माधव कुमार नेपालले कम्युनिष्ट पार्टीलाई सिध्याउने खेलमा केपी ओली लागेको भन्दै आफूहरुले उक्त षड्यन्त्र पूरा हुन नदिने बताएकाछन् । शनिबार उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएकाहुन । आफुहरु ओली

Read more

झलनाथ खनालको स्वास्थ्य अवश्था बुझ्न राष्ट्रपति विद्यादेवी भण्डारी पुगीन खनाल निवास

  राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता भलनाथ खनालसँग भेटवार्ता गरेकिछिन । शनिबार दिउँसो डल्लु स्थित खनालको निवासमा पुगेर राष्ट्रपति भण्डारीले खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकिहुन । भेटमा अहिलेको समसामयिक राजनीतिक परिस्थितिको विषयमा समेत कुराकानी भएको पूर्वप्रधानमन्त्री

Read more

बाँकेको नरैनापुर गाउँपालिका वडा नं ४ खोदवा गाउँमा भिषण आगलागी

  बाँकेको नरैनापुर गाउँपालिका वडा नं ४ खोदवा गाउँमा भिषण आगलागी भएको छ । आज दिउँसो करिब साढे ३ बजे आगलागी भएको अनुमान गरिएको इलाका प्रहरी कार्यालय भोज भगवानपुरले जनाएको हो । गाउँमा भएको आगो नियन्त्रणका लागि नेपालगन्जबाट ४ वटा

Read more

नयाँ सरकार गठनमा माओवादी केन्द्रले नै नेतृत्वदायी भुमीका खेल्ने प्रचण्डको दावी

  नयाँ सरकार गठनमा हाम्रो भुमिका निर्णयक रहने र हामी नै नयाँ सरकार गठनमा नेतृत्वदायी भुमीका खेल्ने नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । कपिलवस्तुमा आयोजित पार्टीको जिल्लास्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै

Read more

प्रतिनिधिसभालाई प्रधानमन्त्री ओलीले आफु अनुकुल चलाउन खोजे :बहादुर देउवा

  नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले प्रतिनिधिसभालाई प्रधानमन्त्री ओलीले आफु अनुकुल चलाउन खोजेको आरोप लगाएकाछन् । शनिबार काठमाडौं नेपाल शिक्षक संघ संघीय कार्यसमिति कार्यक्रममा सभापति देउवाले प्रधानमन्त्री ओलीले आफु अनुकुल संसद बन्द गर्ने र खोल्ने गरेको आरोप लगाएकाहुन ।

Read more

समर्थन फिर्ता लिए राजीनामा दिन तयार :प्रधानमन्त्री

प्रधानमन्त्री केपी ओलीले समर्थन फिर्ता लिएमा आफू राजीनामा दिन तयार रहेको बताएकाछन् । शनिबार बालुवाटारमा एकैपटक १६५ सडकको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले आफ्नो राजीनामाको चर्चा चलाउने गरेको भन्दै आफ्नो सरकारलाई दिएको समर्थन फिर्ता भए राजीनामा दिने बताएकाहुन । प्रधानमन्त्री ओलीले

Read more