प्रियंका कार्की आमा बन्दै

  अभिनेत्री प्रियंका कार्की आमा बन्ने भएकी छन् । उनले सामाजिक सञ्जाल मार्फत आफु गर्भवती भएको खुलासा गरेकी छन् । होलीको समयमा खिचिएको एक तस्वीरमा कार्की गर्भवती भएको अनुमान गरिएको थियो । उनी आफैले सामाजिक सञ्जाल मार्फत आफु गर्भवती भएको

Read more

गैडाको गडना गर्न गएका गणकलाई हात्तीले गर्यो आक्रमण,पाचजना घाईते,हेलिकोप्टरबाट उद्धार

  पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका २ गैंडाखालमा गैंडा गणनाको क्रममा हात्तीले आक्रमण गर्दा पाँच जना गडक घाईते भएका छन् । गैंडा गणनामा खटिएका कर्मचारी र माउते गरि पाँच जना घाईते भएको गणनामा संलग्न हेमराज आचार्यले जानकारी दिएकाछन् । गैंडा गणना

Read more

मेलम्चीको पानी काठमाडौं भित्रिएसंगै भूमण्डलाई सहयोग: राष्ट्रपति, विकास निर्माणको बाटोलाई कसैले रोक्न नसक्ने :प्रधानमन्त्री

    राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्चीको पानी काठमाडौं भित्रिएसंगै भूमण्डलाई पनि सहयोग पुग्ने बताएकिछिन । भृकुटीमण्डपमा निर्माण गरिएको ढुंगेधारा खोलेर शुक्रबार मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले उपत्यकाका जलाधार क्षेत्रको प्रदूषण न्यूनीकरणमा सहयोग पुग्ने बताएकिहुन । उनले जलवायु

Read more

शुक्रबार नेपालमा १७९ जना कोरोना संक्रमित थपिए

  शुक्रबार नेपालमा १७९ जना कोरोना संक्रमित थपिएका छन् ।३ हजार ५६५ जनाको पीसीआर परीक्षण गर्दा १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार ६४०

Read more

कोभिड–१९ विरुद्धको खोप ल्याउन विश्वबैंकको ८ अर्ब ७० करोड रुपैया आर्थिक सहयोग

  विश्व बैंकले कोभिड–१९ विरुद्धको खोपका लागि ८ अर्ब ७० करोड रुपैयाँ बराबरको अतिरिक्त वित्तीय सहायता प्रदान गरेको छ । कोभिड–१९ विरुद्धका सुरक्षित र प्रभावकारी खोपहरुको पहुँच विस्तार गर्न शुक्रबार अर्थ मन्त्रालयमा विश्व बैंक र नेपाल सरकारबीच ७ दशमलव ५

Read more

प्रधानमन्त्री केपी शर्मा ओली फाँसीवादी बाटोमा हिडे :अध्यक्ष प्रचण्ड

  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली फाँसीवादी बाटोमा हिडिरहेको आरोप लगाएकाछन् । प्रो.माणिकलाल श्रेष्ठको श्रध्दाञ्जली कार्यक्रममा शुक्रबार बोल्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको बाटो फाँसीवादी बाटो भएको बताएकाहुन । उहाले मुल्य मान्यताले वनाएका नियमहरुलाई उलंघन

Read more

व्यवसायको आवश्यकतालाई हेरेर पेट्रोल पम्पको इजाजत दिइने :उद्योगमन्त्री भट्ट

    उद्योगमन्त्रीले आयल निगमसँग सम्बन्धित नीतिगत समस्याहरुलाई समाधान गर्न सरकार लागिपरेको बताएकाछन् । शुक्रबार नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको ४२ औं वार्षिक साधारण सभा तथा राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री भट्टले आयल निगम सम्बन्धी समस्याहरुलाई प्राविधिक रुपमा भन्दापनि नीतिगत रुपमा

Read more

‘विकिनी किलर’ शोभराजले जेल प्रशासनलाई चुनौती दिदै भित्रैबाट दिए अन्तर्वार्ता, छानबिनमा जेल प्रशासन !

केन्द्रीय कारागार सुन्धारामा कैद चार्ल्स शोभराजको अन्तर्वार्ता विदेशी सञ्चारमाध्यममा प्रकाशित भएपछि त्यसबारे अनुसन्धान गर्न १० दिनको समय मागिएको कारागार प्रमुखले बताएका छन्। चार दशकअघि नेपालमा अमेरिकी र क्यानडाली महिलाको हत्या गरेको अभियोगमा झन्डै १७ वर्षदेखि शोभराज केन्द्रीय कारागारको गोलघरमा छन्।

Read more

बल्ल बल्ल आएको मेलम्चीको बारम्बार उद्घाटन

  राष्ट्रपति विद्यादेवी भण्डारीले बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी वितरण कार्यको उद्घाटन गरेकी छन् । शुक्रबार भृकुटीमण्डपमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति भण्डारीले ढुंगेधाराको टुटी खोलेर खानेपानी वितरण कार्यको उद्घाटन गरेकी हुन् । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु, उच्चपदस्त कर्मचारी

Read more

बागलुङ हत्या प्रकरण :भिरबाट युवाहरुलाई खसाल्ने ८ जना अभियुक्त सार्वजनिक

  बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ बल्देधुरी घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका ८ जना अभियुक्त प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङमा पत्रकार सम्मलेन गरी घटनाका ८ जना अभियुक्तलाई सार्वजनिक गरिएको हो । गत आइतबार होली खेल्ने क्रममा

Read more

काठमाडौं महानगरपालिका र सिसडोलबासिबीच सहमित,उठ्ने भयो फोहोर

  काठमाडौं महानगरपालिकाले ल्याण्डफिल्ड साइट सिसडोल क्षेत्रका स्थानीयको माग पूरा गर्ने भएपछि उपत्यकाको फोहोर शुक्रबार (आज) देखि उठने भएको छ । नुवाकोट ककनी गाउँपालिका सिसडोल क्षेत्रका स्थानीय बासिन्दाले फोहोरमैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन संघर्ष समिति बनाई विभिन्न माग राख्दै चैत्र

Read more
1 2