खेल मैदानमा निर्माण कम्पनीले मापदण्ड विपरित बालुवा उत्खनन गर्दै

  चाँगुनारायण नगरपालिकाले निर्माण गर्न लागेको खेल मैदानमा निर्माण कम्पनीले मापदण्ड विपरित बालुवा उत्खनन गरिरहेको पाइएको छ । निर्माण कम्पनी आगन्जा कन्स्ट्रक्सन प्रालिले नगरपालिकासँग भएको सम्झौता वितरित जमिनको तहभन्दा करिब २५-३० फिट तल गएर बालुवा उत्खनन गरेको हो । करिब

Read more

एनभीए कप भलिबल:नेपाल एपीएफ क्लबको विजयी सुरुवात

  पाँचौ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपमा विभागीय टिम नेपाल एपीएफ क्लबले विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा बिहीबार भएको पुरुषतर्फ खेलमा बुलबुले रारा क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपीएफले सुखद

Read more

काठमान्डौको फोहोर अझै नउठने,सिसडोल बासि र काठमाडौं महानगरबीचको वार्ता असफल

  काठमाडौं उपत्यकाको फोहोर मैला बिसर्जनमा नुवाकोटको ओखरपौवा स्थित सिसडोल क्षेत्रका स्थानीयले गर्दै आएको अवरोध नहटने भएको छ । सिसडोलबासि र काठमाडौं महानगरपालिकाबीच भएको वार्ता असफल भएपछि सिसडोल ल्याण्डफिल्ड क्षेत्रका स्थानीयले फोहोर बिसर्जनमा गर्दै आएको अवरोधलाई कायमै राख्ने भएका हुन्

Read more

चैत्र २८ गते देखि कोभिड कप–२०२१ आयोजना हुने

  दशरथ रंगशालामा चैत्र २८ गते देखि कोभिड कप–२०२१ आयोजना हुने भएको छ । कोभिडले थलिएका हामी अब उठ्नु छ भन्ने मुल नाराका कोभिड कप– २०२१ को आयोजना हुने आयोजक काठमाडौं जिल्ला सहकारी र हेराल्ड मिडिया हाउसले जनाएको हो ।

Read more

लिखु जलविद्युत् आयोजनाको सुरुङ बनाउँदा निम्त्याएको विनास,कसले सुन्ने स्थानीयको पीडा

  ओखलढुंगा र रामेछापको सीमावर्ती लिखु नदीमा निर्माण भइरहेको लिखु ४ जलविद्युत् आयोजनाका कारण घर भत्किएको भन्दै स्थानीयको गुनासो बढ्न थालेको छ । आयोजनाको सुरुङमार्ग निर्माणका क्रममा ब्लाष्टिङका कारण ओखलढुंगातर्पmका घरहरुमा क्षति पुगेको भन्दै स्थानीयहरु आक्रोशित बनेका छन् । ओखलढुंगाको

Read more

एकतर्फी रूपमा भारतले तटबन्ध निर्माण जारी राखेको बिषयमा भारतसंग वार्ता गर्न सरकारलाई निर्देशन

संघीय संसद अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले दार्चुला सदरमुकाम पारिपट्टि एकतर्फी रूपमा तटबन्ध निर्माण जारी राखेको बिषयमा भारतसंग वार्ता गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले भारतले सीमा नदी

Read more

दुरसञ्चार सेवा सम्बन्धमा परेका सबै गुनासाहरुको अन्त्य गरिने :सञ्चारमन्त्री पार्वत गुरुङ

  सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले दुरसञ्चार सेवा सम्बन्धमा परेका गुनासाहरुको अन्त्य गरिने बताएकाछन् । बिहीबार मन्त्रालयले आयोजना गरेको दुरसञ्चार सेवाको पहँुच, प्रवाह तथा गुणस्तर सम्बन्धी अन्तरक्रियामा बोल्दै मन्त्री गुरुङले दुरसञ्चार सेवा सम्बन्धी समस्याहरुको समाधान गर्दै गुनासाहरुको अन्त्य

Read more

काठमाडौ तराई मधेस दु्रत मार्ग फास्ट–ट्र्याकको ठेक्का रद्द गन सार्वजनिक लेखा समितिको निर्देशन

  प्रतिनिधिसभा अन्तरर्गत सार्वजनिक लेखा समितिले काठमाडौ तराई मधेस दु्रत मार्ग फास्ट–ट्र्याकको ठेक्का रद्द गर्न निर्देशन दिएको छ । विहिबार लेखा समितिले रक्षामन्त्रालय र नेपाली सेनाका प्रतिनिधिहरुसंग छलपल गर्दै समितिले काठमाडौं–तराई मधेस द्रूतमार्ग (फास्ट–ट्र्याक)को प्याकेज–२ अन्तर्गतको ठेक्का रद्द गर्न निर्देशन

Read more

आहा ! रारा गोल्डकप: उद्घाटन खेलमा सहारा र एपीएफ भिड्ने

  सहारा क्लब पोखराले आयोजना गर्ने मोफसलकै प्रतिष्ठित १९ औं संस्करणको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक टिम ‘सहारा क्लब’ र विभागिय टोली एपीएफ क्लब भिड्ने भएको छ । आगामी २१ गते पोखरा रङ्गशाला स्थित खेल मैदानमा

Read more

नेपालमा बिहीबार थप १५२ जनामा कोरोना पुष्टि

  नेपालमा बिहीबार थप १५२ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७७ हजार ४६१ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु हुदा हालसम्म नेपालमा तीन हजार ३१ जनाले कोरोनाका

Read more

दशैँ अगाडि सबै भूमिहीनलाई जग्गा उपलब्ध हुने

भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले दशैँ अगाडि सबै भूमिहीनलाई जग्गा उपलब्ध गराउने बताएकाछन् । वि.सं. २०७८ सालको दशैँ अगाडि सबै भूमिहीन व्यक्तिलाई जग्गा उपलब्ध गराउन देशका ७७ वटै जिल्लामा आयोगको समिति निर्माण तथा कार्यालयसमेत स्थापना गरेर काम

Read more
1 2