कञ्चनपुरको सीमा क्षेत्रमा प्रहरी र भारतीय तस्कर बीच दोहोरो भिडन्त, एक भारतीयको मृत्यु

  कञ्चनपुर बेलौरी नगरपालिका वडा नम्बर ७ स्थित नेपाल–भारतको सीमा क्षेत्र कालीपुल नजिक नेपाल प्रहरी र भारतीय तस्करको समूह बीच दोहोरो भिडन्त हुँदा एक जना भारतीय तस्करको मृत्यु भएको छ । नक्कली मुद्रा छाप्ने मेसिन सहितका सामग्री नेपाल भित्र्याइरहेको भन्ने

Read more

विश्व बैकको सहयोग अनुदान : १२ वटा नगरपालिकासंग शसर्त अनुदान सम्झौता

  नेपाल सहरी शासकीय र पुर्वाधार आयोजनाले शहरी पुर्वाधार निर्माण र शहरी शासकिय क्षमता विस्तारका लागि विभिन्न १२ वटा नगरपालिकासंग शसर्त अनुदान सम्झौता गरेको छ । बबरमहलस्थित शहरी विकास तथा भवन निर्माण विभागको कार्यालयमा विहिबार आयोजित कार्यक्रममा संघीय सरकारको तर्फबाट

Read more

नेपाली कांग्रेस पदाधिकारी बैठक : साझा धारणा आउन सकेन

  नेपाली कांग्रेसले वर्तमान राजनीतिक विषयमा धारणा तय गर्न सकेन । विहिबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले निकासका विभिन्न पक्षमा छलफल गरेपनि साझा धारणा बनाउन नसकेको हो । कांग्रेस भित्र पुर्नस्थापित प्रतिनिधिसभालाई कसरी उपयोग गर्ने भन्ने

Read more

चैत तेस्रो साताबाट आरबीबी एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतीयोगीता

  चैत तेस्रो साताबाट हुने पाँचौ संस्करणको आरबीबी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबलको विजेताले ३ लाख रुपैयाँ पाप्त गर्ने भएका छन् । नेपाल भलिबल संघले बिहीबार पत्रकार सम्मेलन गर्दै चैतमा आयोजना हुने लिगको महिला र पुरुष विजेताले

Read more

नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग सहकार्य गर्न तयार :माधव नेपाल

  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधव कुमार नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग सहकार्य गर्न तयार रहेको बताएकाछन् । बिहीबार काठमाडौंमा वर्तमान राजनीतिक संकट र त्यसको समाधान विषय विचार गोष्ठिमा बोल्दै अध्यक्ष नेपालले

Read more

केपी शर्मा ओलीलाई पार्टीको साधरण सदस्यबाट निश्कासन गरेको संघीय संसद सचिवालयलाई जानकारी गराईयो

  नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्डमाधव समूहले संघीय संसद सचिवालयलाई प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधरण सदस्यबाट निश्कासन गरेको जानकारी गराएको छ । प्रचण्ड माधव समुहका सांसदहरु देव गुरुङ, पम्फा भुसाल, सुरेन्द्र पाण्डे, जीवनराम श्रेष्ठ र दिनानाथ शर्मा लगायत नेता

Read more

मध्यरातमा अँध्यारा कोठामा बुनिएका तानाबानाले सरकार ढाल्दैन :बिष्णु पौडेल

  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मध्यरातमा अँध्यारा कोठामा बुनिएका तानाबानाले सरकार ढाल्न नसक्ने स्पष्ट पारेकाछन् । बिहीबार रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्दै पौडेलले अप्राकृतिक ढंगबाट सरकारलाई गिराउने काम गर्नेहरुले सरकारको विकासका योजनामा असर नगर्ने बताए । आफ्नै पार्टी फुटाएर,

Read more

बी डिभिजन लिग: रानीपोखरी कर्नर टिम आरसिटी बराबरीमा

  राजधानीमा जारी सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलमा रानीपोखरी कर्नर टिम आरसिटी बराबरीमा रोकिएको छ । बिहीबार एन्फा कम्प्लेक्समा भएको खेलमा आरसिटीले श्री कुमारी क्लबसँग १–१ गोलको बराबरीमा रोकिएको हो । खेलको तेस्रो मिनेटमा अजित गुरुङले गोल गर्दै आरसिटीलाई

Read more

केही पिलो उछिट्टिएरर, निचोरिएर जाँदैमा शरिरको तौल घट्दैन :प्रम ओली

  प्रधानमन्त्री केपी शर्मा ओलीले दाहाल–नेपाल समूहलाई शरीरमा आउने पिलोसँग तुलना गरेका छन् । बिहीबार सिन्धुलीमा सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले दाहाल–नेपालप्रति कटाक्ष गर्दै केही पिलो उछिट्टिएरर, निचोरिएर जाँदैमा शरिरको तौल नघट्ने बताए । प्रधानमन्त्री ओलीले आफूलाई

Read more

प्रधानमन्त्रीद्वारा सुनकोशी मरिन डाइभर्सन शिलान्यास

  सिन्धुली जिल्लामा रहेको सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास भएको छ । सिन्धुलीको कमलामाई नगरपालिकाको कुसुमटारमा बन्ने आयोजनाको बिहीबार एक कार्यक्रमबीच प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका हुन् । आर्थिक वर्ष ०७७-७८ का लागि सरकारले सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाका लागि

Read more

पेरिसडाँडा छलफल : पार्टीको ह्वीप नमाने पार्टी र सांसद पदबाट निकालीने

  नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड नेपाल पक्षले केन्द्रीय कमिटीले गरेको निर्णय निर्वाचन आयोग र संसद सचिवालयलाई जानकारी गराउने भएको छ । बिहीबार पेरिसडाँडामा आफ्ना सांसदहरुसहित बसेको बैठकले केपी ओली पक्षका नेताहरुलाई कारवाही गरेको निर्णयका बारेमा आयोग र सचिवालयलाई जानकारी

Read more
1 2