नेपालमा बुधबार थप ८७ जनामा कोरोना पुष्टि

  नेपालमा बुधबार थप ८७ जनामा कोरोना पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप ८७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ३८१ पुगेको

Read more

झापाको सुरुङ्गा माईधार सडक खण्डमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

  पूर्वपश्चिम लोकमार्ग अन्तर्गत झापाको सुरुङ्गा माईधार सडक खण्डमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोलुखुम्बुको पासाङल्यामु गाउँपालिका १ का ३३ बर्षीय दिलिप राना रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । अपरान्ह् करिब

Read more

कुनैपनि कम्युनिष्ट घटकको नेतृत्वको सरकारमा जाननहुने :प्रकाश शरण महत

  नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाश शरण महतले कुनैपनि कम्युनिष्ट घटकको नेतृत्वको सरकारमा जाननहुने बताएकाछन् । नेपाली कांग्रेस ओखलढुंगाले स्वर्गीय नेता मित्रसेन दाहालको १३ औँ पुण्यतिथिमा काठमाडौंमा बुधबार गरेको श्रद्धाञ्जली सभामा सह–महामन्त्री महतले कम्युनिष्ट घटकको नेतृत्वमा कांग्रेस सरकारमा जाननहुने बताएकाहुन

Read more

‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग प्रतियोगिता कान्तिपुरले प्रत्यक्ष प्रशारण गर्ने

  ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग प्रतियोगिताका लागि टर्नपाईक इभेन्ट प्रालिले प्रत्यक्ष प्रशारण अधिकार र डिजिटल प्रत्यक्ष प्रशारण अधिकारका लागि कान्तिपुर टेलिभिजन र ई–कान्तिपुर डटकमसँग सम्झौता गरेको छ । बुधबार भएको सम्झौतासँगै प्रतियोगिताको सम्पूर्ण खेलको कान्तिपुर टेलिभिजन र कान्तिपुर अन्तर्गत

Read more

राजपुर हत्याकाण्डको आरोपी नेता आफताब आलमलाई छुटाउने प्रयासमा सभापति देउवा

  नेपाली काग्रेसको सभापति शेर बहादुर देउवाले राजपुर हत्याकाण्डको आरोपमा पक्राउ परेका पूर्व मन्त्री, रौतहट क्षेत्र नंं २ का साँसद आफताब आलमलाई छुटाउन आफुले प्रयास गरि रहेको बताएका छन । पुरानो झुठा मुद्दाहरुमा नेता महम्मद आफताव आलमलाई फसाइएकोले उनलाई आफ्नो

Read more

ठुलो परिमाणमा लागु औषध सहित दुई भारतीय नागरिक पक्राउ

  सुरक्षाकर्मीले बुधवार ठुलो परिमाणमा लागु औषध सहित दुई भारतीय नागरिकलाई रौतहटबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तथा लक्ष्मीपुर वेलविछवा प्रहरी चौकीको संयुक्त रुपमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । सीमावर्ती भारतबाट साइकल चढेर नेपाल भित्रिन खोज्दा

Read more

वायु सेवा सञ्चालकले बुझाए उद्योगमन्त्रीलाई ज्ञापन पत्र

  वायु सेवा सञ्चालकहरुले सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयको बिरोधमा उद्योगमन्त्री लेखराज भट्टलाई ज्ञापन पत्र बुझाएका छन् । बुधबार वायु सेवा सञ्चालकहरुले सोलुखुम्बु जिल्लाको सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रलगायत अन्य निकुञ्ज क्षेत्रमा उडानलाई निषेध गरेको बिरोधमा मन्त्री भट्टलाई ज्ञापन पत्र बुझाएका हुन्

Read more

जीपको ठक्करबाट आफ्ना सहपाठीको मृत्यु भएको भन्दै बिद्यार्थीहरुल जावलाखेलमा गरे विरोध

  चालकको लापरवाहीका कारण जीपको ठक्करबाट आफ्ना सहपाठीको मृत्यु भएको भन्दै बिद्यार्थीहरुले बुधबार ललितपुरको जावलाखेलमा प्रदर्शन गरेका छन् । एकान्तकुनाको आकाशे पुल नजिकै सडक पार गर्ने क्रममा ठक्कर दिएपछि गाडीले व्याक गरेर सहकर्मीको ज्यान लिएको भन्दै कोटेश्वर बहुमुखी क्याम्पसका विद्यार्थीले

Read more

सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबल

  राजधानीमा जारी सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलमा नयाँबस्ती युवा क्लबले टुसाल युथ क्लबसँग बराबरी खेल्दै अंक बाडेको छ । बुधबार भएको खेलमा नयाँबस्तीले टुसालसँग १–१ गोलको बराबरी खेलेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा एक गोलको अग्रता जोगाउन नसक्दा

Read more

पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरोध आयल निगम घेराउ

  पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरोधमा ६ विद्यार्थी संगठनले नेपाल आयल निगम घेराउ गरेका छन् । अखिल क्रान्तिकारी, अनेरास्ववियु पाँचौं लगायतका ६ संगठनले बुधबार आयल निगममा घेराउन गरेका हुन् । उनीहरुले मूल्यवृद्धि फिर्ता लिन र खाद्यवस्तुमा भएको मुल्यवृद्धि तथा कालोबजारी नियन्त्रण

Read more

अब राजनीतिक संक्रमण धेरै नलम्बिने :प्रचण्ड

  नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले अब राजनीतिक संक्रमण धेरै नलम्बिने बताएकाछन् । कोरोनाविरुद्धको भ्याक्सिन लगाउन सिभिल अस्पताल पुग्नुभएका प्रचण्डले यही फागुन २३ गते संसदको अधिवेशन भएकोले २३ गतेपछि सबै राजनीतिक संक्रमण क्लियर हुने बताए ।

Read more
1 2