ललितपुर महानगरका शिक्षकलाई मनोसामाजिक सहयोगी तालिम

त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रोफेसर डाक्टर शिव लाल भुषाल सामुदायिक विद्यालयका शिक्षकहरुका लागि मनोसामाजिक सम्बन्धि ज्ञान अत्यन्तै आवश्यक भएको वताएका छन् । सामुदायिक विद्यालयका शिक्षकहरुका लागि ललितपुर महानगरपालिकाद्धारा आयोजित ६ दिने मनोसामाजिक सहयोगी तालिमको समापनका अवसरमा मन्तव्य राख्दै शिक्षाध्यक्ष प्रोफेसर डाक्टर

Read more