उपत्यकाको कोरिडोमा सवारी पार्क गर्नेहरु सावधान !

महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौ उपत्यकाको कोरिडर सडक व्यवस्थापनको लागि छुट्टै ट्राफिक प्रहरी टोली खटाउने भएको छ । महाशाखाले बुधबार एक कार्यक्रमका वीच कोरिडोर सडक व्यवस्थापन टोली परिचालन गरेको छ । उपत्यकाको मुख्य कोरिडोरहरु विष्णुमति, वाग्मती, धोविखोला र मनोहरा कोरिडोरको

Read more

कम्युनिष्ट आन्दोलनलाई नयाँ शिराबाट नयाँ उचाईमा पुर्याउन चाहेको माधव नेपालको दावी

  नेकपा एमालेका नेता माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनलाई नयाँ शिराबाट नयाँ उचाईमा पु¥याउन चाहेको बताएका छन् । बुधबार काठमाडौंको बुद्धनगरमा आफू निकट युवा संघ नेपालको केन्द्रीय कार्यालयको उ्द्घाटन गर्दै नेता नेपालले कम्युनिष्ट आन्दोलनलाई छिन्नभिन्न हुन नदिने र विसर्जनको ठाउँमा समेत

Read more

महोत्तरीको गौशाला सम्सी सडकखण्डको बैरिया गाउमा गोली चल्यो,एकजना घाईते

  महोत्तरीको सम्सी गौसाला सडकखण्डको औरही गनरपालीका ६ स्थीत बैरिया गाउमा हथीयारधारी समुहले गोली चलाउदा एकजना घाईते भएकाछने । अज्ञात समेहले प्रहार गरेको गोली लागी बर्दिबास नगरपालीका १ का ३० बर्षिय रोशन कोईराला घाईते भएको प्रहरीले जानकारी दिएको छ ।

Read more

जबरजस्तीकरणी गरेको आरोपमा १ जना पक्राउ

  कञ्चनपुरको पुनर्वासमा एक महिलालाई जबरजस्तीकरणी गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । बौद्धिक अपाङ्गता भएकी महिलालाई एक्लै भएको मौका छोपी गएराति जबरजस्तीकरणी गरेको आरोपमा पुनर्वास नगरपालिका वडा नम्बर २ दशरथबस्ती बस्ने ४० वर्षीय जग्गु चौधरीलाई पक्राउ गरिएको

Read more

उसु अवार्ड २०७७ चैत २९ शनिबार हुने

  उसु स्वयसेवक प्रशिक्षक कमिटीको आयोजनामा उसु अवार्ड २०७७ कार्यक्रम यहि चैत २९ गते शनिवार हुने भएको छ । अवार्ड कार्यक्रममा ६ खेलाडीलाई सम्मान गरिने आयोजकले जनाएको छ । अवार्ड कार्यक्रममा उदयमान १ महिला र १ पुरुष खेलाडीलाई नगद सहित

Read more

प्रधानमन्त्री केपी शर्मा ओली संसदको बैठकमा किन अनुपस्थित भएनन ?

  प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलका सांसदहरुले प्रधानमन्त्रीले संसदलाई छल्न खोजेको आरोप लगाएका छन् । नयाँ बानेश्वरमा बुधबार बसेको प्रतिनिधसभा बैठकमा नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले प्रधानमन्त्री केपी ओलीको भूमिकाप्रति प्रश्न उठाएका हुन् । नेकपा माओवादी केन्द्रका सांसद देवप्रसाद गुरुङले

Read more

बुधबार थप १६२ जनामा कोरोना पुष्टि

  नेपालमा बुधबार थप १६२ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७७ हजार ३०९ पुगेको छ । त्यस्तै थप ५९ जना संक्रमितले कोरोना जितेका छन् । हालसम्म नेपालमा दुई लाख ७२ हजार

Read more

यस्तो छ जेठ २५ बाटहुने जनगणनाको लागि भइरहेको तयारी

राष्ट्रिय सरोकार समितिले राष्ट्रिय योजना आयोग र तथ्याङ्क विभागसँग आगामी जनगणनाको लागि भइरहेको तयारी र हालसम्मको कार्य प्रगतिबारे जानकारी लिएको छ । सिंहदरबारमा बुधबार बसेको समितिको बैठकमा गणकलाई प्रत्येक घरदैलोमा पुगेर वास्तविक तथ्यका आधारमा तथ्याङक सङ्कलन गर्ने कार्यमा कुनै कमी

Read more

सवारीको अभिलेखीकरण राख्न बालाजु बाइपासमा सूचना केन्द्र निर्माण हुदै

  काठमाडौंबाट बालाजु नाका हुँदै बाहिरिने र भित्रिने सवारीको अभिलेखीकरण राख्न बालाजु बाइपासमा सूचना केन्द्र निर्माण हुने भएको छ । काठमाडौं महानगरपालिका र स्थानीय जनसहभागितामा करिब १ करोड ६ लाख रुपैयाँ लागतमा सुविधा सम्पन्न सूचना केन्द्र निर्माण गर्न लागिएको हो

Read more

नेपाल कम्युनिष्ट पार्टी एमाले नयाँ ढङ्गले व्यवस्थित र पुनर्गठन हुदै अघि बढ्ने: मन्त्री कृष्णगोपाल श्रेष्ठ

  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी एमालेलाई नयाँ ढङ्गले व्यवस्थित र पुनर्गठन गर्दै अघि बढ्ने बताएकाछन् । नेकपा एमाले ललितपुरद्वारा आयोजित ‘३१ औं पाटनमुक्त क्षेत्र घोषणा दिवस तथा शहीद सम्मान कार्यक्रममा मन्त्री श्रेष्ठले समृद्ध मुलुक निर्माणका

Read more

बाग्लुङ झडप प्रकरण : युवाहरुलाई भिरबाट खसाल्ने ४ जना पक्राउ

  बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ बल्देधुरी घटनामा संलग्न रहेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार साँझ उनीहरुलाई दर्लिङ निवासबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिए । उनकाअनुसार पक्राउ पर्ने क्रम जारी

Read more
1 2 3 39