प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस

  सरकारले प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्चको फैसलापछि पहिलोपटक शुक्रबार बसेकोे मन्त्रिपरिषद्को बैठकले फागुन २३ गते संसद अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको हो । सरकारको सिफारिसपछि राष्ट्रपतिले अधिवेशन आह्वान

Read more

रासायनिक मलको अभावमा किसानहरु छट्पटाउनु पर्दैन : मन्त्री अर्यालको दावी

  कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले किसानलाई मलको अभाव हुन नदिने बताएकिछिन् । शुक्रबार कृषिसम्बन्धी रिर्पोटिङ गर्ने पत्रकारहरुसँग कृषि मन्त्रालयमा छलफल गर्दै मन्त्री अर्यालले रासायनिक मलको अभावमा किसानहरु छट्पटाउनु नपर्ने बताएकिहुन । मलको आवश्यकतालाई पूर्ति गर्न मन्त्रालयले आफ्नो

Read more

काठमाडौंमा तीन दिने नेपाल महिला चेम्वर ट्रेड मेला हुने

  अन्तराष्ट्रिय महिला दिवसका अवसरमा नेपाल महिला चेम्वरको आयोजनामा काठमाडौंमा तीन दिने नेपाल महिला चेम्वर ट्रेड मेला हुने भएको छ । महिला चेम्वरले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फाल्गुन २४ देखि २६ गतेसम्म महिला चेम्वर ट्रेड मेला हुने जानकारी दिएको

Read more

बार्षिक सवा १२ अर्बले घट्यो एनसेलको आम्दानी

  निजी क्षेत्रबाट नेपालको सबैभन्दा ठूलो मोबाइल सेवा प्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडको आम्दानी बार्षिक १२ अर्ब २३ करोड ३० लाख रुपैयाँले घटेको छ । कम्पनीले सन् २०१९ को तुलनामा सन् २०२० मा उक्त आम्दानी गुमाएको हो । एनसेलको प्यारेन्ट

Read more

हिम्मत भए अविश्वासको प्रस्ताव ल्याउन इश्वर पोखरेलको चूनौति

  उपप्रधानमन्त्री ईश्वर पोखरेलले कसैले धारे हात लगाउँदैमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने स्पष्ट पारेकाछन् । अनेरास्ववियूले शुक्रबार काठमाडौंको आरआर क्याम्पसमा आयोजना गरेको भेलामा उनले कसैले भन्दैमा जनताले बिश्वास गरेको प्रधानमन्त्री ओलीले राजीनामा नदिने बताएकाहुन । उनले प्रधानमन्त्री संसदीय

Read more

ओली पक्षको सचेतकबाट देव गुरुङलाई हटाएर विशाल भट्टराईलाई जिम्मेवारी

  नेकपा ओली पक्षले संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी विशाल भट्टराईलाई दिएको छ । दाहाल–नेपाल समूहका नेता देव गुरुङलाई हटाएर प्रधानमन्त्री केपी ओलीले विशाल भट्टराईलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन् । नेकपाको संघीय संसदीय दलको विधान, २०७५ को दफा १३

Read more

नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक :अस्पताल

  पूर्वउद्योगमन्त्री एवं नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा सुधार नदेखिएको अस्पतालले बताएको छ । शुक्रबार दिउसो पत्रकारहरुसँग कुरा गर्दै नर्भिक अन्तर्राष्ट्रिय हस्पिटलका चिकित्सक डा. राजीव झाले जोशीको स्वास्थ्य अवस्था स्थिर रहेकोले भेन्टिलेटरमा उपचार भइराखेको बताएकाछन् । जोशीलाई मस्तिष्कघात

Read more

शुक्रबार थप ११२ जनामा कोरोना पुष्टि

  नेपाालमा शुक्रबार थप ११२ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ९८४ पुगेको छ । त्यस्तै थप ४ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ भने हालसम्म २७

Read more

लागुऔषध सहित चार जनालाई पक्राउ

  कञ्चनपुर प्रहरीले लागुऔषध सहित चार जनालाई पक्राउ गरेको छ । चरेश र खैरो हिरोईन सहित उनीहरूलाई दुई फरक फरक स्थानबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार, वेदकोट नगरपालिका वडा नम्बर १० का पुष्पमणि थापा र महेश

Read more

वीरगञ्जको बसर्पाक क्षेत्र यौन क्रिडाको अखडा

  वीरगञ्जको बसर्पाक क्षेत्र पछिल्लोे समय देखी यौंनको अखाडा बन्दैगएको छ । यी ठाउमा यौन धन्दा हुने र यहाँ होटेल व्यवसायीहरु आफै बिचैलिया बनी दुईपक्षको बिचमा बसेर नाफा लीने उनिहरुको दैनिकी नै बनेको छ । जिल्ला प्रहरी कार्यालय पर्साको पहलमा

Read more

सहिद स्मारक ’बी’ डिभिजन लिग सातदोबाटो युथ क्लबद्वारा खुमलटार युथ क्लब पराजित

  राजधानीमा जारी सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लबले खुमलटार युथ क्लबलाई पराजित गरेको छ । शुक्रबार एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा सातदोबाटोले खुमलटार युथ क्लबमाथि ३–२ गोलको जित निकालेको हो । सातदोबाटोको जितमा दोर्जे तामाङ, आशिष

Read more
1 2